असोज २ मा राष्ट्रिय शिक्षा दिवस मनाउने निर्णय
मंगलबार, जेठ ९, २०८०
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
मंगलबार, जेठ ९, २०८०
पाल्पामा छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु भएको छ । जिल्लाको रैनादेवी छहरा गाउँपालिका र तिनाउ गाउँपालिकामा भएका छुट्टाछुट्टै घटनामा दुईको मृत्यु भएको हो ।
राष्ट्रियसभाबाट नीति तथा कार्यक्रम पारित
मंगलबार, जेठ ९, २०८०
सरकारले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम राष्ट्रियसभाबाट पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकले उक्त नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
स्वीकृति बिना दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन
मंगलबार, जेठ ९, २०८०
दुई सयभन्दा बढी भित्तेपात्रो स्वीकृति बिना प्रकाशन भएको पाइएको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृति नलिई दुई सयभन्दा बढी भित्तेपात्रो प्रकाशन भएको हो ।
वन मन्त्रीमा महतो नियुक्त
मंगलबार, जेठ ९, २०८०
राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषद्मा नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा एक मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी कार्यभार तोकेका छन् ।
लामो कसरतपछि लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, पूर्णता भने अझै पाएन
मंगलबार, जेठ ९, २०८०
लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्रीमा नियुक्त भएको २५ दिनपछि डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हन् ।
शरणार्थी प्रकरण : प्रहरीले बुझायो प्रतिवेदन
सोमबार, जेठ ८, २०८०
जिल्ला प्रहरी परिसर काठमाडौँले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्नविरुद्धको अनुसन्धान प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाएको छ । अनुसन्धानको ५७ औँ दिनमा प्रहरीले आफ्नो रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको हो ।
बैंक तथा वित्तीय संस्थालाई कारबाही
सोमबार, जेठ ८, २०८०
नेपाल राष्ट्र बैंकले चार वटा डेभलपमेन्ट बैंक र एक फाइनान्स कम्पनीलाई कारबाही गरेको छ । बैंक अन्तरगतको वित्तीय संस्था सुपरीवेक्षण विभागले गैरस्थलगत सुपरीवेक्षणको आधारमा ती बैंक तथा वित्तीय संस्थालाई कारबाही स्वरूप नगद जरिवाना गरिएको जनाएको छ ।
रैनादेवी छहरा गाउँपालिकाले गर्यो एक वर्षे कार्य प्रगति सार्वजनिक
सोमबार, जेठ ८, २०८०
जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले एक वर्षे कार्य प्रगति सार्वजनिक गरेको छ । २०७९ जेठ ६ गते गाउँपालिका अध्यक्ष रुक्मागत भट्टराई, उपाध्यक्ष युवराज थापा लगायतका जनप्रतिनिधिहरुले पदभार ग्रहण गरेको एक बर्षे कार्य प्रगति सार्वजनिक गरेका हुन् ।
प्रधामन्त्रीलाई नेकपा एस पाल्पाको ज्ञापनपत्र : ‘नक्कली शरणार्थी प्रकरणमा संलग्नलाई कारवाही हुनुपर्छ’
सोमबार, जेठ ८, २०८०
सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) पाल्पाले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न सबैलाई कानुनी कारवाहीको माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाएको छ । सोमबार एकीकृत समाजवादीका जिल्ला अध्यक्ष खिमानन्द पाण्डेयसहितका नेताहरुले प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधामन्त्रीलाई ज्ञापनपत्र बुझाएका हुन् ।
प्रज्ञापनपत्र र बैंक भौचर नक्कली बनाउने पक्राउ
सोमबार, जेठ ८, २०८०
भन्सार कार्यालयको प्रज्ञापनपत्र र बैंकको नक्कली भौचर तयार गरी भन्सारकै पार्किङस्थलबाट बाहिरिएको माछासहितको एक मिनी ट्रक पक्राउ परेको छ । तीन सय ७५ नम्बरको अधिकारी क्लिरियन्स भन्सार एजेन्टले पास गरेको तीन हजार आठ सय किलो माछासहितको युपी ५३ एफ टि ५४५२ नम्बरको भारतीय नम्बर प्लेटको मिनिट्रक भैरहवा भन्सार कार्यालयबाट बाहिरिएको...
माछापुच्छ्रे बैंकको खाताबाटै रकम हरायो
सोमबार, जेठ ८, २०८०
माछापुच्छ्रे बैंकको चन्द्रपुर शाखाबाट एक सेवाग्राहीको ९ लाख रकम हराएको छ । आइतबार ८ लाखको चेक साट्न गएका बृन्दावन नगरपालिका–३ का रामेश्वरराय यादवको खाताबाट ९ लाख रकम हराएको हो ।
लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, आजै शपथ गराउने तयारी
सोमबार, जेठ ८, २०८०
लामो समयको कसरत पछि लुम्बिनी प्रदेशमा मन्त्रीपरिषद् विस्तार भएको छ । मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार ३ जना मन्त्री थपेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् ।