नविन्द्रराज जोसीको स्मृतिमा पाल्पाको हुँगीमा स्वास्थ्य सामग्री वितरण
शुक्रबार, साउन १५, २०७८

लुम्बिनीका तीन मन्त्री सांसदबाट पदमुक्त
शुक्रबार, साउन १५, २०७८
लुम्बिनी प्रदेशसभामा जनता समाजवादी पार्टी (जसपा) का तीनजना सांसद पदमुक्त भएका छन् । पदमुक्त हुनेमा सन्तोषकुमार पाण्डेय, विजयबहादुर यादव र कल्पना पाण्डेय हुन् ।

फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल
शुक्रबार, साउन १५, २०७८
फोन पाठशालाको उपलब्धी र योजनाका विषयमा छलफल गरिएको छ । जिल्लामा सञ्चालित रुम टु रिडको सहयोग र बेस नेपालको व्यवस्थापन तथा स्थानीय सरकारसँगको समन्वयमा सञ्चालित साक्षरता कार्यक्रम अन्तर्गत फोन प्रयोगशालाको उपलब्धी र योजनाका विषयमा जिल्लाका प्राथमिकतहका शिक्षकहरु बीचको अन्तर सञ्जाल अनलाईनमार्फत छलफल भएको हो ।

रामपुरमा ट्याक्टर दुर्घटना : दुई घाइते
शुक्रबार, साउन १५, २०७८
जिल्लाको रामपुर नगरपालिका –८ आँपचौरमा ट्याक्टर दुर्घटना भएको छ । भुजातदेखि रामपुरतर्फ जाँदै गरेको लु २ त ६६०६ नम्बरको ट्याक्टर आँपचौरस्थित कालीगण्डकी करिडोर सडक खण्डमा शुक्रबार दिउँसो दुर्घटना भएको हो ।

अनुदानमा परनिर्भरता रोक्न उद्यमीबीच प्रतिष्पर्धा
शुक्रबार, साउन १५, २०७८
गुल्मीको मुसिकोट नगरपालिका –१ की दुर्गा थापालाई जिविकोपार्जनका लागि श्रीमानलाई विदेश नै पठाउनुपर्छ भन्ने कहिले लागेन । बरु श्रीमानले विदेश जाने मनशाय बनाउँदा पनि उनले कयौँपल्ट रोकिन् ।

जलविद्युत कम्पनीको आईपीओ खुल्यो
शुक्रबार, साउन १५, २०७८
मैलुङ खोला जलविद्युत कम्पनीको साधारण सेयर (आईपीओ) का लागि आवेदन खुला भएको छ । कम्पनीले विहीबारदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो ।

आज मानव बेचबिखनविरुद्धको दिवस मनाइदै
शुक्रबार, साउन १५, २०७८
मानव बेचबिखनविरुद्धको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । सन् २००२ मा सम्पन्न सार्कको ११ औं शिखर सम्मेलनबाट पारित यौन शोषणको लागि महिला तथा बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धिलाई २०६३ भदौ २० गते संसदले अनुमोदन गरेपछि सोहि दिनको सम्झनामा यो दिवस मनाउन शुरु गरिएको हो ।

आज खीर खाएर साउन पन्ध्र मनाइँदै
शुक्रबार, साउन १५, २०७८
नेपालीहरुले आज खीर खाएर साउन १५ मनाउँदै छन् । असार १५ मा दही च्यूरा भोजन गर्दै रोपाइँ गरेका रोपाहार तथा सहयोगीहरुले असारको व्यवस्तताबाट केही राहत मिलेपछि साउन १५ मा खीर खाने गर्दछन् ।

बढ्दो मानव बेचबिखन रोकौं
शुक्रबार, साउन १५, २०७८
आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखन विरुद्ध दिवस हो । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्देश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालेको हो ।

कोरोना खोप माग्दै पाल्पाका शिक्षकहरु धर्नामा
बिहीबार, साउन १४, २०७८
पाल्पाका शिक्षकहरु कोरोना भाईरस विरुद्धको खोप माग्दै आन्दोलनमा उत्रिएका छन् । जिल्ला स्वास्थ्य कार्यालय र जिल्ला कोभिड व्यबस्थापन समितीबाट कोरोना खोप वितरण विभेद भएको भन्दै शिक्षकहरु सबै काम छोडेर धर्नामा उत्रिएका छन् । खोप नपाएपछी शिक्षकहरुले नियमित रुपमा पठन पाठन गर्दै आएको बैकल्पिक पठन पाठन समेत बन्द गरेका छन् ।

परीक्षा दिन नपाउँदा निराश भएर फर्किए विद्यार्थी
बिहीबार, साउन १४, २०७८
बिहिवार बिहान ७:०० बजेबाट शुरु हुने कक्षा ११ को परिक्षा दिन हतार–हतार गरेर रामपुर नगरपालिका– ७ बस्ने सबिना राना रामतुलसी माविमा पुगिन । उनी परीक्षा शुरु हुने समयभन्दा आधा घण्टा अगावै विद्यालयको प्रवेशद्धार बाहिर परीक्षाको तयारीका साथ बसेकी थिइन् ।

भूमि सम्बन्धी समस्या समाधान गर्न प्रधानमन्त्रीलाई ध्यानार्कषण
बिहीबार, साउन १४, २०७८
जिल्ला भूमिअधिकार मञ्च पाल्पाले प्रधानमन्त्री शेरबहादुर देउवालाई भूमि सम्बन्धी समस्या समाधान आयोगमार्फत अव्यस्थित, भूमिहिनहरुको समस्या समाधान गर्न ध्यानार्कषण गराएको छ ।