Shittalpati
स्वास्थ्य स्वयंसेविकाले गरे सुविधा नपाएको गुनासो
स्वास्थ्य स्वयंसेविकाले गरे सुविधा नपाएको गुनासो काम गरे अनुसारको सेवासुविधा नपाएको महिला स्वास्थ्य स्वयंसेविकाले गुनासो गरेका छन् । चालू आर्थिक वर्ष २०७७/०७८ को पुससम्म कुनै पनि सुविधा नपाएको उनीहरुको गुनासो छ । काम अनुसारको सुविधा नभएपछि भोकभोकै काम गर्न बाध्य भएको रैनादेवी छहरा गाउँपालिका–५ मुझुङ्गकी स्वास्थ्य स्वयंसेविका गोमा कार्कीले दुखेसो सुनाइन् ।
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि
लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि लुम्बिनी प्रदेशमा सवारी दुर्घटनामा वृद्धि भएको छ । लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका अनुसार गत वर्षको तुलनामा यसको वर्षको पछिल्लो ६ महिनामा १६ दशमलव ५५ प्रतिशतले दुर्घटनामा वृद्धि भएको हो ।
एनसेलको उद्यमी लक्षित ‘बिजप्लस’ प्लान
एनसेलको उद्यमी लक्षित ‘बिजप्लस’ प्लान एनसेल आजियाटा लिमिटेडले उद्यमी तथा व्यवसायिहरुलाई लक्षित गरी विशेष योजना ल्याएको छ । कम्पनीले साना देखि ठूला सबै प्रकारका उद्योग, प्रतिष्ठान र कार्यलयहरुलाई आवश्यकता अनुसारको सम्पूर्ण सेवा प्रवाह गर्न ‘बिजप्लस’ प्लानहरु सञ्चालनमा ल्याएको हो ।
कोरोनाको नयाँ प्रजातिबाट बचौं
कोरोनाको नयाँ प्रजातिबाट बचौं नेपालमा कोरोना भाइरस (कोभिड–१९) को नयाँ प्रजाति भित्रिएको पुष्टि भएको छ । पुस पहिलो साता बेलायतबाट आएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजाति देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
८० वर्षमा नागरिकता !
८० वर्षमा नागरिकता ! अर्घाखाँचीको मालारानी गाउँपालिका– ३ की एक वृद्ध महिलाले ८० वर्षको उमेरमा नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन् । सोह्र वर्षमा नेपाली नागरिकता प्राप्त गर्ने कानूनी प्रावधान रहेपनि ती महिलाले ८० वर्षमा बल्ल नेपाली नागरिकताको प्रमाणपत्र पाएकी हुन् ।
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि
नेपाली बाबाको निधन, पशुपतिमा अन्त्येष्टि नेपाली बाबाको उपनामले प्रख्यात साधक तेजनाथ शर्मा घिमिरेको ६९ वर्षको उमेरमा सोमबार राति निधन भएको छ । दुई वर्षदेखि हड्डीको समस्याबाट पीडित उनको सोमबार राति सतुङ्गलस्थित आश्रममै निधन भएको हो ।
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड
कोरोना संक्रमणको प्रवाह नै नगरी नागरिकता बनाउनेको भिड कपिलवस्तुको चन्द्रौटा स्थित ईलाका प्रशासन कार्यालयमा नेपाली नागरिकताको प्रमाणपत्र बनाउनेको भिड बढेको छ । कोरोना भाईरसका कारण केही महिना बन्द रहेको सेवा पुनः सुचारु भएसंगै नागरिकता बनाउनेको भिड बढेको हो ।
भगवानको खोजी : चेतनाको एक यात्रा
भगवानको खोजी : चेतनाको एक यात्रा कक्षा चारमा पढ्थें । पढाउने क्रममा सरले भगवान हुँदैनन् भन्नुभयो । चुपचाप सुनिरहे तर मनभरी असहमति थियो । सरले जस्तोसुकै नयाँ कुरा भन्दा, नयाँ जानकारी दिँदा मनमा उत्सुकता हुन्थ्यो, रमाइलो लाग्थ्यो तर त्यो पटक रमाइलो लागेन, मात्र मौन असहमति थियो, एउटा कट्टर मौन असहमति ।
आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका शाहलाई आर्थिक सहयोग
आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका शाहलाई आर्थिक सहयोग आगलागीबाट बाख्रा फर्ममा क्षति ब्यहोरेका गुल्मी चन्द्रकोट गाउँपालिका–३ हर्राचौरका सौभाग्य शाहलाई नेपाली काँग्रेसले आर्थिक सहयोग गरेको छ । गत पुस २३ गते बिहीबार अज्ञात समुहले शाहले सञ्चालन गरेको फर्ममा पेट्रोल छर्किएर आगजनी गरेका थिए ।
नदी दोहन रोक
नदी दोहन रोक नदीजन्य पदार्थ ढुंगा, गिटी र बालुवा उत्खनन्मा क्रसर व्यवसायी र ठेकेदारले मात्र नभएर स्थानीय सरकारले समेत कानुन उल्लंघन गर्ने गरेको पाइएको छ । पहिलेदेखि हुँदै आएको नदीजन्य पदार्थको दोहन स्थानीय तहमा जनप्रतिनिधि आएपछि रोकिनुको सट्टा झनै मौलाएको देखिन्छ ।
Weather Update