Shittalpati
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन
बुटवल–पाल्पा बसन्तपुर केबुलकारको प्रधानमन्त्रीले गरे उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुटवल–पाल्पा बसन्तपुर केबलकारको औपचारिक उद्घाटन गरेका छन् । आइएमई समूहको लगानीमा सञ्चालित लुम्बिनी केबलकारको बिहीबार ताम्रपत्र अनावरण गरी विधिवत रुपमा थालनी गरेका हुन् ।
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द
विद्यार्थीमा ठेउला देखिएपछि विद्यालय बन्द स्याङ्जाको वालिङ–१२ कोखेस्थित सिर्सेकोट जनहित आधारभूत विद्यालयका बालबालिकामा ठेउलाको सङ्क्रमण देखिएको छ । सुरुका दिनमा केही बालबालिकामा देखिएको सङ्क्रमण फैलँदै जाँदा २३ जना तथा घरका अन्य सदस्यलाई पनि सर्न थालेपछि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरिएको छ । बालबालिकाको शरीरमा एकै प्रकारका पानीका फोका आउने, चिलाउने, दुख्ने, ज्वरो आउनेजस्ता लक्षण देखिएको...
भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा
भुसलडाँडा टोल विकास संस्थाको अधिवेशन, अध्यक्षमा पुनः सापकोटा भुसालडाँडा टोलविकास संस्थाको साधारणसभा तथा अधिवेशन भएको छ । तानसेन नगरपालिका –१ मा गठित टोलविकास संस्थाको सातौं साधारण सभा तथा अधिवेशन भएको हो ।  
बुटवलका मासु पसलमा अनुगमन
बुटवलका मासु पसलमा अनुगमन भारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएभारतीय सीमावर्ती बजारबाट अवैध र अखाद्य मासुजन्य पदार्थ भित्रिएको आशङ्कामा बुटवल उपमहानगरपालिकाले मासु पसल र ‘सप्लायर्स’मा अनुगमन थालेको छ । उपमहानगरपालिकाले भारतीय सीमावर्ती बजारबाट अवैध रुपमा मासु र मासुजन्य पदार्थ भित्रिएको सूचनाका आधारमा बुटवलका मासु पसलमा अनुगमन थालेको हो । को आशङ्कामा...
पाँच दिन तातो हावा यथावत्
पाँच दिन तातो हावा यथावत् देशका तराईका भू–भागमा आगामी केही दिनसम्म तातो हावा तथा लू लाग्न सक्ने सम्भावना रहेकाले यसबाट बच्न आवश्यक सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन 
प्रधानमन्त्री दाहालद्वारा लुम्बिनी केबलकार उद्घाटन  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइएमई समूहको लगानीमा निर्मित लुम्बिनी केबलकारको उद्घाटन गरेका छन् । उनले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेशनमा ताम्रपत्र अनावरण गरी केबलकारको औपचारिक थालिनी गरेका हुन् । 
रामपुरका किसानलाई अनुदानमा धानको बीउ
रामपुरका किसानलाई अनुदानमा धानको बीउ पाल्पाको रामपुर नगरपालिकाले किसानलाई अनुदानमा धानको बीउ वितरण गरेको छ । धान उत्पादनलाई बढावा दिन सहुलियत मूल्यमा धान उपलब्ध गराएको हो । नगरपालिकाभित्र बसोबास गर्ने किसानको मागको आधारमा बीउ वितरण गरिएको प्रमुख प्रशासकीय अधिकृत लेखनाथ न्यौपानेले जानकारी दिए ।
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना
माथागढीका दुुई स्थानमा स्वास्थ्य ईकाइ स्थापना जिल्लाको माथागढी गाउँपालिकाका दुई स्थानमा स्वास्थ्य इकाई स्थापना भएका छन् । पालिकाले आव २०७९÷८० को वार्षिक नीति तथा कार्यक्रम अनुसार गाउँपालिकाको पाँच स्थानमा सामुदायिक स्वास्थ्य ईकाइ स्थापना गर्ने कार्यक्रम अनुसार यहाँका दुई स्थानमा अहिले स्वास्थ्य इकाई स्थापना भएका हुन् । 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते 
 पाल्पाको रानीमहलमा भारतीय गाडी दुर्घटना : ३ घाइते  पाल्पाको रानीमहलस्थित रानीमहल सडक खण्डमा भारतिय नम्वरको गाडी दुर्घटना भएको छ ।  भारतको गोरखपुरबाट रानीमहल पुुगेको युपी ५५ वाइ ३३०१ नम्बरको कार बुधबार दिउँसो दुर्घटना भएको हो । 
दादुरा रोगविरुद्धको खोप अभियान
दादुरा रोगविरुद्धको खोप अभियान स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नौ जिल्लाका बालबालिकालाई दादुरा–रुवेलाविरुद्धको खोप लगाउन सुरु गरेको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाका जनस्वास्थ्य अधिकृत वसन्त श्रेष्ठ भोलिदेखि नौ जिल्लामा दादुरा रुवेलाविरुद्धको खोप अभियान सञ्चालन गर्न लागिएको बताए ।
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु
रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु रिडी खोलामा खस्दा एक पुरुषको मृत्यु भएको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका –१ बर्दीस्थित रिडी खोलमा खस्दा गुल्मीको छत्रकोट गाउँपालिका– ५ मानकोटका ४० वर्षीय निर्मल कुमालको मृत्यु भएको हो । 
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान
पर्यटक भिर्याउन रेसुङ्गा नगर सरकारको जुक्ति, थाल्यो ‘जाउँ हिड रेसुङ्गा’ अभियान लामो समयको कोरोना महामारीका कारण थला परेको पर्यटन क्षेत्र अझै पनि माथि उठ्न सकेको छैन । देशका धेरै प्रख्यात पर्यटकीय  क्षेत्रहरु अहिले पनि सुुनसान जस्तै छन् । स्थानीय, प्रदेश र संघीय सरकारको प्राथमिकतामा पर्यटकीय क्षेत्र नपरेका कारण पनि थुप्रै पर्यटकीयस्थलहरु सुनसान छन् ।
Weather Update