Shittalpati
निर्वाचनमा विवेकको प्रयोग गरौं
निर्वाचनमा विवेकको प्रयोग गरौं भर्खरै सरकारले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनको मिति ४ मंसिर २०७९ मा हुने घोषणा गरेको छ । योसँगै देश निर्वाचनको माहोलतर्फ धकेलिएको छ । क्षेत्र,प्रदेशमा को कुन पदमा उठ्ने भन्ने बहसले चिया पसलदेखि चोक चौताराहरू तात्तिन थालेका छन् ।
विकास बजेट सधैं फ्रिज
विकास बजेट सधैं फ्रिज पाल्पामा संघीय र प्रदेश सरकारबाट प्राप्त बजेट मध्ये २२.२७ प्रतिशत रकम फ्रिज भएको हो । यहाँ विशेष गरी कूल बजेटको ४ अर्ब ३३ करोड ७६ लाख ९५ हजार ७ सय ६० अर्थात् ५९.२६ प्रतिशत मात्र विकास बजेट अर्थात् पुँजीगत बजेट खर्च भएको छ । चालू खर्च करीब करीब शतप्रतिशत भएपनि...
सहकारीका विकृति नियन्त्रण गर
सहकारीका विकृति नियन्त्रण गर सहकारी भनेको सहकार्य गर्ने संस्था हो । यथार्थ भने यस्तो छैन । सहकारी भनेको बैंकको काम गर्ने हो र सञ्चालकले नाफा कमाउने र कुम्ल्याउने ? हो भन्ने बुझाइ छ । मुलुकभर ३५ हजार हाराहारीमा सहकारी छन् । आधाजसो बचत तथा ऋण सहकारी छन् । तर ति अधिकासं सहकारीहरु पैसा कमाउने...
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ
पाल्पामा अवैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले १ लाख ९७ हजार १ सय रुपैयाँ बराबरको अबैध सामान ल्याउने पिकअप गाडी सहित दुई जना पक्राउ परेका छन् । तानसेन बसपार्कमा प्रहरी चेकिङ गर्ने क्रममा बुटवलबाट पाल्पातर्फ अवैध सामान ल्याउँदै गरेको बागमती प्रदेश ०१०२५ च ८३६६ नम्बरको पिकअप गाडी सहित दुई जनालाई पक्राउ गरी कारवाहीका...
नाग पञ्चमी र यसको परम्परा
नाग पञ्चमी र यसको परम्परा प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन नागपूजा गरी नाग पञ्चमी मनाउने गरिन्छ । हिन्दु संस्कारमा गरिने एउटा कर्म मध्ये नाग पूजा पनि हो । संसारका सबै प्राणीलाई मानिसले यो वा त्यो ढंगबाट सम्मान गर्ने गर्छ । त्यसैक्रममा नाग वा सर्पको पनि पूजा गर्छन् ।
मित्रता दिवसको सन्दर्भ
मित्रता दिवसको सन्दर्भ आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वभरी मनाइँदै छ । संयुक्त राष्ट्र संघले ३० जुलाईलाई अन्तर्राष्ट्रिय मित्रता दिवसको रूपमा आधिकारिक रूपमा मान्यता दिएको थियो । सोही अनुरुप हरेक वर्ष यो दिवस मनाउने गरिएको हो । आफ्ना हितैषी मित्रहरुसँग एक आपसमा उपहार र शुभकामना आदान–प्रदान गरी मनाउने प्रचलन छ ।
संघीयता मजबुद बनाऊ
संघीयता मजबुद बनाऊ देश संघीयताको अभ्यासमा गएको पनि पाँच वर्ष पूरा भएको छ । संविधानमा ७ प्रदेश र ७ सय ४४ स्थानीय तह निर्माण गरी देश संघीय अभ्यासमा गएको हो । यो समय राष्ट्रको लागि कुनै ठूलो कालखण्ड नभएपनि संघीयता कसरी अभ्यास गरियो र यसमा के–के बाधा/अप्ठ्यारा देखिए भन्ने समीक्षा गर्दै आगामी दिनमा...
Weather Update