Shittalpati
त्रिशुुली दुर्घटना र उद्धार संयन्त्रको स्थिति
त्रिशुुली दुर्घटना र उद्धार संयन्त्रको स्थिति पहिरोले बगाउँदा त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बस अझैसम्म फेला पर्न सकेका छैनन् । नारायणगढ–मुग्लिन सडकको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालमा लेदोसहितको पहिरो खस्दा त्रिशूली नदीमा बेपत्ता भएका बस र यात्रुको १३ औँ दिन पनि खोजी कार्य जारी छ ।
पानीजन्य रोगबाट बचौं
पानीजन्य रोगबाट बचौं वर्षाको समय भएकाले पानीका मुुहानहरु दूषित हुने सम्भावना बढी रहेको छ । वर्षाद्का कारण पानीको मुहानहरुमा फोहोर पानी प्रवेश गरेर दूषित हुने गर्दछ ।
जोगाऔं लुतो फाल्ने परम्परा
जोगाऔं लुतो फाल्ने परम्परा नेपालका प्राचीन संस्कृतिअनुरूप साउन १ गते साँझ घर–घरमा लुतो फाल्ने प्रचलन छ । हरेक वर्षजस्तै आज पनि लुतो फाल्न लागिएको छ ।
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता
कास्कीमा पुरिएर ११ को मृत्यु, चितवनमा दुुई बस त्रिशुुलीमा खसे, बसमा ६५ जना सवार, तीनजना पौडिएर बाँचे, अन्य बेपत्ता बिहीबार रातिदेखिको अविरल वर्षाका कारण गएको पहिरोले कास्की र चितवनमा वितण्डा मच्याएको छ ।  पहिरोले ठूलो  मानविय र भौतिक हुन पुुगेको छ ।
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना
नविलको ‘द नविल ढुक्क घर कर्जा’ योजना नविल बैंकले  आफ्ना ग्राहकहरुका लागि नयाँ योजना ल्याएको छ । बैंकले ‘द नविल ढुक्क घर कर्जा’ योजना ल्याएको हो ।   ४१ औँ वर्ष प्रवेशको अवसरमा बैंकले योजना सार्वजनिक गरेको छ ।
भानुभक्तको योगदानको कदर गरौं
भानुभक्तको योगदानको कदर गरौं नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको आज जन्म जयन्ती हो । उनको स्मरणमा हरेक वर्ष असार २९ मा भानुजयन्ती हर्षउल्लासका साथ मनाउने गरिन्छ ।
विश्व जनसंख्या दिवसको सन्दर्भ
विश्व जनसंख्या दिवसको सन्दर्भ विश्व जनसंख्या दिवस आज विभिन्न कार्यक्रम गरी मनाइँदै छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई अर्थात् आजको दिनलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
Weather Update