प्रदेश सांसद र राज्यकोषको दोहन
बुधबार, भदौ १, २०७९
दलित भएकै कारण अपमानित हुन नपरोस्
सोमबार, साउन ३०, २०७९
नाम नै व्यक्तिको परिचय हो । व्यक्तिको परिचयका लागि हरेक व्यक्तिले सम्बन्धित देशको नागरिकता पाउने गर्छन् । नागरिकतामा उसको नामसहित सम्पूर्ण परिचय खुल्ने विवरण उल्लेख गरिएको छ । नाममा व्यक्तिको आत्मसम्मान पनि जोडिएको हुन्छ । नामले व्यक्तिलाई पहिचान दिन्छ । तर केही त्यस्ता व्यक्तिहरुलाई अपमानित ढंगले नागरिकतामा नाम उल्लेख गरिदिएको...
सबैले खोप लगाऔं
आइतबार, साउन २९, २०७९
नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिकरुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले चिन्तालाई बढाएको छ । यसको नियन्त्रणको मुख्य उपाय भनेकै खोप र स्वास्थ्य मापदण्ड हो ।
आदिवासी दिवस र यसको सार्थकता
बुधबार, साउन २५, २०७९
आदिवासी जनजातिहरुले मंगलबार २८ औं विश्व आदिवासी दिवस बनाएका छन् । यो दिवस संयुक्त राष्ट्र संघको आह्वानमा विश्वभरिका आदिवासी जनजातिहरूले सन् १९९५ देखि जनजाति अधिकारका लागि महान् अन्तर्राष्ट्रिय पर्वको रूपमा मनाउँदै आइरहेका हुन् ।
समयमै बजेट कार्यान्वयन गर
मंगलबार, साउन २४, २०७९
नेपालमा बजेट कार्यान्वयनको समस्या चुनौतीका रुपमा रहँदै आएको छ । समयमै बजेट आएर पनि विकास खर्च बढाउन तीनै तहका सरकार असमर्थ देखिएका छन् । यो समस्या वर्षौंदेखिको हो । वर्षको शुरुआततिर काम नगरी बस्ने र अन्त्यतिर बजेट खर्च गर्ने प्रचलन यथावत् छ । यसको सुधारका लागि पहल नभएका होइनन् ।...
लापर्बाही नगरौं
सोमबार, साउन २३, २०७९
नेपालमा पुनःकोरोना संक्रमणको खतरा बढ्दै गएको छ । दैनिक रुपमै ठूलो संख्यामा संक्रमितहरु देखा पर्न थालेका छन् । कोरोनाको चौथो लहर आइरहेको आशङ्कामाझ संक्रमितहरुको संख्यामा समेत दिन प्रतिदिन वृद्धि हुँदै गएको पाइनुले थप त्रास पैदा गराएको छ । अहिले दैनिक ५ सयदेखि ९ सयको हाराहारीमा कोरोना संक्रमित देखिन थालेका छन् ...