Shittalpati
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
माथागढीको तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म माथागढी गाउँपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमध्ये तीन वडामा काँग्रेस र एक वडामा नेकपा एमाले विजयी भएको छ ।
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी
तानसेनका चार वडामा काँग्रेससहित गठबन्धन विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म तानसेन नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा चारै वटा वडामा काँग्रेससहित गठबन्धन नै विजयी भएको छ । तानसेन नगरपालिकाको–१ म नेपाली काँग्रेसका सुनिल कुमार बस्याल विजयी भएका छन् ।
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी
रामपुरका तीन वडामा काँग्रेस र एक वडामा एमाले विजयी जिल्लाको दश वटै स्थानीय तहमा निर्वाचनको मत गणना भइरहेको छ । यो समाचार तयार पार्दासम्म रामपुर नगरपालिकामा चार वटा वडाको मत गणना सकिएको छ । जसमा तीन वटा वडामा काँग्रेसको प्यानलै विजयी भएका छन् भने एक वडामा नेकपा एमालेको प्यानल विजयी भएको छ ।
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति
माटो उपलब्ध नभएको दुःखेसो पोख्दै पाल्पाका कुमाल जाति रामपुर नगरपालिका–१० स्थित तल्लो कुमाल गाउँ बस्ने ५२ वर्षीय बलबहादुर कुमाल माटो अभावमा आफूहरुको पेशा नै लोप हुने अवस्थामा पुगेको बताउँछन् । केही दिन अघि मत माग्न घरमा पुगेका उम्मेदवारहरु सामु उनले यही दुःखेसो पोखेका हुन् । उनी भन्छन्– ‘माटोको अभावमा हाम्रो पुख्र्यौली पेशा लोप हुँदै जान थालेको छ ।...
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै
आज अन्तर्राष्ट्रिय परिवार दिवस मनाइँदै आज अन्तर्राष्ट्रिय परिवार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । यो दिवस अंग्रेजी क्यालेन्डर अनुसार मे १५ तारिखका दिन विश्वभर मनाईनुका साथै नेपालमा पनि मनाईन्छ । एउटा ब्यक्तिवको जीवनमा परिवारको अहम भूमिका र महत्वलाई स्मरण गर्दै हरेक वर्ष यो दिवस मनाउने गरिएको हो ।
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’
कृषि व्यवसाय प्रवद्र्धन गर्न ‘किसान कार्ड’ मेगा बैंक नेपालले कृषि व्यवसाय प्रवद्र्धन गर्न किसान कार्ड उपलब्ध गराउने भएको छ । बैंकले साना किसानहरुको कृषि व्यवसाय प्रवद्र्धन गर्नका लागि डिजिटल बैंकिङमार्फत वित्तीय सहयोग प्रदान गर्ने उद्देश्यले आइडीई नेपालसँग सम्झौता गरेको छ ।
विकासमा साझा धारणा बनाऊ
विकासमा साझा धारणा बनाऊ सामान्यतयाः कुनै पनि वस्तु वा व्यक्तिको आकार, चरित्र र विशेषतामा आउने परिवर्तन नै विकास हो । विकास समयसँगै रुपान्तरण हँुदै जाने चक्र जस्तै हो । भौतिक पूर्वाधार विकास, आर्थिक विकास, सामाजिक विकास, साँस्कृतिक विकास, भाषिक विकास, बौद्धिक विकास, चिन्तन विकास अनि मनोवैज्ञानिक विकास जस्ता समग्र विकासका विविध पक्षहरू अन्तरनिहित हुन्छ ...
रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी
रम्भा गाउँपालिका ५ मा एमालेको प्यानलै विजयी जिल्लाको रम्भा गाउँपालिका ५ ताहुँमा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका खुमकान्त बस्यालको प्यानल विजयी भएको हो ।
पूर्वखोला १ मा एमालेको प्यानलै विजयी
पूर्वखोला १ मा एमालेको प्यानलै विजयी जिल्लाको पूर्वखोला गाउँपालिका –१ सिलुवामा नेकपा एमालेको प्यानलै विजयी भएको छ । एमालेबाट वडा अध्यक्षमा उम्मेदवार बनेका गिरमान आले सहितको प्यानल विजयी भएको हो । आलेले १ हजार ४ सय ८८ मत ल्याएर विजयी भएका हुन । उनका निकटतम् प्रतिद्वन्द्वी काँग्रेसका चुन बहादुर थापाले ४ सय ८६ मत ल्याए ।...
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता
मतदाता शिक्षा नहुँदा मत खेर जाने चिन्ता शुक्रबार हुन लागेको स्थानीय तहको निर्वाचनका लागि मतदाता शिक्षा कार्यक्रम सञ्चालन नहुँदा ठूलो संख्यामा मत बदर हुने देखिएको छ । यस पटक फरक दलबीच गठबन्धन गरेर आ–आफ्नै चुनाव चिÞनबाट चुनाव लड्ने हुँदा पनि मत बदर हुने सम्भावना झनै बढेको हो । यस वर्ष सत्तासीन दलले छिटपुट बाहेकका स्थानीय तहमा आ–आफ्नै...
माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी
माथागढीको ८ मा काँग्रेसको प्यानलै विजयी जिल्लाको माथागढी गाउँपालिका– ८ बहादुरपुरमा नेपाली काँग्रेसको प्यानलै विजयी भएको छ । काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार बनेका डिलबहादुर ढेंगामगरको प्यानल विजयी भएको हो । वडाध्यक्षमा ढेंगामगरले ४ सय १० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्वन्द्वी नारायणसिंह ठाडाले ३ सय ३४ मत ल्याए । महिला, दलित महिला र...
बैंकमा पनि सातामा दुई दिन विदा हुने
बैंकमा पनि सातामा दुई दिन विदा हुने जेठदेखि बैंक तथा वित्तीय संस्थाहरु पनि सातामा दुई दिन बन्द हुने भएका छन् । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिने निर्णय गरेसँगै उक्त दिन बैंक तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक, क्लियरिङ हाउस लगायत संस्था बन्द गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
Weather Update