Shittalpati
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा
लुम्बिनी प्रदेशमा माओवादी मन्त्रीहरूले दिए राजीनामा लुम्बिनी प्रदेशमा नेकपा (माओवादी केन्द्र)का मन्त्रीहरूले पदबाट राजीनामा दिएका छन् । लुम्बिनी प्रदेशमा एमाले नेतृत्वको सरकारमा सहभागी माओवादी केन्द्रका तीन मन्त्रीले राजीनामा दिएका हुन् ।
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा
चैतभित्र विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याउँछौँ : प्रबन्ध निर्देशक झा जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले यहीँ चैत महिनाभित्र सबै जिल्लामा विद्यालयस्तरीय पाठ्यपुस्तक पु¥याउने भएको छ । जनक शिक्षाले हालसम्म एक करोड ३५ लाख थान पुस्तक छपाइ सकिएको जनाएको छ ।
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना
आजको मौसमः चट्याङसहित वर्षाको सम्भावना हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशलगायतका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
दुग्धजन्य परिकारको मूल्य बढ्यो
दुग्धजन्य परिकारको मूल्य बढ्यो दूूधको मूूल्य बढेको केही दिनमै दूूधजन्य परिकारको मूल्य पनि बढेको छ । दुग्ध विकास संस्थान (डीडीसी)ले दूधको मूल्य बढेपछि त्यसैको अनुपातमा दूूधका परिकारको मूूल्य बढाएको हो ।
स्ववियुको अबको दायित्व
स्ववियुको अबको दायित्व
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी
कार्यक्रम, योजना निर्माण र कार्यान्वयन गर्न सिक्दै पाल्पाका जनप्रतिनिधि, कर्मचारी स्थानीय तहहरूले कार्यक्रम, योजना तथा बजेट निर्माण गरेर कार्यान्वयन गरिरहेका छन् । केही ठाउँमा जनप्रतिनिधिले अनेकखाले निर्णय गरेका समाचारहरु पनि आइरहेका छन् । कतिपय निर्णय जनताको आवश्यकता, प्राथमिकता, स्रोत–साधनको उपलब्धता, प्राविधिक सम्भाव्यता, सामाजिक–आर्थिक प्रभाव र वातावरणीय असरजस्ता आधार नहेरी हचुवाका भरमा सस्तो लोकप्रियताले ग्रसित भएर गरिएका छन् ।
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ
पाल्पामा लागुऔषधसहित दुई युवा पक्राउ पाल्पामा लागु औषधसहित दुई युवा पक्राउ परेका छन् । कास्की अन्नपूर्ण गाउँपालिका– ५ बिरेठाँटीका ३५ वर्षीय संजय मुुल्मी(नेवार) र धादिङ्ग तिरपुरा गाउँपालिका–३ मुरचोक बस्ने ३७ वर्षीय किरण गजमेर पक्राउ परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा
काँंग्रेसलाई मजबुत बनाउन लागिपरेको छु : महामन्त्री थापा नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले आफू मन्त्री पद खानेभन्दा पनि काँग्रेस मजबुद बनाउन लागिपरेको बताएका छन् । काँंग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३, रुपन्देहीले शनिबार भैरहवामा आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा महामन्त्री थापाले मन्त्री बन्न लागेको कुरा हल्ला मात्र भएको बताए ।
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीनजनाको मृत्यु धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरमा आज बिहान दुईवटा ट्रक एकापसमा ठोक्किएर दुर्घटना हुँदा तीनजनाको घटनस्थलमै मृत्यु भएको छ ।
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक छ : प्रधानमन्त्री दाहाल प्रधानमन्त्री पुष्पकमल दाहालले समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक रहेको बताए । लैङ्गिक समानताको विषयलाई नेपालले अभ्यास गर्दै गइरहेको उनले उल्लेख गरे । नेपाल उद्योग परिसङ्घ महिला नेतृत्व मञ्चको आयोजनामा आजदेखि काठमाडौँमा सुरु भएको ‘अन्तर्राष्ट्रिय महिला नेतृत्व शिखर सम्मेलन–२३’ को उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री दाहालले राजनीतिक नेतृत्वमा मात्र नभई समाजका हरेक...
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा
बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष बस्यालको सहयोगमा किसानलाई बाख्रा जिल्लाको बगनासकाली गाउँपालिकाका निवर्तमान अध्यक्ष कृष्ण बस्यालको आर्थिक सहयोगमा बाख्रा वितरण गरिएको छ । बस्यालको सहयोग र मालारानी कृषि तथा पशुपंछी सहकारी संस्थाको समन्वयमा सहकारीमा आवद्ध बगनासकाली गाउँपालिका –९ चापपानीका किसानहरुलाई बाख्रा वितरण गरिएको हो ।
Weather Update