Shittalpati
ओली र देउवालाई नियाल्दा
ओली र देउवालाई नियाल्दा संविधान जारी भए पछिको निर्वाचनमा नेकपाले बहुमतको सरकार बनाउने गरी विजयी भयो । नेपाली काँग्रेस सिमित सिटमा खुम्चियो । ०७४ साल फागुन ३ गते पुनः दोस्रो पटक खड्क प्रसाद ओलीको सत्ता रोहण भयो । सदनलाई छलेर ओलीले कहिले गुढी कहिले सञ्चार जस्ता विवादस्पद अध्यादेश ल्याए ।
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन
पाल्पा अस्पताल र तानसेन सरकारले बनाए अक्सिजनयुक्त ४० शैयाको आइसोलेसन जिल्लामा कोरोना संक्रमणको दर बढ्दै गएपछि पाल्पा अस्पताल र तानसेन नगर सरकारले संयुक्त रुपमा अक्सिजनयुक्त आइसोलेसन कक्ष निर्माण गरेका छन् । अधिकांस कोरोना संक्रमितहरुलाई अक्सिजनको मात्र आवश्यक पर्न थालेपछि अस्पताल र नगर सरकारले संयुक्त रुपमा ४० शैयाको अक्सिजन सहितका आइसोलेसन निर्माण गरेका हुन् ।
भोकले मर्ने अवस्था सिर्जना नहोस्
भोकले मर्ने अवस्था सिर्जना नहोस्
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु
पाल्पामा एकैदिन ६ जना संक्रमितको मृत्यु जिल्लामा एकै दिन ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । होम आइसोलेसन र अस्पतालमा उपचार गराएका संक्रमितको बिहीबार मृत्यु भएको हो । तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार गराइरहेका दुई जना र होम आइसोलेसनमा चार जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण
पाल्पामा बिहीबार ६२ जना कोरोना संक्रमित निको हुँदा ८४ जनामा संक्रमण जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने बढेका छन् । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक बढेको देखिन्छ । बिहीबार जिल्लाका थप ६२ जना संक्रमितले कोरोना जित्दा ८४ जनामा संक्रमण पुष्टि भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका १५ जना महिला...
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो
पाल्पामा संक्रमित बढेपछि होटललाई आइसोलेसन बनाइयो पाल्पा कोरोनाको हटस्पट बन्दै गएपछि संक्रमितको व्यवस्थापनमा चुनौती बनेको छ । जिल्लामा दैनिक सय भन्दा बढी संक्रमित देखिन थालेपछि उनीहरुको व्यवस्थापनमा चुनौती देखिदै गएको हो । यहाँका स्थानीय तह र अस्पतालहरुले केही मात्रमा आइसोलेसन सेन्टरहरु निर्माण गरेपनि पर्याप्त भने हुन सकिरहेको छैन् ।
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते
माथागढीका १ सय ३४ संक्रमितले कोरोना जिते माथागढी गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका छन् । २ सय २२ संक्रमित मध्ये गाउँपालिकाका १ सय ३४ संक्रमितले कोरोना जितेका हुन् ।
नागरिकको जीवन जोगाऊ
नागरिकको जीवन जोगाऊ
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री
पाल्पाका पत्रकारलाई स्वास्थ्य सुरक्षा सामग्री कोभिड–१९ को जोखिम बढिरहेका बेला अग्रपङ्तिमा रहेर खटिने जिल्लाका पत्रकारहरुलाई न्यूनतम स्वास्थ्य सुरक्षा सामग्री वितरण गरिएको छ । जिल्लाका विभिन्न स्थानीय सरकारहरुबाट प्राप्त स्वास्थ्य सामग्री नेपाल पत्रकार महासंघ पाल्पा शाखाले वितरण गरेको हो ।
बढी भाडा लिने दुई पक्राउ
बढी भाडा लिने दुई पक्राउ यात्रुसँग तोकिएको भन्दा तीन गुणासम्म बढी भाडा लिने दुई जनालाई आज काठमाडौँको कलङ्की र नयाँ बसपार्कबाट पक्राउ गरिएको छ । उनीहरुले उपत्यकामा निषेधाज्ञा जारी भए पश्चात वैदेशिक रोजगारबाट घर फर्किने र जरुरी कामका सिलसिलामा उपत्यका बाहिर जाने यात्रुबाट बढी भाडा लिएको पाइएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक...
Weather Update