Shittalpati
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा
रामपुरबाटै पुनःअवैध बालुवा निकासी गर्ने ट्याक्टर प्रहरी नियन्त्रणमा पछिल्लो समय रामपुरमा अवैध बालुवा निकासी गर्ने सवारी साधन प्रहरी फन्दामा पर्ने गरेका छन् । पुनः रामपुरबाटै अवैध बालुवा निकासी गर्ने एक ट्याक्टर प्रहरी फन्दामा परेको छ । विहिबार प्रहरीले रामपुर–३,निस्दी खोलाबाट लु ४ त ७६८१ नम्वरको ट्याक्टरलाई बालुवा निकालिरहेकै अवस्थामा नियन्त्रणमा लिएको हो ।
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द
तानसेन–तम्घास सडकखण्ड १२ दिनसम्मका लागि रातिमा बन्द तानसेन–तम्घास सडक खण्ड १२ दिनसम्मका लागि रातिमा बन्द भएको छ । पाल्पाको रिब्दीकोट गाउँपालिकाको जोर्ते भीर क्षेत्रको कडा चट्टान काटी सडक स्तरन्नोती गर्ने कामका लागि फागुन २६ गतेदेखि चैत्र ७ गतेसम्मका लागि सडक बन्द गरिएको हो ।
महिलाहरुका लागि आकर्षक बचत खाता
महिलाहरुका लागि आकर्षक बचत खाता सनराइज बैंकले महिलाहरुका लागि विशेष योजना ल्याउन लागेको छ । बैंकले नारी बचत खाता खोल्नेहरुका लागि विशेष सुविधाहरु सहित ‘नारी बचत खाता’ ल्याउन लागेको हो । उसले चैत १ गतेदेखि ‘नारी बचत खाता’ विशेष अफर ल्याउन लागेको जनाएको छ ।
माथागढीको भैसीकट्टामा बाख्रा वितरण
माथागढीको भैसीकट्टामा बाख्रा वितरण जिल्लाको माथागढी गाउँपालिका ३ भैसीकट्टामा बाख्रा वितरण गरिएको छ । माथागढी कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत देउराली स्वावलम्बी महिला समूहलाई बाख्रा वितरण गरिएको हो । यहाँ देउराली स्वावलम्बी महिला मूल समूहका १० जना सदस्यहरुलाई बाख्रा प्रदान गरिएको छ ।
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी
लुम्बिनी प्रदेश काँग्रेसले उपसभापति श्रेष्ठलाई दियो प्रशिक्षणको जिम्मेवारी नेपाली काँग्रेस लुम्बिनी प्रदेशले उप–सभापति भुवनप्रसाद श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखको जिम्मेवारी प्रदान गरेको छ । पार्टीको नियमावलीको धारा ३३ को २ (क) बमोजिम सभापति अमर सिंह पुनले उप–सभापति श्रेष्ठलाई प्रशिक्षण विभागको प्रमुखमा चयन गरेका हुन् ।
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया
होटल व्यवसाय, होमस्टे र पर्यटन सम्बन्धी अन्तक्रिया जिल्लाको कालीगण्डकी गाउँपालिका–७ धुवाखोला होमस्टे गुल्मीमा होटल व्यवसाय, होमस्टे सञ्चालन र पर्यटन सम्बन्धी अन्तक्रिया भएको छ ।
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो
पाल्पाको माथागढीमा आगो ताप्ने क्रममा जलेर महिलाको ज्यान गयो जिल्लाको माथागढी गाउँपालिका ३ मा आगो ताप्ने क्रममा जलेर एक महिलाको ज्यान गएको छ । माथागढी–३ की ६२ वर्षीया सुमित्रा कुमालको आफ्नै घरमा आगो ताप्ने क्रममा जलेर ज्यान गएको हो ।
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते
सङ्खुवासभा दुर्घटना : मृतकको संख्या १४ पुग्यो, पाँच घाइते सङ्खुवासभाको मादी नगरपालिका– ६ मा बस दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । मादी–६ को सातघुम्तीमा भएको बस दुर्घटनामा परेर हालसम्म १४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’  दशैंमा
पाल्पामा छायाँकन भएको ‘परदेशी–२’ दशैंमा बहुप्रतिक्षित नेपाली कथानक चलचित्र ‘परदेशी –२’ आउँदो दशैंमा प्रदर्शनमा आउने भएको छ । पाल्पाका विभिन्न स्थानमा छायाँकन गरिएको नारायण रायमाझी निर्देशित चलचित्र आगामी दशैंको अवसरमा प्रदर्शनमा आउने पक्का भएको हो ।
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’
माथागढीमा सार्वजनिक सुनुवाई : खानी प्रभावितका नागरिक भन्छन् ‘हामीले सुरक्षा पाएनौं’ जिल्लाको माथागढी गाउँपालिकामा सञ्चालित खानी उद्योगहरुबाट असुरक्षित भएको स्थानीयहरुले बताएका छन् । बुधबार गाउँपालिकाले आयोजना गरेको सार्वजनिक कार्यक्रममा खानी प्रभावित नागरिकहरुले कोइलाखानी तथा चुनढुङ्गाखानीहरुका कारण आफुहरु असुरक्षित रहेको बताएका हुन् । उनीहरुले चुनढुङ्गा खानीहरुले जथाभावी रुपमा ढुङ्गा, माटो फाल्दा स्कूल जाने बालबालिका र घाँस काट्न जानेहरु असुरक्षित हुने गरेको बताएका...
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण
झडेवामा खुर्सानी वितरणसँगै अभिमुखिकरण जिल्लाको माथागढी गाँउपालिका–४ झडेवामा खुर्सानी वितरणसँगै अभिमुखीकरण कार्यक्रम गरिएको छ । गाउँपालिकाको एक गाउँ एक उत्पादन खुर्सानी पकेट कार्यक्रम अन्तर्गत खुर्सानी बिउ वितरण तथा अभिमुखिकरण कार्यक्रम गरिएको हो । झडेवालाई खुर्सानी पकेट क्षेत्रको रूपमा विस्तार गर्ने गरी गाउँपालिकाले यहाँका विऊ वितरण र विभिन्न किसिमका कार्यक्रमहरु गर्दै आएको छ ।
Weather Update