बलियो सुशासनमा ध्यान देऊ
आइतबार, फागुन ६, २०८०
महिना दिनको महिमा : आस्था कि विश्वास ?
शनिबार, फागुन ५, २०८०
माघको चिसो रातको आठ बजिसकेको थियो । परिवारमा सबैजनाले खानपिन गरि चुलोचौको गर्दा सधैजसो समयले आठ बजाउथ्यो ।
सुस्त पूँजीगत खर्च
शुक्रबार, फागुन ४, २०८०
चालु वर्षको आधा भन्दा बढी अवधि घर्किसक्दा वर्षभरिका लागि छुट्याइएको विकास लक्षित बजेटको खर्च भने अत्यन्त न्यून छ । सरकारका मन्त्रालय मार्फत हुने विकास खर्चको अनुपात ज्यादै दयनीय देखिन्छ । हालसम्म कुल विनियोजित बजेटको एक चौथाइ पुँजीगत खर्चसमेत भएको छैन ।
‘भ्यालेन्टाइन डे’ को सार्थकता
बिहीबार, फागुन ३, २०८०
हरेक वर्षको १४ फेब्रुअरीका दिन ‘प्रेम दिवस’ अर्थात् ‘भ्यालेन्टाइन डे’ मनाउने गरिन्छ । यस वर्षको दिवस बुधबार मनाइएको छ । प्रेम र मानवताका पुजारी भ्यालेनटाइनले प्रेमको निम्ति मुत्युवरण गरेको दिनको सम्झनामा इटालीको राजधानी रोमबाट भ्यालेन्टाइन डे मनाउन सुरूवात भएको हो ।
नेपाली काँग्रेस र महासमिति बैठक
बुधबार, फागुन २, २०८०
नीति, नियम र विधानलाई आधार मानेर संगठनका मूलभूत मान्यताप्रति काँग्रेस असीको दशकभन्दा पहिला यसरी चिन्तित भएको कमै देखिन्थो, यद्यपी विगतको इतिहास केलाउँदा काँग्रेस अहिलेको भन्दा सशक्त हिजो थियो । मुलुक कै पुरानो पार्टी नेपाली काँग्रेसले अहिले समुदायको महत्वलाई बुझ्ने र त्यसका अवयवहरुका प्रतिविम्व केलाउने प्रयास गरिरहेको छ ।
जनयुद्व दिवसको सार्थकता
मंगलबार, फागुन १, २०८०
माओवादीले सशस्त्र युद्वको सुरुवात गरेको दिनलाई जनयुद्व दिवसका रुपमा लिने गरेको छ । माओवादीले २०५२ फागुन १ गतेदेखि आजकै दिन सशस्त्र युद्व सुरु गरेको थियो । सोही दिनलाई जनयुद्व दिवसको रुपमा मनाउने गरिएको हो ।
जनतामा आशा जगाऔं
सोमबार, माघ २९, २०८०
राजनीतिक दल र सरकारबाट जनअपेक्षा अनुसार काम नहुँदा जनतामा निराशा छाएको छ । देश संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थामा पुगे पनि जनताले सोही अनुरुपको आशा गर्न सकिरहेका छैनन् ।