Shittalpati
तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड
तानसेनका अमितलाई अष्ट्रेलियामा ‘मोस्ट भ्यालुयबल प्लेअर’को अवार्ड पाल्पाको तानसेन नगरपालिका–२ मेहेल धारामा जन्मिएका अमित ज्ञवालीेले अष्ट्रेलियामा ‘मस्ट भ्यालयबल प्लेअर’को अवार्ड जित्न सफल भएका छन् । ज्ञवालीले अष्ट्रेलियाको एडिलेडमा आयोजित क्लवस्तरीय क्रिकेट प्रतियोगिता एक्प्रेट एएनसिए लिग २०२१ मा ‘मोस्ट भ्यालुयबल प्लेअर’ को अवार्ड जित्न सफल भएका हुन् ।
समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो
समस्या स्रोत, साधनको होइन व्यवस्थापनको हो पँहुचवालाको घर घरमा अक्सिजनका सिलिन्डर । सांसद र मन्त्रीले सिसिन्डर लिए । सासदले अक्सिजन सिलिन्डर बाँडे । अस्पतालमा अक्सिजनको अभाव । अक्सिजनको अभावमा विरामीको मृत्यु । यस्तै यस्तै समाचारले पछिल्लाहरु दिनहरुमा व्यापकता पाईरहेको छ । कोरोना महामारीले पिडा त दिएकै थियो नेपालीको मनमा यस्ता समाचारले चुक लगाउने काम गरिरहेको छ ...
बजार अनुगमन गर
बजार अनुगमन गर
प्रधानमन्त्री ज्यू ,यो चित्कार र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ?
प्रधानमन्त्री ज्यू ,यो चित्कार र शोकका बीच पनि तपाईंलाई निद्रा लाग्छ है ? म यतिबेला कोभिड पोजेटिभ संक्रमण भएर १५ दिन देखि होम आइसोलेशनमा (काठमाण्डौं) मै छु । यो १५ दिन बीचको समय म र मेरो परिवारले जीवनमा शायदै कहिल्यै बिर्सन नसकिने कहाली लाग्दो बज्रपातको सामाना गर्नु पर्‍यो । किनकी कोभिडको कारण चार दिन अघि मैले बुटबलमा मेरो सहोदर दाजु गुमाए अनि १५...
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते
पाल्पामा बुधबार १ सय ६ संक्रमितले कोरोना जिते जिल्लामा पछिल्लो केही दिन यता कोरोना संक्रमितहरु निको हुने संख्या बढ्दै गएको छ । कोरोना संक्रमणको दर नघटे पनि निको हुनेको दर भने दैनिक रुपमा बढ्दै गएको छ । बुधबार मात्र जिल्लामा १ सय ६ जना संक्रमितले कोरोना जितेका छन् । विभिन्न अस्पतालमा उपचार गराइरहेका र होमआइसोलेसनमा रहेका ३७ जना...
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव
कोरोना महामारीमा पाल्पाका लायन्स क्लव जिल्लामा कोरोनाको संक्रमण बढेसँगै सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लवहरु सक्रिय हुन थालेका छन् । यहाँका लायन्स क्लवहरुले असिक्जन अभावमा छटपटाई रहेका विरामीहरुलाई लक्षित गरी अस्पताल र स्थानीय सरकारहरुलाई अक्सिजन आपूर्तिमा सहजता ल्याउने कार्यमा सक्रियता देखाएका हुन् ।
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड
पाल्पामा अक्सिजन प्लान्ट जडान गर्न डेढ करोड पाल्पामा अक्सिजन प्लान्ट निर्माण गर्नका निम्ती अर्थ मन्त्रालयबाट डेढ करोड विनियोजन भएको छ । जिल्लामा कोभिड–१९ को दोस्रो लहरको अवस्था भयावह बन्दै गएपछि अर्थ मन्त्रालयले पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका निम्ती मंगलबार १ करोड ५० लाख रकम विनियोजन गरेको हो ।
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते
दाउन्नेमा बस दुर्घटना : चारको मृत्यु, ४९ घाइते नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) मा आज बिहान यात्रुबाहक बस दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गअन्तर्गत बर्दघाट ४ स्थित दाउन्ने जङ्गलको खुर्सानी खोला नजिकै आज बिहान ६ बजे बस दुर्घटना भएको हो ।
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते
गुल्मीमा ३८ वर्षीय मिर्गौला पीडित पुरुषले कोरोना जीते जिल्लाक ३८ वर्षीय एक मिर्गौला पीडित पुरुषले कोरोनालाई जितेका छन् । रेसुङ्गा नगरपालिका –४ अर्खलेका ३८ वर्षीय युवराज भण्डारीले कोरोना जितेका हुन् ।
गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित
गुल्मीको कालिगण्डकीमा एकैदिन ७४ जना कोरोना संक्रमित जिल्लाको कालिगण्डकी गाउँपालिका गुल्मीमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको छ । नयाँ भेरियन्ट सहितको कोरोना संक्रमितको संख्या देशै भरि दिनानुदिन बढिरहेको अबस्थामा गुल्मी कालिगण्डकिमा पनि अहिलेसम्मकै धेरै वृद्धि भएको हो ।
राहतका कार्यक्रम ल्याऊ
राहतका कार्यक्रम ल्याऊ
Weather Update