Shittalpati
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी
प्रदेश र स्थानीय सरकारलाई केन्द्रले अधिकार दिएन : मुख्यमन्त्री चौधरी लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारलाई तोकेअनुसारको अधिकार दिन नसकेको बताएका छन् । 
गणतन्त्र दिवस मनाइँदै
गणतन्त्र दिवस मनाइँदै आज गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्षको जेठ १५ लाई गणतन्त्र दिवसको रुपमा मनाउने गरिन्छ ।  राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको दिन हो गणतन्त्र दिवस ।
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल आजदेखि
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल आजदेखि जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता आजदेखि हुुने भएको छ । पाल्पा फुटबल संघले जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता (आज) सोमबारदेखि गर्न लागेको हो ।
कृषकलाई गोलासहित माहुरी उपहार
कृषकलाई गोलासहित माहुरी उपहार गुल्मीको मुसिकोट नगरपालिकामा माहुरीपालक कृषकलाई उपहारस्वरुप मौरीका गोलासहित घार उपलब्ध गराइएको छ । सालिमे मौरी स्मार्ट कृषि गाउँ कार्यक्रम अन्तर्गत मौरी पकेट समूहले ५१ कृषकलाई एक सय दुई थान माहुरीका गोलासहित घार उपलब्ध गराएको हो ।
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता
पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष भण्डारीले त्यागे महासंघको सदस्यता नेपाल पत्रकार महासंघ पाल्पाका पूर्व कोषाध्यक्ष शंकर भण्डारीले पत्रकार महासंघको सदस्यता त्याग गरेका छन् । महासंघलाई विशुद्ध पत्रकारहरुको संस्था बनाउने अभियानमा साथ दिने भन्दै भण्डारीले स्वेच्छिक सदस्यता त्यागको घोषणा गरेका हुन् ।
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल भोलिदेखि
जेठ १२ देखि भनिएको ‘पाल्पा गोल्ड कप’ फुटबल भोलिदेखि जेठ १२ गतेदेखि सञ्चालन हुने भनिएको कर्णेल उजीरसिंह ‘पाल्पा गोल्ड कप’ फुटबल प्रतियोगिता भोलिदेखि हुुने भएको छ । पाल्पा फुटबल संघ जेठ १ गते पत्रकार सम्मेलन गरी १२ देखि हुने भनिएको फुुटबल प्रतियोगिता सोमबारदेखि गर्न लागेको हो । तयारी नपुुगेका कारण खेल केही दिन ढिला गरी सञ्चालन गर्न लागिएको संघले...
रिलायबलले गर्‍यो एमडिआरटी उपाधि प्राप्त पाल्पाकी तिवारीलाई सम्मान
रिलायबलले गर्‍यो एमडिआरटी उपाधि प्राप्त पाल्पाकी तिवारीलाई सम्मान रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले (एमडिआरटी) मिलिनियर डोलर राउण्ड टेवलको उपाधि प्राप्त गर्न सफल पाल्पा तानसेनकी गीता कुमारी तिवारीलाई सम्मान गरेको छ । कम्पनीले २०२४ का लागि पाल्पाबाट पहिलो पटक एमडिआरटी उपाधि प्राप्त गरेकी तिवारीलाई तानसेनमा एक औपचारिक कार्यक्रमका बिच सम्मान गरेको हो ।
रामपुर नगर सरकारको एक वर्ष, अव्यवस्थितवासीलाई लाल पुर्जादेखि मजदुरको बिमासम्म
रामपुर नगर सरकारको एक वर्ष, अव्यवस्थितवासीलाई लाल पुर्जादेखि मजदुरको बिमासम्म जिल्लाको रामपुर नगर सरकारको दोस्रो कार्यकालको पहिलो वर्ष पूरा भएको छ । उसले एक वर्षे कार्यकालमा गरेका २९ कामलाई उपलब्धिका रुपमा सार्वजनिक गरेको छ । नगर प्रमुख रमणबहादुर थापाले नगर सरकारको नेतृत्व गरेको ६ वर्ष पुरा भएको छ । पहिलो कार्यकालको नेतृत्व गरेका थापा पुनः दोस्रो कार्यकालका लागि समेत निर्वाचित...
दण्डहीनतालाई प्रश्रय नदेऊ
दण्डहीनतालाई प्रश्रय नदेऊ अदालतले ‘हत्यारा’ र ‘अपराधी’ नै करार गरिसकेपछि सरकार र राजनीतिक दलले त्यसलाई उन्मुक्ति दिन लागेको विषयले फेरी एक पटक सबैको ध्यान केन्द्रीत गरेको छ । वर्तमान सरकारले पूर्वसांसद रेशम चौधरीलाई बाँकी सजाय माफी दिने गरी काम अगाडि बढाएकाले यसको फेरी आलोचना भएको हो ।
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर)
यस्तो रहयो तानसेनको महिनावारी मेला (फोटो फिचर) जिल्लाको तानसेनस्थित टुुँडिखेलमा शनिबार महिनावारी मेला भएको छ । रोट्रयाक्ट क्लव अफ पाल्पा लुम्बिनीले विभिन्न संघ संस्थाहरुको सहयोगमा महिनावारी दिवसको अवसर पारेर महिनावारी मेला गरेको हो ।
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई
काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखमा भट्टराई नेपाली काँग्रेस गुल्मीको संगठन विभाग प्रमुखको जिम्मेवारी जगदीश भट्टराई लाई दिइएको छ । काँग्रेसले जिल्लाको संगठन विभागको जिम्मेवारी पार्टी सचिव, युवा तथा प्रभावशाली नेता भट्टराईलाई दिएको हो ।
Weather Update