Shittalpati
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’
चन्द्र भण्डारीले भने– ‘व्यवस्थापिका र कार्यपालिकालाई राजश्व तिरेर पाल्नुपर्ने आवश्यकता के छ ?’ नेपाली कांग्रेसका सांसद  डा. चन्द्र भण्डारीले बुधबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै न्यायपालिकाले संसदले पारित गरेको निर्वाचन क्षेत्र पूर्वाधार विकास आयोजना खारेज गरेको भन्दै व्यवस्थापिकाको अधिकार न्यायपालिकाले प्रयोग गर्न नपाउने बताए । उनले व्यवस्थापिकाले आफ्नो अधिकारको संरक्षण गर्न नसके व्यवस्थापिकाप्रति प्रश्न उब्जिने धारणा व्यक्त गरे ।
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई
रामपुरमा छैठौँ मेयर कप २०८० को उपाधी वडा ४ लाई रामपुरमा भएको छैठौँ मेयरकप २०८० को रनिङ्ग शिल्ड उपाधी वडा ४ ले हात पारेको छ । मेयर कप अन्तर्गत भएका विविध प्रतियोगिताबाट ९ अंक प्राप्त गर्दै वडा ४ ले रनिङ्ग शिल्ड प्रतियोगिताको उपाधि जितेको हो । 
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना
तानसेनको बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’ स्थापना जिल्लाको सदरमुकाम तानसेनस्थित बसपार्कमा ‘सडक स्वास्थ्य सहायता कक्ष’को स्थापना गरिएको छ । सडकमा हुने बढ्दो सवारी दुर्घटनालाई मध्यनजर गर्दै लुम्बिनी प्रदेश सरकारको सहयोगमा कक्ष स्थापना गरिएको हो । कक्षको लुम्बिनी प्रदेश सांसद वीरबहादुर रानाले शुभारम्भ गरेका हुन् ।
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’
शान्ति समाज पाल्पाले भन्यो ‘रुस–युक्रेन, इजरायल–हमास युद्व तत्काल अन्त्य गर’ मानव अधिकार तथा शान्ति समाज पाल्पाले रुस–युक्रेन, इजरायल र हमासको युद्वको विरोधमा प्रदर्शन गरेको छ । ‘युद्व निषेध : शान्ति विशेष’ भन्ने अभियान सञ्चालन गरेको समाजले आइतबार तानसेनमा युद्वको विरोध स्वरुप तानसेनमा प्रदर्शन गरेको हो ।
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै
आज विश्व क्यान्सर दिवस, विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै आज विश्व क्यान्सर दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदै छ । अन्धविश्वासका कारण नेपालमा क्यान्सर रोगीको संख्या बढिरहेका बेला वर्सेनि चेतनामूलक कार्यक्रम गरेर क्यान्सरविरुद्धको दिवस मनाउने गरिएको हो ।
भारतसँग नेपाल पराजित
भारतसँग नेपाल पराजित आईसीसी यू१९ विश्वकप क्रिकेट प्रतियोगिताको सुपर सिक्स अन्तर्गत आजको खेलमा नेपाल भारतसँग एक सय ३२ रनले पराजित भएको छ । दक्षिण अफ्रिकाको माङ्गाउगं ओभल क्रिकेट मैदानमा भएको खेलमा जीतका लागि दुई सय ९८ रनको लक्ष्य पाएको नेपालले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै एक सय ६५ रन मात्रै बनाउन सक्यो ...
रामपुरमा छैठौँ मेयर कप सुुरु
रामपुरमा छैठौँ मेयर कप सुुरु जिल्लाको रामपुरमा छैठौँ मेयर कप प्रतियोगिता सञ्चालन भएको छ । रामपुर नगरपालिकाको आयोजना र नगर खेलकुद विकास समिति रामपुरको सञ्चालनमा शुक्रबारदेखि सुुरु भएको हो ।
भ्रष्टाचार रोगको उपचार गरौं
भ्रष्टाचार रोगको उपचार गरौं भ्रष्टाचार देशका लागि रोग बनेको छ । यो रोगले देशको सिंहदरबारदेखि गाउँ–गाउँका सिंहदरबारसम्मलाई गाँजेको छ । समाजका सबैजसो तह र तप्का अनि निकाय तथा संस्थालाई भ्रष्टाचारले कमजोर बनाएको छ । भ्रष्टाचारको प्रमुख कारण देशमा व्याप्त कुशासन नै हो ।
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान
तानसेनमा ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान तानसेनमा ट्राफिक व्यवस्थापनको समस्या समाधान गर्न ‘जहाँ मार्किङ त्यहाँ पार्किङ’ अभियान सुरु गरिएको छ । तानसेन नगरपालिकाले ट्राफिक प्रहरीसँग सहकार्य गरेर सो अभियान सञ्चालन गरेको हो ।
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा
रामपुर एकीकृत घुम्ती शिविर : वडामै पुगेर सेवा जिल्लाको रामपुर नगरपालिकाले वडामै पुगेर सेवा दिन शुरु गरेको छ । नगर सरकारले एकीकृत घुम्ती सेवामार्फत वडामै पुगेर नागरिकलाई सेवा दिन शुरु गरेको हो ।
नबिलको उद्यमशील कर्जा योजना
नबिलको उद्यमशील कर्जा योजना नबिल बैंकले दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको छ । बैंकले वैदेशिक रोजगारीमा गएर सीप सिकेर नेपाल आएका युवाहरूलाई प्रोत्साहन गर्नका लागि दक्ष प्रवासी उद्यमशील कर्जा योजना ल्याएको हो ।
Weather Update