आईपीएल छाडे आश्विनले
मंगलबार, वैशाख १४, २०७८
विदेशबाट आउनेहरु १४ दिन अनिवार्य क्वारेन्टिनमा
मंगलबार, वैशाख १४, २०७८
अब विदेशबाट आउनेले १४ दिन अनिवार्य क्वारेन्टिनमा बस्नुपर्ने भएको छ । बगनासकाली गाउँपालिकाको सोमबार बसेको विपद् व्यवस्थापन समितिको बैठकले यस्तो निर्णय गरेको हो । छिमेकी देश भारत तथा तेस्रो मुलुकमा कोरोना संक्रमण दर बढ्दै गएपछि अब हवाई र स्थलमार्गबाट गाउँपालिका आउनेलाई अनिवार्य १४ दिन क्वारेन्टिनमा राख्ने निर्णय भएको गाउँपालिका अध्यक्ष...
एनसेलको सहकार्यमा सामसङले ल्यायो ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’
मंगलबार, वैशाख १४, २०७८
एनसेलको हकार्यमा सामसङले ‘नयाँ वर्ष, एक्सचेञ्जको हर्ष’ नामक योजना ल्याएको छ । सामसङले आफ्नो ग्राहकलाई सजिलै आफ्नो पुरानो बार फोन अर्थात फिचर फोन नयाँ फोरजी चल्ने स्मार्टफोनसँग साट्न सक्ने योजना ल्याएको हो । डिजिटल पावरका साथ छिटो अगाडि बढ्न अभिप्रेरित गर्ने एनसेलको ‘फास्ट फरवार्ड लाइफ’ अभियान अन्तर्गत यस योजनामा ग्राहकले...
देशभरका शैक्षिक संस्था बन्द, परीक्षा समेत स्थगित
मंगलबार, वैशाख १४, २०७८
नेपालमा कोरोना संक्रमण बढ्दै गए पछि देशभरका शैक्षिक संस्थाहरु बन्द भएका छन् । सरकारले सोमबारदेखि नै शैक्षिक संस्थाहरु बन्द गर्न भने पनि अधिकांश शैक्षिक संस्थाहरु भने आज मंगलबारदेखि बन्द भएका हुन् । भौतिक रुपमा उपस्थित नभई भर्चुअल र वैकल्पिक माध्यमबाट भने पठन–पाठन गर्न सकिने सरकारले जनाएको छ । कोभिड–१९ संकट...
संकटमोचन श्री हनुमान
मंगलबार, वैशाख १४, २०७८
प्रत्येक वर्ष चैत्र शुक्लपक्ष पूर्णिमाका दिन संकटमोचन वजरंगवली श्री हनुमान जयन्ती मनाइन्छ । आज हनुमान जयन्ती । हनुमानलाई विभिन्न नामले पनि सम्बोधन गरिन्छ जस्तै हनुमान, मारुती, बजरंगवली, रामभक्त, पवनपुत्र, अञ्जनी सुत, अञ्जनेय आदि आदि । संकटको बेला हामी सबैको मुखबाट स्वतः भगवानको सम्झछना आइहाल्छ । यस्तै संकट परको बेला संकटमोचन...
कोरोनाविरुद्धको तयारीमा जुटौं
मंगलबार, वैशाख १४, २०७८
पछिल्लो समय नेपालमा पनि कोरोना महामरी भयावह बन्दै गएको छ । पहिलो चरणको महामारीबाट थिलो थिलो परेको नेपाल पुनः थिलो थिलो पर्न लागेको छ । अब पनि उच्च सर्तकता नपनाउने हो भने देश भयावह अवस्थामा जाने निश्चित छ । सरकार यस्तो विषम परिस्थतीप्रति त्यत्ति संवेदनशिल भएको देखिदैन । अति प्रभावित...
पाल्पामा थप २६ जनामा कोरोना पुष्टि
सोमबार, वैशाख १३, २०७८
पाल्पा, जिल्लामा पछिल्लो २४ घण्टामा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा ७ जना महिला र १९ जना पुरुष गरी थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उच्च सतर्कता अपनाउन रैनादेवी छहरा सरकारको आग्रह
सोमबार, वैशाख १३, २०७८
कोभिड–१९ महामारीको संक्रमण बढेदै गएपछि जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले उच्च सर्तकता अपनाउन आम नागरिकलाई आग्रह गरेको छ । गाउँपालिकाका भित्रका नागरिकहरुमा दिनहुँ संक्रमण दर बढ्दै गएपछि गाउँपालिकाले उच्च सर्तकता अपनाउन आग्रह गरे हो ।
रैनादेवी छहरा सरकारले दियो कृषकलाई कुटानी पिसानी मिल
सोमबार, वैशाख १३, २०७८
जिल्लाको रैनादेवी छहरा गाउँ सरकारले कृषकहरुलाई कुटानी पिसानी मिल प्रदान गरेको छ । ढिकी जाँतोमा अन्न पिस्दै आएका यहाँका कृषकहरुलाई ५० प्रतिशत अनुदानमा कुटानी पिसानीका मिल प्रदान गरेको हो ।
मंगलबारदेखि बगनासकाली र माथागढीका विद्यालय बन्द गर्ने निर्णय
सोमबार, वैशाख १३, २०७८
कोरोनाको संक्रमण बढ्दै गएपछि पाल्पाको बगनासकाली गाउँपालिका र माथागढी गाउँपालिकाका विद्यालयहरु भोली मंगलबारदेखि बन्द हुने भएका छन् ।
कोरोना कहर: खुलेका विद्यालय फेरी बन्द गर्न थालियो
सोमबार, वैशाख १३, २०७८
कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि खुलेका विद्यालय फेरि बन्द गर्न थालिएको छ । संक्रमण बढ्दै गएपछि बालबालिकालाई विद्यालयमा बोलाएर शिक्षण गर्ने कार्य जोखिमयुक्त हुन सक्ने भन्दै धमाधम विद्यालय बन्द गर्न थालिएको हो ।गुल्मी र रुपन्देहीमा कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएपछि विद्यालय केही समयका लागि बन्द गर्न लागिएको हो ।...


