Shittalpati
देउवा हिँडे  शपथका लागि शीतल निवास
देउवा हिँडे शपथका लागि शीतल निवास नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शपथग्रहणका लागि शीतल निवास हिँडेका छन्।
पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको
पाल्पा कोरोना अपडेट : मंगलबार २१ जनामा संक्रमण,२९ संक्रमित निको जिल्लामा पछिल्लो २४ घण्टामा २१ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा २१ जना नयाँ संक्रमित थपिएका हुन् ।
मनाइयो २०८ औं भानु जयन्ती
मनाइयो २०८ औं भानु जयन्ती नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८ औँ जन्मजयन्ती देशभर विविध कार्यक्रमको आयोजना गरी मनाइएको छ । पाल्पामा पनि कोरोना भाइरस संक्रमणको जोखिमका कारण यस वर्ष भौतिक उपस्थित नभई भर्चुअल प्रविधिको माध्यमबाट विभिन्न कार्यक्रमहरुको आयोजना गरी भानु जयन्ती मनाइएको हो ।
जन्मथलोमै उपेक्षित भानुभक्त
जन्मथलोमै उपेक्षित भानुभक्त आज असार २९ गते आदिकवि भानुभक्त आचार्यको जन्मयजन्ती । विसं १८७१ असार २९ गते तनहुँको भानु नगरपालिकास्थित चुँदी रम्घामा जन्मिनुभएका भानुभक्तको नाम नेपालमा मात्र होइन विश्वभर प्रख्यात छ ।
फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न
फरक क्षमताका विद्यार्थीलाई खाद्यान्न तानसेन नगरपालिका –७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका फरक क्षमताका विद्यार्थीहरुलाई खाद्यान्न सहयोग गरिएको छ ।
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त
शेरबहादुर देउवा पाँचौँ पटक प्रधानमन्त्री नियुक्त नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पाँचौं पटक मुलुकको प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन् ।
निस्दीका वडा अध्यक्ष सुनारीको निधन
निस्दीका वडा अध्यक्ष सुनारीको निधन जिल्लाको निस्दी गाउँपालिका –४, मित्यालका वडा अध्यक्ष न्यो बहादुर सुनारीको निधन भएको छ । सुनारीको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारका क्रममा सोमबार राती ५२ वर्षको उमेरमा निधन भएको हो ।
भानुको योगदानको अनुसरण गरौं
भानुको योगदानको अनुसरण गरौं
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन
नेपाल र आसामका श्रष्टा बिच भानु काव्य वाचन नेपाल र आसामका श्रष्टाहरु बिच भानु काव्य वाचन भएको छ । भानुजयन्तीको पूर्वसन्ध्यामा नेपाल बाल साहित्य विकास मञ्च नेपाल र शीत काव्य समाज नेपालको संयुक्त आयोजनामा नेपाल र आसामका स्रष्टा बिच भर्चुअलमार्फत कविता वाचन कार्यक्रम भएको हो ।
Weather Update