Shittalpati
नियमित विपत्ति
नियमित विपत्ति यतिबेला नेपाल निर्वाचनको चटारोमा छ । सरकार, राजनीतिक दल र आम नागरिकको ध्यान पनि मंसिर ४ मा हुने प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनमा छ । यसो हुनु स्वाभाविक पनि हो । निर्वाचन जनताका लागि हो । यो निर्वाचन आफ्ना प्रतिनिधि आफै चुन्ने अवसर पनि हो ।
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक
विज्ञानसहितको शान्ति शिक्षा आवश्यक हरेक वर्ष १० नोभेम्बरमा विश्वभर शान्ति र विकासको लागि विश्व विज्ञान दिवस मनाउने गरिन्छ । यो दिवस सन् २००१ देखि मनाउन सुरु गरेको पाइन्छ । यो वर्षको दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । वास्तवमा विज्ञानले नै जीवन सहज बनाउँछ । यस कुरालाई हृदयगत गरी संयुक्त राष्ट्रसंघले यो दिवस...
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ
निर्वाचनमा सुरक्षा प्रभावकारी बनाऊ प्रदेश सभा र प्रतिनिधि सभा सदस्यको निर्वाचनको मिति नजिकिदै गएको छ । सरकार र सम्बन्धित निकायले निर्वाचनको तयारीलाई तीव्र बनाएका छन् । लोकतन्त्रको मूल आधार आवधिक निर्वाचन हो । निर्वाचनलाई निष्पक्ष, पारदर्शी र भयरहित बनाउन सुरक्षा प्रवन्ध अत्यन्त महत्वपूर्ण हुने गर्दछ ।
रेडियोग्राफी दिवसको सार्थकता
रेडियोग्राफी दिवसको सार्थकता आज विश्व रेडियोग्राफी दिवस विविध कार्यक्रमहरुको आयोजना गरी मनाइँदै छ । हरेक वर्षको नोभेम्वर ८ मा यो दिवस मनाउने गरिन्छ । सोही अनुरुप आज विश्वभर नै यो दिवस मनाउन लागिएको छ । पछिल्लो केही दशकयता नेपालमा नयाँ प्रविधिको विकास हुँदै आएको छ । जसमध्ये एक रेडियोग्राफी पनि हो ।
उद्यमी–व्यवसायीको पीडा
उद्यमी–व्यवसायीको पीडा देशभरका उद्योगी व्यवसायीहरु चर्को ब्याजदरका कारण पीडामा रहेको बताइरहेका छन् । उनीहरुले अहिले व्याजदर घटाइदिन भन्दै सरकारसँग आग्रह गरिरहेका छन् । राष्ट्र बैंकले नीतिगत दरमार्फत बैंकको ब्याज बढाएपछि व्यवसायी पीडामा छन् । सरकारले उनीहरुको कुरा सुनेको छैन । सरकारले सुन्ने गरी अहिले उनीहरु सडकमा उत्रिएका छन् ।
निर्वाचनको परीक्षामा दलहरु
निर्वाचनको परीक्षामा दलहरु मंसिर ४ को प्रतिनिभि सभा र प्रदेश सभा सदस्यको निर्वाचन दलहरुको परीक्षा हो । निर्वाचन दलहरू परीक्षण भई उम्मेदवार अनुमोदन हुने महत्वपूर्ण अवसर पनि हो । यो यस्तो अवसर हो, जसबाट दलले आफ्नो खास सामथ्र्य पहिचान गर्ने मौका पाउँछन् । अहिले त्यहि परीक्षाको तयारीमा दलहरु लागेका छन् ।
Weather Update