Shittalpati
वीपी स्मृति दिवसको औचित्य
वीपी स्मृति दिवसको औचित्य नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मरणमा आज ४० औं वीपी स्मृति दिवस मनाइँदै छ । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि आजीवन संघर्ष गरेका दूरदर्शी नेता कोइरालाको विसं २०३९ साल साउन ६ गते निधन भएको थियो । प्रत्येक वर्षको साउन ६ गतेलाई वीपी स्मृति दिवसका रूपमा विभिन्न कार्यक्रम गरेर मनाउने प्रचलन...
महँगी नियन्त्रणमा ध्यान देऊ
महँगी नियन्त्रणमा ध्यान देऊ नेपाली बजारमा महँगी अचाक्ली रुपमा बढेको छ । दिनप्रतिदिन अकासिँदो महँगीले उपभोक्ताको ढाड नराम्रोसित सेकिरहेको छ । तैपनि सरकार भने यसप्रति पूरै बेसरोकार देखिन्छ । अहिले त विश्वबजारमै इन्धन लगायत कतिपय वस्तुको मूल्यवृद्धि भएको छ, जुन नेपाली व्यापारीका निम्ति मौकामा चौका हान्ने राम्रै बहाना बनेको देखिन्छ ।
श्रीलंकाबाट पाठ सिकौं
श्रीलंकाबाट पाठ सिकौं पछिल्ला केही दिन यता दक्षिण एसियाली मुलुक श्रीलंकामा ठूलो आर्थिक संकट देखापरेको विषयले सर्वत्र चिन्ता र चासो जगाएको छ । विश्वका राष्ट्रहरू कसरी श्रीलंका जसरी टाट उल्टनबाट बच्ने भनेर सोच्न बाध्य भएका छन् । नेपाल त्यसबाट अछुतो हुने कुरै भएन । तर, हाम्रो शासन सत्तामा बसेकाहरूको सोच र व्यवहार दुवै...
बेरुजु रोक
बेरुजु रोक हरेक वर्ष बेरुजुको दर बढ्दै गएको छ । महालेखा परीक्षकको कार्यालयले हरेक वर्ष सार्वजनिक गर्ने प्रतिवेदनमा अर्बौं बेरुजु देखिने गरेको छ । कुनै पनि कार्यालयमा वा सरकारमा बेरुजु देखिनु भनेको वित्तीय अनुशासन नहुनु हो । अनुशासनहीन तरिकाले खर्च गर्नु हो । मुलुकमा २०१८ सालदेखि महालेखा परीक्षकले सरकारी कार्यालयहरूको हरहिसाब र...
विषादी तरकारी नखुवाऊ
विषादी तरकारी नखुवाऊ पछिल्लो समय तरकारीमा जथाभावी रुपमा विषादी राख्ने चलन बढ्दै गएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०९ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदै छ । भानुभक्तको योगदानको स्मरण गर्दै हरेक वर्ष असार २९ गते भानु जयन्ती मनाउने गरिएको हो ।
Weather Update