Shittalpati
असारेका जनताको घर–घरमा खानेपानीको धारा
असारेका जनताको घर–घरमा खानेपानीको धारा जिल्लाको रैनादेवी छहरा गाउँपालिका–१ असारेका जनताले घर–घरमै खानेपानीको सुविधा पाएका छन् । दैनिक एक घण्टा लगाएर खोलामा पानी बोक्न जानु पर्ने बाध्यता असारेका जनतालाई हटेको छ । गाउँमा तल्लो र उपल्लो असारे लिफ्ट खानेपानी आयोजना सम्पन्न भएपछी जनताले घर–घरमै खानेपानीको धारा पाएका हुन् ।
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’
आकर्षक बन्दै ‘ऐतिहासिक सत्र पोखरी’ स्याङ्जाको वालिङ १४ कपासेस्थित ऐतिहासिक सत्र पोखरीमा भौतिक पूर्वाधार निर्माण गरेसँगै पर्यटकको आवागमन बढ्दै गएको छ । अग्लो पहाड र सम्म परेको रमणीय भूभाग सत्र पोखरीमा आन्तरिक तथा बाÞय पर्यटकको रोजाइको केन्द्र भएकाले यहाँ भौतिक पूर्वाधार निर्माण गरिएको हो ।
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै
आज एमाले अध्यक्ष ओली तानसेन आउँदै नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली आज तानसेनको दमकडामा आउने जनाइएको छ । एमालेको मिसन ग्रासरुट अभियान अन्तर्गत जिल्लास्तरी वृहत्त कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली दमकडा आउन लागेका हुन् ।
विश्व बैंकले गर्यो शिक्षामा सहयोग
विश्व बैंकले गर्यो शिक्षामा सहयोग विश्व बैंक नेपालको शिक्षा क्षेत्रमा आर्थिक सहयोग गरेको छ । उसले सरकारी स्कुलको शैक्षिक क्षेत्र सुधारका लागि १५ अर्ब ६० करोड रुपैयाँ (१२० मिलियन अमेरिकी डलर) सहयोग गरेको हो । नेपालको प्रमुख विद्यालय शिक्षा क्षेत्र कार्यक्रमको कार्यान्वयनमा सहयोग स्वरुप बैंकले अनुदान स्वीकृत गरेको जनाएको छ ।
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने
सवारीसाधनको परीक्षण उपकरणबाट गरिने खरिद गरिएको झण्डै एक दशकपछि सवारीसाधनको जाँच गर्ने उपकरण सञ्चालनमा ल्याउने तयारी गरिएको छ । टेकुस्थित सवारी परीक्षण कार्यालयले उपकरणमार्फत सवारीसाधनको स्वस्थता जाँच गर्न तयारी अघि बढाएको हो ।
ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा
ट्राफिक नियम उलङघन गर्ने चालक धमाधम कारवाहीमा ट्राफिक नियम उलङघन गर्ने र मापदण्ड पुरा नगर्ने गाडी चालकहरु धमाधम कारवाहीमा परेका छन् । चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पुरा नगर्ने र ट्राफिक नियम उलङघन गर्ने सवारी चालकलाई ट्राफिक प्रहरीले कारवाही गर्दै आएको छ ।
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला
पाल्पाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत फेला जिल्लाको रैनादेवी छहरामा ७० वर्षीय वृद्ध मृत अवस्थामा फेला परेका छन् । रैनादेवी छहरा गाउँपालिका–८ कोहलका रनबहादुर रेश्मी घर नजिकै मृत अवस्थामा फेला परेका हुन् । आइतबार विहान खानेपानीको पाइप बनाउन भनि घरबाट निस्किएका रेश्मी अबेरसम्म पनि घर नफर्किएपछि आफ्न्तहरुले खोज्ने क्रममा घर नजिकैको भल्टेखानी गैरामा मृत अवस्थामा फेला पारेको...
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो
पाल्पामा एसइईको सम्पूर्ण तयारी सकियो चैत १७ गतेदेखि हुन लागेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षाको तयारी पाल्पामा पुरा भएको छ । शिक्षा विकास तथा समन्वय ईकाइ पाल्पाले केन्द्राध्यक्षको नियुक्ति, अभिमुुखीकरणदेखि प्रश्न पत्र र उत्तर पुस्तिका सम्बन्धित स्थानमा पुर्‍याउने काम सकेको छ । शिक्षा विकास तथा समन्वय ईकाइका प्रमुख महेन्द्र सुुवेदीले एसइईको सबै...
जनप्रतिनिधि र कर्मचारीका लागि सञ्चालित कार्यशाला सकियो
जनप्रतिनिधि र कर्मचारीका लागि सञ्चालित कार्यशाला सकियो स्थानीय तहका जनप्रतिनिधि र कर्मचारीहरुका लागि सञ्चालन गरिएको कार्यक्रम, योजना निर्माण र कार्यान्वयन सम्बन्धी दुुई दिने कार्यशाला सकिएको छ । मिडिया विकास र नीतिगत बहस तथा अध्ययन अनुसन्धानको क्षेत्रमा काम गर्दै आएको पाल्पा विकास केन्द्रको आयोजनामा तानसेनमा सञ्चालित कार्यशाला आइतबार सकिएको हो ।
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति
विद्युत महसुल वृद्धिको प्रस्तावमा नगर प्रमुखको आपत्ति जिल्लाको रामपुर नगरपालिकाका नगर प्रमुुख रमणबहादुर थापाले विद्युत महसुुल दर वृद्धिको प्रस्तावमा आपत्ति जनाएका छन् । बुटवल पावर कम्पनी लिमिटेडको आँधिखोला वितरण केन्द्रले विद्युत महशुल दर बृद्धिका लागि गरेको प्रस्तावप्रति नगर प्रमुख थापाले आपत्ति जनाएका हुन् ।
दूधको मूल्यमा मनोमानी बन्द गर
दूधको मूल्यमा मनोमानी बन्द गर बजारमा खाद्यवस्तुुको अचाक्ली मूल्य वृद्धिले आमउपभोक्ता मारमा परिरहेका बेला दूूधमा गरिएको मनोमानी मूल्यवृद्धिले थप मारमा पारेको छ । केही दिनअघि दूधको मूल्य बढेसँगै उपभोक्ता दोहोरो मारमा परेका हुन् । शिशु, बालबालिकादेखि वृद्धवृद्धा सबैले उपभोग गर्ने दूधको मूल्य वृद्धिले अहिले हरेक नेपालीको भान्छा महँगो हुँदै गएको छ ।
तानसेनको शितलपाटीमा जिप दुर्घटना
तानसेनको शितलपाटीमा जिप दुर्घटना जिल्लाको सदरमुुकाम तानसेनस्थित शितपाटी नजिकै जिप दुर्घटना भएको छ । आइतबार साँझा कोक, स्प्राईट जस्ता पेयपदार्थ बोकेको लुु १ च ७७६२ नम्वरको पिकप जिप शितलपाटी माथिको आरोलोमा दुर्घटना भएको हो ।
Weather Update