Shittalpati
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने
पाल्पामा जेठ १५ गतेसम्म निषेधाज्ञा थपियो, थप कडाई गरिने कोरोना संक्रमण बढदै गएपछि पाल्पामा निषेधाज्ञा थपिएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)को सोमबार बसेको बैठकले कोरोना संक्रमणको दोस्रो लहर समुदायस्तरमै फैलिएको निष्कर्ष निकाल्दै निषेधाज्ञालाई निरन्तरता दिने निर्णय गरेको हो ।
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी भिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ । बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ ।
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’
पाल्पाका किसान खेतीपातीमै व्यस्त, भन्छन्,‘कोरोनाबारे छैन सोच्ने फुर्सद’ देशव्यापी नै कोभिड १९ को संक्रमणले आक्रन्त बने पनि गाउँका किसानहरू भने आफ्नो खेतीपातीमा व्यस्त छन् । रोगभन्दा भोक छाक टार्ने किसानहरू यतिबेला खेतीपाती, मेलापातको चटारोमा छन् ।
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द
स्वास्थ्यकर्मीमा कोरोना देखिएपछि सेवा बन्द जिल्लाको माथागढी गाउँपालिका ७ मा रहेको रहवास स्वास्थ्यचौकीमा कार्यरत स्वास्थ्यकर्मीहरुमा कोरोना संक्रमण पुष्टि भएपछि आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ ।
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो
माथागढीमा संक्रमण बढेसँगै परीक्षणको दायरा बढाइयो जिल्लाको माथागढी गाउँपालिकामा कोभिड १९को संक्रमण बढेसँगै परीक्षणको दायरा पनि बढाइएको छ । पछिल्लो समय समुदास्तरमै दैनिक रुपमा संक्रमित देखिन थालेपछि गाउँपालिकाले परीक्षणको दायरालाई बढाएको हो ।
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते
पाल्पामा आइतबार थप ७१ जना संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो २४ घण्टामा ७१ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३० जना महिला र ४१ जना पुरुषले कोरोना जितेका हुन् ।
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग
पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग पाल्पामा स्वास्थ्य सामग्री पठाउन अमेरिकामा सहयोग अभियान सञ्चालन भएको छ । कोरोनाको संक्रमण बढ्दै गएपछि रोजगारको शिलशिलामा अमेरिका बस्दै आएका पाल्पालीहरुले स्वास्थ्य सामग्रीाका लागि आर्थिक संकलन अभियान अगाडि बढाएका हुन् ।
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई
अभियानमा जोडिदै मालिकाका कर्मचारी, एक दिनको पारिश्रमिक अक्सिजनलाई जिल्लाको मालिका गाउँपालिकाका कर्मचारी, शिक्षक र स्वास्थ्यकर्मीहरुले एक दिनको पारिश्रमीक ‘अक्सिजनपलाण्ट अभियानमा’ सहयोग गर्ने भएका छन् ।
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु
गुल्मीमा आइतबार ९ जना कोरोना संक्रमितको मृत्यु गुल्मीमा पनि कोरोना संक्रमणको अवस्था भयावह बन्दै गएको छ । यहाँ आइतबार मात्र ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । विभिन्न अस्पतालमा उपचार गराइरहेका रेसुङ्ग नगरपालिकाका चार जना संक्रमित सहित जिल्लाका विभिन्न ठाउँका ९ जना संक्रमितको मृत्यु भएको हो ।
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता
कोरोना रोकथाममा पाल्पाका स्थानीय सरकारको सक्रियता कोभिड–१९को दोस्रो लहरको संक्रमण फैलिएसँगै पाल्पाका स्थानीय सरकारले यसको रोकथाम र उपचारका उपाय अवलम्वनमा सक्रियता देखाएका छन् । पहिलोको तुलनामा दोश्रो लहर भयावह बन्दै गएपछि स्थानीय सरकारलाई तातो लागेको देखिएको छ । स्थानीय श्रोत साधन जुटाई उनीहरुले महामारी रोकथामका लागि आइसोलेसन केन्द्र निर्माणदेखि संक्रमितको उपचारका अरु उपाय अपनाएका हुन् ।
Weather Update