Shittalpati
भू–संरक्षण दिवसको सार्थकता
भू–संरक्षण दिवसको सार्थकता राष्ट्रिय भू–संरक्षण दिवस आज हो । बाढी, पहिरो, भू–क्षयजस्ता प्राकृतिक प्रकोप कम गर्दै पारिस्थितिक सन्तुलन तथा भू–क्षय कम गरी जमिनको उर्वराशक्ति कायम राख्न, पूर्वाधार संरक्षण गर्ने उद्देश्यले २०३१ साउन २४ गतेदेखि हरेक वर्ष आजकै दिन यो दिवस मनाउने गरिएको हो ।
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
विडम्बना
विडम्बना सपनाको पछाडी भाग्दै गर्दा,सफलताको आशा निरन्तर संघर्ष र प्रयास छ रहुन्जेल सास ।
स्तनपान सप्ताहको सन्दर्भ  
स्तनपान सप्ताहको सन्दर्भ   आमाले शिशुलाई जन्म दिएपछि आफ्नो स्तनबाट निस्कने प्राकृतिक दूध चुसाउने क्रिया नै स्तनपान हो । गर्भाधारणको प्रक्रियासँगै आमाको स्तनमा दूध बहन्न थालेको हुन्छ ।
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित
प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित प्रतिनिधिसभा बैठक साउन २० गतेसम्मका लागि स्थगित भएको छ । मंगलबार बसेको बैंठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको अर्को बैठक साउन २० गते आइतबार दिउँसो १ बजे बस्नेगरी स्थगित भएको जानकारी गराएका हुन् ।
मौद्रिक नीतिको कार्यान्वयन होस्
मौद्रिक नीतिको कार्यान्वयन होस् नेपाल राष्ट्र बैंकले गत शुक्रबार चालुु आर्थिक वर्ष २०८१/०८२ का लागि मौद्रिक नीति ल्याएको छ । सार्वजनिक गरिएको मौद्रिक नीतिले नीतिगत दरमा सामान्य लचकता अपनाएको छ ।
हेपाटाइटिस रोगप्रति सचेत रहौं
हेपाटाइटिस रोगप्रति सचेत रहौं हेपाटाइटिस भाइरसद्वारा हुने एक सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्छ । अन्य मौसमभन्दा वर्षातको समयमा बढी देखा पर्छ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । यसलाई एड्सभन्दा पनि खतरनाक मानिन्छ ।
Weather Update