नवजनचेतना राष्ट्रिय दैनिक २०८० पुस १२ गते बिहीबार
बिहीबार, पुस १२, २०८०
सामाजिक सद्भाव कायम राखौँ
बुधबार, पुस ११, २०८०
पछिल्लो समय उच्च पदस्थ व्यक्तिहरुबाट समाजमा भाँडभैलो मच्चाउने काम भएको छ । धार्मिक होस् वा जातियताका नाममा समाजलाई नकारात्मक प्रवृत्तितर्फ उद्यत् बनाउन मानिसहरु लाग्ने गरेका छन् ।
उधौली र योमरी पुन्हीको सांस्कृतिक महत्व
मंगलबार, पुस १०, २०८०
नेपाल संवत् अनुसार हरेक मंसिर शुक्ल पूर्णिमाका दिन उधौली पर्व र योमरी पुन्ही (ज्यापु दिवस) मनाइने गरिन्छ । यस वर्षको पर्व आज परेको छ । विशेषगरी किराँत समुदायले उधौली पर्व र नेवार समुदायले योमरी पुन्ही धुमधामसँग मनाउँछन् ।
क्रिसमस पर्वको बढ्दो आकर्षण
सोमबार, पुस ९, २०८०
जिसस क्राइस्टको जन्मदिनलाई इसाई धर्मावलम्बीले ‘क्रिसमस डे’का रूपमा मनाउँछन् । त्यसो त पछिल्लो समय अन्य धर्मावलम्बीले पनि ‘क्रिसमस डे’ मनाउँदै आएको पाइन्छ । जसका कारण यसको रौनक बढेको छ । अहिले ‘क्रिसमस डे’ पर्व मनाउनेहरुको आकर्ष चुलिदो छ ।
विषादी प्रयोगमा सावधानी अपनाऔं
आइतबार, पुस ८, २०८०
नेपालमा सबैभन्दा बढी तरकारीमा विषादीको प्रयोग हुँदै आएको छ । देशभर व्यावसायिक तरकारी खेतीसँगै रासायनिक विषादीको प्रयोग बढेको हो । विषादीको जथाभावी प्रयोग चाहिं निकै जोखिमपूर्ण र चिन्ताजनक रहेको छ ।
राष्ट्रिय झण्डाको अपमान नगरौं
आइतबार, पुस १, २०८०
राष्ट्रिय झण्डा एकताको प्रतीक हो । झण्डालाई सम्मान गर्नु भनेको राष्ट्रलाई सम्मान गर्नु हो,तर पछिल्लो समय यसको व्यापक अपमान हुने गरेको छ । जानेर वा नजानेरै मानिसले झण्डाको चरम अपमान गर्ने गरेका छन् ।
चिसोबाट मर्न नदेऊ
शुक्रबार, मंसिर २९, २०८०
दिनप्रतिदिन चिसो बढ्दै गएको छ । चिसो बढेसँगै नेपालीहरुले ज्यान गुमाउनु परेका समाचारहरु समेत आउन थालेका छन् । अझ भूकम्पबाट ज्यान बचाउन सफल भएका कतिपय नागरिकहरुले चिसोबाट ज्यान गुमाउनु परेको घटना भने अत्यन्त दुखद् हो ।