सिटिजन लाइफद्वारा ५ लाख ७२ हजारको मृत्यु दाबी भुक्तानी
बिहीबार, चैत ५, २०७७
बालविवाह रोक्न नाटक !
बिहीबार, चैत ५, २०७७
उमेर नपुग्दै विवाह गर्ने प्रवृति बढेसँगै बालविवाह गाउँघर र शहरबजारमा बढ्न सक्ने भन्दै बालबालिका र अभिभावकमा सचेतना जगाउन बालविवाह विरुद्धको सडक नाटक प्रदर्शन गरिदै आएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका विभिन्न स्थानमा नाटकमार्फत बालविवाह अन्त्यका लागि सन्देश दिइएको छ ।
जितगढी र बटौली जोड्ने गरी युद्ध संग्राहालय बन्दै
बिहीबार, चैत ५, २०७७
ऐतिहासिक जितगढी किल्लामा भएको तत्कालीन नेपाल–अंग्रेजयुद्ध ताकाको झल्को दिनेगरी निर्माण गर्न लागिएको जितगढी–बटौलीयुद्ध संग्राहालयको उपमहानगरका प्रमुख शिवराज सुवेदीले बुधबार शिलान्यास गरेका छन् ।
मातृ तथा शिशु मृत्युदर घटाउनुपर्नेमा जोड
बिहीबार, चैत ५, २०७७
कार्यक्रममा सहभागीहरुले मातृ तथा शिशु मृत्युदरलाई घटाउन सबै पक्षको योगदान हुनुपर्नेमा जोड दिए । गाउँपालिकामा बाल तथा मातृ मृत्युदरलाई घटाउन विभिन्न सेवा सुविधा साथै जनचेतना कार्यक्रम गरिदै आएको भएपनि शिशु तथा आमाको मृत्युदर भै रहेकाले के कारणले ? कसरी मृत्यु भयो ? भन्ने कुराको लेखाजोखा गरेर थप प्रतिकार्यत्मक कार्यक्रम गरिने...
नविन्द्रराज जोशीका विषयमा आएका समाचारमा काउन्सिलको गम्भीर ध्यानाकर्षण
बुधबार, चैत ४, २०७७
प्रेस काउन्सिल नेपालले पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता नविन्द्रराज जोशीको विषयमा आएका समाचारमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
वल्र्ड च्याम्पियनसीपका लागि सुष्मा छनोट
बुधबार, चैत ४, २०७७
नेपाली बक्सर सुष्मा तामाङ आइवा युथ वल्र्ड बक्सिङ च्याम्पियनसीपका लागि छनोट भएकी छन् । उनी ४८ केजी तौल समूहमा छनोट भएकी हुन् । छनोटमा उनले आफ्नी प्रतिद्वन्द्वी आरडीएस क्लबकी रमिला श्रेष्ठमाथि अंकका आधारमा ३–२ को कठिन जित हात पार्दै छनोटमा परेको छन् ।


