Shittalpati
जनतालाई राहत दिने बजेट ल्याऊ
जनतालाई राहत दिने बजेट ल्याऊ सरकारले जेठ १५ मा आगामी आर्थिक वर्ष २०८०÷०८१ को बजेट ल्याउँदै छ । विगतमा जस्तै सरकारले यसपटक पनि नीति तथा कार्यक्रम संसदमा पेश गरी छलफल गरिरहेको छ । छलफल पछि जेठ १५ मा बजेट, नीति तथा कार्यक्रम आउने छ । अब आउने बजेट कस्तो होला भनि सर्वत्र चासो समेत बढेको...
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन
प्रेस युनियनको स्थापना दिवस : पाल्पामा असहायलाई भोजन प्रजातन्त्रवादी पत्रकारहरुको साझा संगठन नेपाल प्रेस युनियन पाल्पाले तानसेनमा रहेको निलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा आश्रममा पुगेर स्थापना दिवस मनाएको छ ।  शनिबार युुनियनको ३२ औं स्थापना दिवस मनाउन युनियनमा आवद्ध पत्रकार त्यहाँ पुगेका हुन् ।
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक
तानसेनमा रोजगार मेला : जेभिटीका विद्यार्थीले बनाएका सामग्रीमा झुम्मिए दर्शक तानसेनको तेस्रो सडकमा सञ्चालन भएको रोजगार मेलामा राखिएको जनता नमूना माध्यमिक विद्यालय (जेभिटी) को स्टलमा विद्यार्थी र दर्शकको आकर्षण देखिएको छ ।
प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै
प्रेस युनियन पाल्पाले भोलि स्थापना दिवस मनाउँदै नेपाल प्रेस युनियन पाल्पा शाखाले भोलि ३२ औं स्थापना दिवस मनाउन लागेको छ । युनियनले शनिबार तानसेनमा रहेको निलसागर आश्रमका वृद्धवृद्धाहरुलाई एक छाक भोजनदान गरी स्थापना दिवस मनाउन लागेको हो ।
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै  
तानसेनमा भोलि ‘महिनावारी मेला’ हुुँदै   जिल्लाको तानसेनमा भोलि महिनावारी मेला हुन लागेको छ । रोट्रयाक्ट क्लब अफ पाल्पा लुम्बिनीले महिनावारी दिवसको अवसर पारेर साताव्यापी कार्यक्रम अन्तर्गत जेठ १३ गते शनिबार तानसेनको टुँडिखेलमा महिनावारी मेला आयोजना गर्न लागेको हो ।  
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’  
सरकारलाई गुल्मी काँग्रेसले भन्यो –‘सांसद भण्डारीका माग बजेटमा समावेश गर’   नेपाली काँग्रेस गुल्मीले प्रतिनिधि सभाका सांसद् डा.चन्द्र भण्डारीले जेठ १० गते संसदमा बोलेका कुराहरुलाई आगामी वर्षको नीति, बजेट तथा कार्यक्रममा समावेश गर्न सरकारलाई आग्रह गरेको छ ।
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता 
गुल्मीका स्थानीय सरकारका एक वर्ष, विमानस्थल निर्माणदेखि एकल पुरुषलाई भत्ता  गुल्मीका स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिले शपथ ग्रहण गरेको एक वर्ष पुगेको छ । गत वर्षको वैशाख २९ गते भएको निर्वाचनमा विजयी उम्मेदवारले जेठ ६ गते शपथ लिएका थिए ।  यस अवधिमा जिल्लाका कतिपय पालिकाले उदाहरणीय काम गरेका छन् । पालिकाले नीतिगत निर्णयमार्फत नागरिकलाई राहत दिने प्रयास गरिरहेका छन् ।
जलन उपचारको व्यवस्था गर
जलन उपचारको व्यवस्था गर सामन्यतयाः आगोको ज्वाला, तातो झोल पदार्थ, तातो वस्तुको सम्पर्कबाट हुने पोलाई, विद्युतीय झट्का र रसायनिक पदार्थ छोइएर हुने चोटहरुलाई ‘जलन’ भन्ने गरिन्छ । नेपालमा जलनको समस्या प्रत्येक वर्ष, विशेषगरी जाडो मौसममा ज्यादा हुने गरेको देखिन्छ । जलनको उपचार कठीनाईपूर्ण, खर्चिलो र समय लाग्ने हुन्छ । जसले गर्दा नेपाल जस्तो आर्थिक...
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै 
तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुँदै  जिल्लाको तानसेनमा ‘नेपाल देशीय वेदान्त’ सम्मेलन हुुन लागेको छ । विश्व हिन्दुु महासंघ पाल्पाको आयोजनामा जेष्ठ १३ गते शनिबार सम्मेलन हुन लागेको हो । 
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान
तानसेन –१ का जेष्ठ नागरिकलाई सम्मान तानसेन नगरपालिका–१ का जेष्ठ नागरिकलाई सम्मान गरिएको छ । वडास्तरीय टोल विकास संस्था समन्वय समितिको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा वडाका २२ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । जेष्ठ नागरिकलाई एक औपचारिक कार्यक्रमको आयोजना गरी सम्मान गरिएको समितिले जनाएको छ ।  ८४ वर्ष पुरा गरेका जेष्ठ नागरिकलाई दोसल्ला,...
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै
रैनादेवी छहराले राजश्व प्रणाली व्यस्थित गर्दै जिल्लाको रैनादेवी छहरा गाउँपालिकाले वडा–वडाबाट संकलन हुने राजश्वलाई व्यवस्थित गर्न लागेको छ । वडाबाट संकलन हुने विविध प्रकारका राजश्वहरु डिजिटल प्रणालीमा आवद्ध गर्नको लागि पालिकाले वडा कार्यालयका कर्मचारीहरूलाई केन्द्रित गरेर स्थानीय स‍ञ्चित कोष व्यवस्थापन प्रणाली अन्तर्गतको राजश्व मोड्युल तालिम कार्यक्रम सञ्‍चालन गरेको छ ।
दिदीको बहिनीलाई बाख्रा उपहार
दिदीको बहिनीलाई बाख्रा उपहार जिल्लाको रामपुर नगरपालिका –२ तिलिङडाँडामा  दिदीको बहिनीलाई बाख्रा उपहार प्रदान गरिएको छ ।  रामपुर नगरपालिका र हेफर प्रोजेक्ट नेपालको साझेदारीमा सञ्चालित रामपुर कृषि तथा पशु उद्यमशिलता विकास परियोजनामार्फत दिदी समूूहले बहिनी समूहलाई बाख्रा उपहार प्रदान गरेको हो ।
Weather Update