Shittalpati
भूकम्पमैत्री संरचना बनाऊ
भूकम्पमैत्री संरचना बनाऊ २०७२ को विनाशकारी भूकम्प बिर्सन नपाउँदै देशले फेरि ठूलो भूकम्प व्यहोर्नुपरेको छ । गत शुक्रबार जाजरकोट केन्द्र बिन्दु भएर गएको भूकम्पले १ सय ५३ जनाको ज्यानमात्र लगेन, १३ जिल्लाका ३५ हजार परिवारलाई घरबारविहीन बनाएको छ । २०७२ वैशाखपछि सबैभन्दा बढी क्षति यसपटक भएको छ ।
भूकम्पपीडितलाई गाँसबासको व्यवस्था गर
भूकम्पपीडितलाई गाँसबासको व्यवस्था गर जाजरकोट रुकुम पश्चिमका अधिकांस भूकम्प पीडितहरु अहिले खुला आकाशमुनि बस्न बाध्य भएका छन् । शुक्रबार रातिदेखि पीडितहरु खुला आकाशमुनि रात बिताउँदै आएका छन् ।
राहत र उद्धारमा जुटौं
राहत र उद्धारमा जुटौं शुक्रबार राती आएको विनाशकारी भूकम्पबाट जाजरकोट र रूकुम पश्चिममा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सयौं घरहरू भत्किएका छन् । जाजरकोटको रामीडाँडा केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्पबाट जनधनको क्षति हुँदा ती दुई जिल्ला शोकमा डुबेको हो ।
बधाई, क्रिकेट टिमलाई
बधाई, क्रिकेट टिमलाई नेपालले शुक्रबार घरेलु मैदानमा भएको आईसीसी टीट्वेन्टी विश्वकपअन्तर्गत एसिया क्षेत्र छनोट खेलको सेमिफाइनलमा यूएईलाई ८ विकेटले पराजित गरी ट्वान्टी–२० विश्वकपको यात्रा तय गरेको छ । नेपालले १० वर्षपछि २०२४ जुनमा वेस्ट इन्डिज र अमेरिकामा हुने ट्वान्टी–२० विश्वकपमा प्रतिस्पर्धा गर्ने अवसर पाएको हो ।
च्याउ चिनेर मात्र सेवन गरौं
च्याउ चिनेर मात्र सेवन गरौं गाउँघरमा जंगलबाट च्याउ खोजेर ल्याउने र खाने चलन छ । जंगलमा त्यस्ता थुप्रै प्रजातिका खानयोग्य र स्वादिलो च्याउहरू पाइन्छ । विशेष गरी वर्षायाम लागेसँगै वन, पाखा, खोला तथा खाली चउरमा समेत प्रशस्त च्याउ उम्रने गर्छ ।
आयात हैन निर्यात बढाऔं
आयात हैन निर्यात बढाऔं नेपालमा अहिले निर्यात भन्दा पनि आयात बढ्दो छ । यो सकरात्मक पक्ष भने पक्कै हैन । साउनदेखि असोज मसान्तसम्मको तथ्याङ्क हेर्दा आयात अध्याधिक बढेको छ भने निर्यात घटेको छ । चालु आर्थिक वर्षको तेस्रो महिनासम्ममा मुलुकले चार खर्ब सात अर्ब ७५ करोड ८९ लाख बराबरको माल वस्तुको आयात गरेको छ ...
Weather Update