Shittalpati
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र
परनिर्भरता उन्मुख ग्रामीण क्षेत्र ए बाबु त्यो झोलामा दुःधको पोका छ है फुट्ला । ए दाई (सवारी चालक) फर्कदा एउटा ग्यासको सिलिण्डर ल्याईदिनुस है आज विहान खाना पकाउदा पकाउदै सकियो । यी उल्लेखीत दुई वटा घटनाहरु शहरबाट ग्रामीण क्षेत्रमा चल्ने यातायातका साधनहरुमा यात्रा गर्ने यात्रुले भनेको भनाई हो । यहाँ यी दुई भनाईलाई प्रतिनिधि...
परिचय पत्र वितरण गर्दै
परिचय पत्र वितरण गर्दै राष्ट्रिय परिचयपत्र वितरण गरी अभियानको शुभारम्भ गर्दै तानसेन नगरपालिका ७ का वडा अध्यक्ष माधव जिसी । वडा कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण अभियान सुरु गरेको छ । तस्वीर : एनजेडी
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप
६५ वर्ष भन्दा माथिकाले लगाए कोरोना खोप माथागढी गाउँपालिका भित्रका ६५ वर्षभन्दा माथिका नागरिकहरुले कोरोना विरुद्धको खोप लगाएका छन् । तेस्रो चरणको कोरोना भाइरस कोभिड—१९ विरुद्धको खोप अभियान अन्तर्गत कार्यक्रम गाँउपालिका भित्रका ८ वटै वडाका ७ सय १२ जना नागरिकहरुले खोप लगाएका हुन् ।
माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि
माथागढीमा तेस्रो त्रैमासिक परीक्षा चैत्र १० देखि जिल्लाको माथागढी गाउँपालिका अन्तर्गतका सबै विद्यालयहरुमा यही चैत १० गतेदेखि त्रैमासिक परीक्षा सञ्चालन हुने भएका छन् । गाउँपालिका शिक्षा शाखाको परीक्षा समिति बैठकले शिशुदेखि कक्षा १० सम्मको तेस्रो त्रैमासिक परीक्षा चैत १० देखि १९ गते सम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
उपभोक्ता अधिकार दिवसको सार्थकता
उपभोक्ता अधिकार दिवसको सार्थकता आज विश्व उपभोक्ता अधिकार दिवस नेपालमा पनि उपभोक्ता हितसँग सम्बन्धित विभिन्न कार्यक्रम गरेर मनाइँदैछ । खास गरी उपभोक्ता अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले चेतनामूलक कार्यक्रम गरेर यो दिवस मनाउने गर्दछन् ।
पेस्तोलसहित तीन जना पक्राउ
पेस्तोलसहित तीन जना पक्राउ पक्राउ पर्नेमा सम्मरीमाई गा.पा.वडा न.७ बेतकुईया बस्ने सुरज हरिजन,सोही ठाउँका तौलन हरिजन र सकिल मुसलमान रहेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान जारी राखेको जनाएको छ । शनिबार पाल्पामा पनि अवैध भरुवा बन्दुक सहित एक जना पक्राउ परेका थिए ।
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक
गुल्मीमा हत्या अभियुक्त सार्वजनिक अभियुक्त घर्तीले हत्या गरि विभिन्न बाहाना बनाई आफु उम्कीन खोज्ने गरेको र घटनालाई अन्यत्र मोडन खोजेको प्रहरीले जनाएको छ ।
चिल जस्तै आकाशमा उड्दा ...
चिल जस्तै आकाशमा उड्दा ...
नेपालमा महिलाको वर्तमान अवस्था
नेपालमा महिलाको वर्तमान अवस्था महिला मानव सृष्टीका जननी हुन् । महिला आमा हुन्, दिदी बहिनी हुन्, अनि श्रीमती पनि । आमाको काख, दिदी बहिनीको स्नेह, श्रीमती साथी संगिनीको प्रगाढ मायाको पछौरी भित्र पुरुषको जीवनका अवयवहरु चलायमान हुन्छन् । यसैले पुरुष र महिला बीच अन्योन्याश्रित सम्बन्ध छ । साच्चै भन्नु पर्दा महिला र पुरुषमा खासै...
Weather Update