नवजनचेतना राष्ट्रिय दैनिक २०८० फागुन ९ गते बुधबार
बुधबार, फागुन ९, २०८०

महासमिति बैठकको सान्दर्भिकता
मंगलबार, फागुन ८, २०८०
सोमबारदेखि ललितपुरको गोदावरीमा नेपाली कांँग्रेसको महासमिति बैठक सुरू भएको छ । बैंठकमा गत फागुन ४ को केन्द्रीय कार्यसमिति बैठकमा प्रस्तुत भइ अनुमोदित भएका नीति तथा कार्यक्रम, सांगठनिक प्रतिवेदन, समसामयिक राजनीतिक प्रस्ताव, नेपालको वर्तमान आर्थिक अवस्था, चुनौती र सम्भावना र लेखापरीक्षण लगायतका प्रतिवेदन पेश हुनेछन् ।

प्रजातन्त्र दिवसको सन्दर्भ
सोमबार, फागुन ७, २०८०
आज जहानियाँ राणा शासनको अन्त्य भएको ऐतिहासिक दिन । फागुन ७ महान् जनक्रान्तिमार्फत् नेपाली समाजलाई राणा शासनको दासताबाट मुक्त गरी आधुनिक युगमा प्रवेश गराउन ढोका खुलेको दिन हो । जसलाई प्रजातन्त्र दिवसका रुपमा मनाउने गरिन्छ ।

बलियो सुशासनमा ध्यान देऊ
आइतबार, फागुन ६, २०८०
राजनीतिमा सुशासन सर्वाधिक चर्चित शब्दावली हो । शक्तिशाली भनिएकादेखि सामान्य गनिएका सबै देशका सरकारले प्रमुख प्राथमिकता नै सुशासन भएको अभिव्यक्ति दिन्छन् ।

महिना दिनको महिमा : आस्था कि विश्वास ?
शनिबार, फागुन ५, २०८०
माघको चिसो रातको आठ बजिसकेको थियो । परिवारमा सबैजनाले खानपिन गरि चुलोचौको गर्दा सधैजसो समयले आठ बजाउथ्यो ।

सुस्त पूँजीगत खर्च
शुक्रबार, फागुन ४, २०८०
चालु वर्षको आधा भन्दा बढी अवधि घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । सरकारका मन्त्रालय मार्फत हुने विकास खर्चको अनुपात ज्यादै दयनीय देखिन्छ । हालसम्म कुल विनियोजित बजेटको एक चौथाइ पुँजीगत खर्चसमेत भएको छैन ।

‘भ्यालेन्टाइन डे’ को सार्थकता
बिहीबार, फागुन ३, २०८०
हरेक वर्षको १४ फेब्रुअरीका दिन ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ । प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो ।

नेपाली काँग्रेस र महासमिति बैठक
बुधबार, फागुन २, २०८०
नीति, नियम र विधानलाई आधार मानेर संगठनका मूलभूत मान्यताप्रति काँग्रेस असीको दशकभन्दा पहिला यसरी चिन्तित भएको कमै देखिन्थो, यद्यपी विगतको इतिहास केलाउँदा काँग्रेस अहिलेको भन्दा सशक्त हिजो थियो । मुलुक कै पुरानो पार्टी नेपाली काँग्रेसले अहिले समुदायको महत्वलाई बुझ्ने र त्यसका अवयवहरुका प्रतिविम्व केलाउने प्रयास गरिरहेको छ ।