माटोको उर्वराशक्ति खस्कन नदेऊ
बिहीबार, मंसिर २१, २०८०
स्वरोजगारी र युवा
बुधबार, मंसिर २०, २०८०
नेपालको कुल जनसंख्याको पच्चिस प्रतिशत युवा अहिले पनि रोजगारीको खोजीमा छन् । उनीहरु कतिपय विदेशी भूमिमा जान बाध्य छन् भने कतिपयले स्वदेशमै आशा बोकेर बसिरहेका छन् । युवा स्वरोजगारी र युवा उद्यमशीलताका विषयमा व्यापक विचार विमर्श हुने गर्छन् तर त्यसको सही कार्यान्वयन भने हुन सकेका छैनन् ।
स्वयंसेवक दिवसको सन्दर्भ
मंगलबार, मंसिर १९, २०८०
हरेक वर्ष ५ डिसेम्बरमा अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस मनाउने गरिन्छ । सन् १९८५ देखि संयुक्त राष्ट्रसंघको आयोजनामा हरेक वर्ष यो दिवस मनाइँदै आइएको हो ।
जलवायु सम्मेलनले देखाएको चासो
सोमबार, मंसिर १८, २०८०
यूएईको दुबईमा सञ्चालन भइरहेको जलवायु परिवर्तनसम्बन्धी २८ औँ सम्मेलन (कोप–२८) लाई सर्वत्र चासोको विषयका रुपमा हेरिएको छ । जलवायु परिवर्तन विश्वभर पेचिलो विषय बन्दै गइरहेको सन्दर्भमा सम्मेलनमा उठेका विषयहरुले सबैको ध्यान त्यतै केन्द्रित गरेको छ ।
अपाङ्गमैत्री संरचनाको खाँचो
आइतबार, मंसिर १७, २०८०
हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन विश्वभर अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवस मनाउने गरिन्छ । विगतका वर्षहरु जस्तै यस वर्ष पनि आज नेपालसहित विश्वभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउन लागिएको छ ।
दासता व्यवहारबाटै उन्मूलन होस्
शनिबार, मंसिर १६, २०८०
आज अन्तर्राष्ट्रिय दासता उन्मूलन दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । विभिन्न क्षेत्रमा हुने गरेको शोषण अन्त्यका लागि सन्देश प्रवाह गर्न संयूक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष डिसेम्वर २ का दिन यो दिवस मनाउने गरिन्छ ।
औपचारिकतामै सीमित नहोस् एड्स दिवस
शुक्रबार, मंसिर १५, २०८०
अंग्रेजी वर्षको प्रत्येक डिसेम्बर एक गते विश्व एड्स दिवसका रूपमा मनाइँदै आइएको छ । आज पनि नेपालसहित विश्वभर यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । एचआइभी र एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाहा, सहयोग तथा उपचार सेवाको लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जोगाउन सन् १९८८ देखि हरेक वर्ष डिसेम्वर १...