नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन २ गते बुधबार
बुधबार, फागुन २, २०८०

जनयुद्व दिवसको सार्थकता
मंगलबार, फागुन १, २०८०
माओवादीले सशस्त्र युद्वको सुरुवात गरेको दिनलाई जनयुद्व दिवसका रुपमा लिने गरेको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि आजकै दिन सशस्त्र युद्व सुरु गरेको थियो । सोही दिनलाई जनयुद्व दिवसको रुपमा मनाउने गरिएको हो ।

जनतामा आशा जगाऔं
सोमबार, माघ २९, २०८०
राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।

विज्ञानमा महिला पहुँच
आइतबार, माघ २८, २०८०
हरेक वर्ष फेब्रुअरी ११ मा विज्ञानमा महिला पहुँचको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । आज पनि विश्वभर यो दिवस मनाइँदे छ ।

सहकारीलाई बदनाम हुन नदेऊ
शुक्रबार, माघ २६, २०८०
समान अवस्था र उद्देश्य भएकाहरू संगठित भई समृद्धि हाँसिल गर्ने उपाय भनेकै सहकारी हो । तर पछिल्लो समय सहकारीको परिभाषा त्यसो हुन सकेको छैन । सञ्चारमाध्यममा केही समययता आएका समाचार हेर्दा दुईचारजना टाठाबाठाले सयौं, हजारौंलाई गुमराहमा पार्दै ठगी गर्ने माध्यम सहकारी बनिरहेको देखिन्छ ।

संसद् अधिवेशनप्रतिको अपेक्षा
बिहीबार, माघ २५, २०८०
संवैधानिक प्रावधानअनुरूप सोमबारदेखि संघीय संसदको हिउँदे अधिवेशन सुरु भएको छ । नेपालमा वर्षे तथा हिउँदे गरी दुई पटक संसद् अधिवेशन आह्वान गरिने परम्परा रहिआएको छ । जसअनुसार अहिले हिउँदे अधिवेश सुरु भएको हो ।

अलपत्र करिडोर : सरकार मौन
बुधबार, माघ २४, २०८०
कालीगण्डकी करिडोर नेपाल सरकारको राष्ट्रिय गौरवको आयोजना अन्तर्गत उत्तर—दक्षिण भारतदेखि चीनको कोरला जोड्ने कालीगण्डकी करिडोरको निर्माण तथा स्तरवृद्धिका कामहरु अहिले सुस्त गतिमा छन् । मौसम प्रतिकुल समयमा धेरै काम हुनुपर्नेमा त्यसो भएको छैन ।