Shittalpati
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने
ओली अल्पमतमा : राष्ट्रपतिले सरकार गठनका लागि आह्वान गर्ने सोमबारको प्रतिनिधीसभाबाट प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा परेपछि पदमुक्त भएका छन् । संसदबाट विश्वास गुमाएका प्रधानमन्त्री ओली राष्ट्रपति भवन तर्फ गएको श्रोतको दावा छ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गर्ने तयारी गरेको पनि श्रोतले बतायो ।
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज
पाल्पामा कोरोना निको हुने बढे, एकै दिन ८१ जना संक्रमित डिस्चार्ज जिल्लामा पछिल्लो समय कोरोना जित्नेहरुको संख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा मात्र जिल्लामा ८१ जनाले कोरोना जितेका छन् । सोमबार विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका २९ जना महिला र ५२ जना पुरुषले कोरोना जितेका हुन् ।
कोरोनाले निम्त्याएको निराशा
कोरोनाले निम्त्याएको निराशा कोरोना कहर र यसको भयावह अवस्थामा मनस्थितिमा त केहि लेखु जस्तो लागेको नै थिएन् । केहि लेखु की भनेर कलम चलाउन खोज्यो कुनै शव्द नै नआउने हँुदो रहेछ यो कोरोनाको भयावह स्थिति र त्यस माथी आफूले चिने जानेको र नजिकको मानिसको कोरोनाका कारण मृत्युको समाचार सुनेपछि मस्तिस्क त शून्य नै...
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी
घर–घरमै पुगेर संक्रमितको उपचार गर्दै माथागढी जिल्लाको माथागढी गाउँपालिकाले होम आइसोलेसनमा बसेका संक्रमितको घर–घरै पुगेर उपचार गर्न थालेको छ । संक्रमित भई सामन्य अवस्थामा रहेका नागरिकहरुको गाउँपालिकाका स्वास्थ्यकर्मीहरुको टोलीले घरमै पुगेर उपचार थालेका हुन् ।
मानवता देखाऔं
मानवता देखाऔं
एसइई र कक्षा १२ को परीक्षा स्थगित
एसइई र कक्षा १२ को परीक्षा स्थगित आगामी जेठ १३ गतेदेखि सञ्चालन हुने एसइई र जेठ २६ गतेदेखि हुने कक्षा १२ को परीक्षा स्थगन गरिएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकले अर्को निर्णय नभएसम्मका लागि दुवै परीक्षा स्थगन गर्ने निर्णय गरेको हो ।
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए
पाल्पामा आइतबार १ सय १९ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा १ सय १९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । १ सय ५८ जनामा पिसिआर परीक्षण गरिएकोमा तानसेनका ४४ जना सहित १ सय ९ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो
गुल्मीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २२ पुग्यो गुल्मीमा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २२ पुगेको छ । स्वास्थ्य कार्यालय गुल्मीका अनुसार पछिल्लो २४ घण्टामा ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै जिल्लामा कुल संक्रमितको संख्या ६ सय १७ पुगेको छ । जसमा १ सय ६७ जना पिसिआर पोजेटिभ र ४५० जना एन्टीजेन...
Weather Update