आन्तरिक पर्यटक भित्र्याउने वातावरण सिर्जना गर्नुपर्नेमा जोड
मंगलबार, पुस १४, २०७७
थलिएको पर्यटन व्यवसायीलाई माथि उठाऔं
मंगलबार, पुस १४, २०७७
विश्वभर फैलिएको कोरोना महामारीका कारण नेपालको पर्यटन क्षेत्र नराम्रोसँग थलिएको छ । सरकारले सन २०२० लाई पर्यटन वर्ष घोषणा गर्दै तामझामका साथ देशी तथा विदेशी पर्यटक भित्र्याउन गरेका प्रयास कोभिडका कारण निरर्थक भए ।
पाल्पामा भोली नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने
सोमबार, पुस १३, २०७७
पाल्पामा भोली पुस १४ गते नेकपाको प्रचण्ड–माधव समूहले सरकारको विरुद्ध सडक प्रदर्शन गर्ने भएको छ । प्रचण्ड–माधव समुहको नेकपा जिल्ला कमिटिको बैठकले मंगलबार संसद् विघटनविरुद्ध सडक प्रदर्शन गर्ने निर्णय गरेको हो ।
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैन : भुसाल
सोमबार, पुस १३, २०७७
नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी(बर्दघाट सुस्तापश्चिम)को परासीमा पत्रकारसँग कुराकानी गर्दै नेता भुसालले भने, “मुलुकमा क्षति हुनुभन्दा पहिला नै संसद् पुनःस्थापना गर्नुपर्छ, हामी पुनःस्थापना गरेरै छाड्छौँ ।”
संसद् विघटनविरुद्ध काँग्रेसको पाल्पामा पनि प्रदर्शन
सोमबार, पुस १३, २०७७
प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस पाल्पाले पनि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेको संसद विघटनको विरुद्धमा विरोध प्रदर्शन गरेको छ । काँग्रेसले ओलीको कदमलाई असंवैधानिक रहेको भन्दै सोमबार प्रदर्शन गरेको हो ।
करोड लागतमा कृषि फार्म
सोमबार, पुस १३, २०७७
गलकोट नगरपालिका–५ हरिचौरका टोपबहादुर खत्रीलाई केही वर्षअघिसम्म आर्थिक उपार्जनका लागि कुन पेशा अपनाउने भन्नेमा द्विविधा थियो । कमाउन विदेश जाने चक्करले पनि उनलाई नअल्मलाएको होइन । अन्ततः सोचीसम्झी खत्री नयाँ निर्णयमा पुगे–उत्पादनमा लाग्ने, आत्मनिर्भर बन्ने । उनको त्यो लक्ष्य ‘दरमखोला एग्रीकल्चर एण्ड लाइभस्टक फार्म’मार्फत अब पूरा हुँदैछ ।
लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा प्रचण्ड–माधव गुटको बैठक
सोमबार, पुस १३, २०७७
प्रतिनिधि सभा विघटनपछि विभाजित भएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुवै पक्ष पछिल्लो समय कार्यकर्तालाई तान्न हरसम्भव प्रयास गर्न थालेका छन् । नेकपाको ओली समूह र प्रचण्ड–माधव समूहबीच पार्टीको सम्पत्ति तथा कार्यालयहरुबारे विवाद चलिरहदा प्रचण्ड–माधव समूहले लुम्बिनी प्रदेशका ठाउँ–ठाउँमा कार्यकर्ताको बैंठक र भेला गर्दै हिडेको छ ।
कोभिडका कारण बन्द हाटबजार सञ्चालनमा
सोमबार, पुस १३, २०७७
विश्वभर फैलिएको कोभिड–१९ का कारण बन्द रहेको गुल्मी तम्घासको हाटबजार अहिले सञ्चालनमा आएको छ । सावधानी पूर्व सबै क्षेत्र विस्तारै खुल्दै गएपछि रेसुङ्गा नगरपालिकामा रहेको हाटबजार ९ महिनापछि सञ्चालनमा आएको हो ।
विभाजनले जनभावनामा चोट
सोमबार, पुस १३, २०७७
नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय संसद विघटनका साथै आगामी वैशाख १७ र २७ गरी दुई चरणमा प्रतिनिधिसभाको निर्वाचन गराउन राष्ट्रपति समक्ष सिफारिस पारित गरेसँगै नेकपाभित्रको द्वन्द्वले नयाँ रुप लिएको छ । यतिबेला नेकपामा दुई भागमा विभाजन भएको छ ।
बगनासकाली गाउँ सरकारका अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
आइतबार, पुस १२, २०७७
जिल्लाको बगनासकाली गाउँ सरकारका अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । अध्यक्ष बस्यालको सहयोग, मालरानी बचत तथा ऋण सहकारीको समन्वयमा बगनासकाली गाउँपालिका वडा ९ का किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ
आइतबार, पुस १२, २०७७
तानसेनमा चोरी गर्ने व्यक्ति पक्राउ परेका छन् । शुक्रबार तानसेन नगरपलिका १ का टेक बहादुर गाहाको घरबाट नगद चोरी गर्ने एक व्यक्त पक्राउ परेका हुन् ।


