गुल्मीमा मौरी व्यावसायीकरण योजना, आज मह दिवस मनाइदैं
सोमबार, वैशाख ४, २०८०
सोमबार गुल्मीमा मह दिवस मनाइँदै
आइतबार, वैशाख ३, २०८०
गुल्मीको मुसिकोट नगरपालिका–८ र ९ मा रहेको सालिमे मौरी स्मार्ट गाउँ कार्यक्रमले सोमबार मह दिवस मनाउँदैछ । मौरीपालन व्यवसायलाई थप व्यवसायीकरण गरी गुल्मीलाई महमा आत्मनिर्भर बनाउने उक्त दिवसको लक्ष्य रहेको छ । मौरी स्मार्टमा हाल ५१ किसान संगठित रहेको अध्यक्ष चुमा घर्तीमगरले जानकारी दिए ।
गोरखा–जितगढी पदयात्राका क्रममा सेनाको टोली पाल्पामा
आइतबार, वैशाख ३, २०८०
गोरखा–जितगढी पैदलयात्रामा निस्केको नेपाली सेनाको टोली शनिबार पाल्पा आइपुगेको छ । गोरखाबाट गत चैत २९ गते पैदलयात्रामा निस्केको सेनाको टोली तनहुँ, स्याङ्जा हुँदै पाल्पाको रामपुर भित्रिएको हो ।
दाङमा भएका छुुट्टाछुट्टै घटनामा दुुईको मृत्यु
आइतबार, वैशाख ३, २०८०
लुम्बिनी प्रदेशको दाङमा भएका छुुट्टाछट्टै घटनामा दुुई जनाको मृत्युु भएको छ । घोराही उपमहानगरपालिका–१० र ३ मा भएका घटनामा दुुई जनाको ज्यान भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
घाँस काट्न जंगल गएका सूर्यवंशी मृत फेला
आइतबार, वैशाख ३, २०८०
घाँस काट्न जंगल गएका पाल्पाको रम्भा गाउँपालिका –४ धामखोलाका ६३ वर्षीय यामबहादुर सूर्यवंशी मृत फेला परेका छन् । गत चैत २८ खाना खाएर घाँस काट्न र काफल टिप्न भनि जंगल गएका सूूर्यवंशी शुक्रबार साँझा मृत फेला परेका हुुन् ।
पाल्पाका पर्यटकीयस्थल खचाखच
आइतबार, वैशाख ३, २०८०
नयाँ वर्षको पहिलो र दोस्रो दिन पाल्पाका चर्चित पर्यटकीयस्थल आन्तरिक तथा बाह्य पर्यटकले खचाखच भरिए । विभिन्न क्षेत्रबाट रमाइलो र आनन्द लिनका लागि घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुले तानसेनको श्रीनगरडाँडा, रानीमहल, रुरु क्षेत्र, रिब्दीकोटको भैरवस्थान, रम्भाको रिमिघा लेक, कौडे लेक, तिनाउको जन्तीलुङ्ग, मरामकोट लगायतका पर्यटकीयस्थलहरु खचाखच रहे । ती...
वैशाख ११ देखि खोप सप्ताह
आइतबार, वैशाख ३, २०८०
सरकारले यही वैशाख ११ देखि १७ गतेसम्म खोप सप्ताह मनाउने भएको छ । वैशाखलाई पूर्णखोप सुनिश्चित र प्रमाणीकरण महिनाका रूपमा मनाउने उद्देश्यले खोप सप्ताह मनाउन लागिएको हो ।
भैरहवाबाट दिल्ली र क्वालालाम्पुरमा उडान हुँदै
आइतबार, वैशाख ३, २०८०
आगामी जेठ दोस्रो सातादेखि भारतको नयाँ दिल्ली र मलेसियाको क्वालालम्पुरमा सिधा उडान हुने भएको छ । नेपाल एयरलाइन्सले भैरहवालाई दुई गन्तव्यमा जोड्ने गरी उडानको तयारी थालेको छ ।
स्थानीय र संघ सरकारको टकरावः द्वन्द्व होइन, सहकार्य गर
आइतबार, वैशाख ३, २०८०
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दिएका अभिव्यक्ति ओलोचित बन्दै आएका छन् । शाहले केही दिन अघि संघ सरकारले आफूलाई नागरिकका समस्या समाधानमा सहयोग नगरेको आरोप लगाउँदै सिंहदरबार, बालुवाटार र शितलनिवासको फोहोर नउठाउने बताएका थिए । उनको सो अभिव्यक्तिपछि राजनीतिक दलका नेताहरुले बिरोध गरेका छन् । राजनीतिक दलका नेताहरुले जिम्मेवार पदमा...
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु
शनिबार, वैशाख २, २०८०
गुल्मीमा आगोमा परेर एक वृद्धको मृत्यु भएको छ । घाँस काट्ने क्रममा खरबारीमा लागेको आगोमा परेर जिल्लाको सत्यवती गाउँपालिका–४ लिम्घाका ७५ वर्षीय लालबहादुर शाही घाइते भएका थिए ।
गोली लागेर पूर्वमन्त्री पुनकी आमा घाइते
शनिबार, वैशाख २, २०८०
काठमाडौँको गैरीधारामा गए राति गोली लागेर पूर्वमन्त्री वर्षमान पुनकी ७४ वर्षीया आमा तीर्थमाली पुन घाइते भएकी छन् । प्रहरी सहायक हवल्दार प्रकाश पुन मगरको साथमा रहेको पेस्तोल पड्किएर गोली लाग्दा पुनकी आमा तीर्थमाली घाइते भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक श्यामलाल ज्ञवालीले जानकारी दिए ।
मिथिलामा ‘जुड–शीतल’ मनाइँदै
शनिबार, वैशाख २, २०८०
मधेशको प्राचीन मिथिला क्षेत्रमा आज ‘जुडशीतल’ पर्व मनाइँदैछ । विक्रम सम्वत् परम्पराको नयाँ वर्षसँगै जीवनमा शितलताको कामना गर्दै ‘जुड शीतल’ पर्व मनाइन्छ । वैशाख सङ्क्रान्तिका दिन सुरु हुने पर्व विधिमा वैशाख २ गते घर परिवारका श्रेष्ठजनले आपूm भन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शितलता र दीर्घ जीवनको आशीर्वाद दिने...


