नवजनचेतना राष्ट्रिय दैनिक २०७९ मंसिर ५ गते सोमबार
मंगलबार, मंसिर ६, २०७९
उत्साहहीन मतदाता
मंगलबार, मंसिर ६, २०७९
पछिल्ला निर्वाचनहरुमा आम मतदाताहरुको उत्साह क्रमश घट्दै गएको छ । राजनीतिमा धेरै विकृति पैदा हुँदै आएको छ । केही राजनीतिक दल र तिनका केही नेता भ्रष्टाचार, कमिसनतन्त्र र कुशासन मच्चाउन तल्लीन छन् । यसले गर्दा जनतामा एक किसिमको निराशा देखिन पुगेको सहजै अनुमान गर्न सकिन्छ ।
शौचालय दिवसको सन्दर्भ
शनिबार, मंसिर ३, २०७९
प्रत्येक वर्ष १९ नोभेम्बरमा सरसफाइका लागि शौचालयको महत्वबारे जागरुक गराउन विश्व शौचालय दिवस मनाउने गरिन्छ । खासगरी आजको दिनलाई सुरक्षित सरसफाइको व्यवस्था नभएको समुदाय र ठाउँलाई लक्षित गरी विभिन्न कार्यक्रम गरिँदै आइएको छ ।
आत्मनिर्भर अर्थतन्त्रको बाटो रोजौं
शुक्रबार, मंसिर २, २०७९
नेपाल अहिले पनि अरुमा निर्भर छ । देशको अर्थतन्त्रको ठूलो हिंसा विदेशबाट आउने रेमिटान्स नै हो । मुलुकमा थुप्रै अर्थतन्त्रका ढोकाहरु भए पनि सरकारले त्यसतर्फ ध्यान दिन सकेको छैन । जसका कारण अहिले पनि मुुलुुक अर्थतन्त्रमा परनिर्भर छ । सरकारले हरेक वर्ष सार्वजनिक गर्ने वार्षिक नीति तथा कार्यक्रममा मुख्यतः स्वदेशी...
लगानीको वातावरण सिर्जना गरौं
बिहीबार, मंसिर १, २०७९
स्वदेशमै लगानीको वातावरण सिर्जना हुन सकेको छैन । सरकार र राजनीतिक दलहरुले भाषण र नीतिमा उल्लेख गरे पनि व्यवहारतः लगानीको वातावरण हुन सकिरहेको छैन । नेपालमा भएका उद्योग धन्दाहरु समेत बन्द हुन पुुगेका छन । सरकारले सञ्चालनमा आएको उद्योग, व्यवसायीहरुको ग्यारेन्टी गर्न नसक्दा लगानीको वातावरण समेत सिर्जना हुन सकेको छैन ...
सहनशीलता दिवसको सन्दर्भ
बुधबार, कात्तिक ३०, २०७९
अन्तर्राष्ट्रिय सहनशीलता दिवस आज विविध कार्यक्रम गरी मनाइँदै छ । हरेक वर्ष नोभेम्बर १६ मा यो दिवस मनाउने गरिन्छ । विश्वभर रहेका सबै समुदायलाई एक–अर्काप्रति सहनशील हुनु र एक–अर्काको स्वरूप र शैलीलाई आह्वान गर्नु यो दिवसको मुख्य लक्ष्य हो । सन् १९९६ मा संयुक्त राष्ट्र संघको महासभामा यसलाई अन्तर्राष्ट्रिय दिवसको...