प्रधानमन्त्री प्रचण्ड आज भारत भ्रमणमा जाँदै
बुधबार, जेठ १७, २०८०
पाल्पा गोल्डकप : मंगलबारको खेलमा २८ बिघा पुर्व नवलपरासी बिजयी
मंगलबार, जेठ १६, २०८०
पाल्पा गोल्डकप को दोस्रो दिन मंगलबारको खेलमा २८ बिघा पुर्व नवलपरासी बिजयी भएको छ ।
चालु आवमा लक्ष्यअनुसार पुल निर्माण हुने
मंगलबार, जेठ १६, २०८०
विगतका वर्षहरुमा विभिन्न कारणले लक्ष्यभन्दा कम सङ्ख्यामा पुल निर्माण भए पनि चालु आर्थिक वर्षमा लक्ष्यअनुसार नै पुल निर्माण सम्पन्न हुने देखिएको छ ।
शिक्षकका मुद्दा बजेटमा सम्बोधन नभएको गुनासो
मंगलबार, जेठ १६, २०८०
नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले नेपाल सरकारको बजेट वक्तव्यमा आफ्ना माग र सम्झौताहरुको पालनाको सम्बोधन नभएको जनाएको छ ।
गुल्मी काँग्रेसले दियो जनप्रतिनिधीलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी प्रशिक्षण
मंगलबार, जेठ १६, २०८०
नेपाली काँग्रेस गुल्मीले स्थानीय जनप्रतिनिधिहरुलाई बजेट निर्माण र कार्यान्वयन सम्बन्धी एक दिने प्रशिक्षण दिएको छ । सोमबार संघीय सरकारले ल्याएको र स्थानीय तहमा ल्याउन लागिएको बजेट निर्माण र कार्यान्वयन सम्बन्धी काँग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण दिइएको हो ।
बजेटको आकार घटाइयो, पूँजीगत खर्च ६७ प्रतिशत हुने अनुमान
मंगलबार, जेठ १६, २०८०
सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै चालु आर्थिक वर्ष २०७९/८० को बजेट खर्चको लक्ष्य घटाएको छ ।
बुटवल–पाल्पा बसन्तपुर केबुलकार सञ्चालनमा
मंगलबार, जेठ १६, २०८०
बुटवल–पाल्पा बसन्तपुर केबलकार सञ्चालनमा आएको छ । आईएमई ग्रुपको नेतृत्वमा बुटवलमा बनेको लुम्बिनी केबलकारले आइतबारदेखि व्यवसायिक रुपमा केबुलकार सञ्चालनमा ल्याएको हो ।
वृद्धवृद्धा भत्ता बढेन
सोमबार, जेठ १५, २०८०
यस पटकको बजेटमा वृद्धभत्ता बढेन । सरकारले सामाजिक सुरक्षा भत्ताबापत वृद्धवृद्धाले पाउँदै आएको ४ हजारलाई नै निरन्तरता दिएको छ । सरकारले ६८ वर्ष पुगेकाहरुलाई सामाजिक सुरक्षा भत्ता दिइँदै आएको थियो ।
स्वास्थ्यको बजेट घट्यो, पर्यटनमा बढ्यो
सोमबार, जेठ १५, २०८०
आर्थिक वर्ष २०८०/८१ मा स्वास्थ्यतर्फ बजेट घटेको छ भने पर्यटन क्षेत्रमा बढेको छ । सरकारले आर्थिक वर्ष २०८०/८१ को वार्षिक बजेट प्रस्तुत गर्दै पर्यटन क्षेत्रलाई उच्च प्राथमिकता दिर्दै बजेट ल्याएको हो ।
स्थानीय तह र प्रदेशको वित्तीय हस्तान्तरण घट्यो, कुन शिर्षकमा कति बजेट
सोमबार, जेठ १५, २०८०
सरकारले स्थानीय तह र प्रदेश सरकारलाई दिने वित्तीय हस्तान्तरण घटाएको छ । अर्थमन्त्री डा.प्रकाशशरण महतले आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेट वक्तव्य प्रस्तुत गर्दै स्थानीय र प्रदेशको वित्तिय हस्तान्तरण घटाएको घोषणा गरेका हुन् ।
रेशम चौधरी जेलबाट छुटे
सोमबार, जेठ १५, २०८०
कैलालीको टीकापुर घटनामा दोषी ठहर भएका पूर्वसांसद रेशम चौधरी जेलबाट छुटेका छन् । मन्त्रिपरिषद्को यही जेठ १२ र १४ गतेको सिफारिसअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएसँगै उनी सोमबार ६ वर्षपछि जेलमुक्त भएका हुन् ।


