रूरूक्षेत्रको महिमा
बिहीबार, वैशाख २५, २०८२

शीत कल्प कृति ‘प्रकृति’
शनिबार, वैशाख २०, २०८२
नेपाली वाङ्मयमा सर्वाधिक लोकप्रिय कविता काव्य विधामा समकालीन सर्जकहरूले विभिन्न उपविधाहरूको परिकल्पना र प्रयोग गर्दै आइरहेका छन् । यसै परिप्रेक्ष्यमा लघुतम् काव्यको क्षेत्रमा नवीनतम् योगदान पुर्याउने उद्देश्यका साथ काव्य उपविधाको रुपमा ‘शीत’ को परिकल्पना प्रस्तावना गरिएको हो ।

काव्यमा ‘तीर्थाटन’
शनिबार, वैशाख १३, २०८२
‘तीर्थाटन’ काव्य सङ्ग्रहका लेखक स्व. लोकनाथ उपाध्याय रेग्मीको नाति एवं सुदन प्रकाश रेग्मीको भाञ्जा चोलाकान्त पौडेलसँग मेरो सान्निध्यता अभिभावकीय मित्रको रूपमा चार दशक अघि देखि नै रहँदै आएको छ ।

गोरखा– जितगढी कि जितगढी– गोरखा ?
शनिबार, वैशाख ६, २०८२
उजिरसिंह थापा र पाल्पा आगमनः पिता नयनसिंह थापा र माता रणकुमारीका जेष्ठ सुपुत्र उजिरसिंह थापाको जन्म वि.सं. १८५२ साल चैत्र कृष्ण प्रतिपदाको दिन भएको हो । पिताको निधन भएसँगै उजिरसिंह काका भिमसेन थापाको निगरानीमा हुर्केका थिए । भिमसेनले यिनलाई विशेष माया गर्ने हुनाले र धनकुटा, सप्तरी, वारा र पर्सा क्षेत्रमा...

शोध खोज सोंच र ओजपूर्ण कृति : आत्मबोध
बिहीबार, चैत २८, २०८१
पाल्पा राज्यको जग रिब्दीकोट रियासतबाट शुरू भई पुरानाकोट हुँदै पाल्पा भएको हो । यही पाल्पा अहिले नेपालको लुम्बिनी प्रदेशको एक पहाडी जिल्लाकरुो रूपमा अवस्थित छ । पाल्पालाई दुईवटा नगरपालिका र आठ वटा गाउँपालिकामा विभक्त गरिएको छ । जसमध्ये एउटा रिब्दिकोट गाउँपालिका पनि हो ।

शीत काव्य कृति ‘आहा’ र यसका विशेषताहरू
बुधबार, असोज १६, २०८१
नेपाली कविता साहित्यको व्यापिकरणका लागि समयको क्रमसँगै विभिन्न विधा, उपविधा र प्रविधाहरू प्रयोगमा आएका छन् । ती लघुविधाहरू विशेषतःद्विपदीयदेखि षड्पदीयसम्मका रहेका छन् । यसै परिप्रेक्ष्यमा चतुष्पदीय लघुकाव्य उपविधाको रूपमा “शीत” को परिकल्पना प्रस्तावना भएको छ । हालसम्म एकल र संगृहित गरी दर्जनौ शीत कृतिहरू प्रकाशित भइसकेका छन् । जसमध्ये आठौं...

सुमनका सात रङ्ग
शनिबार, असोज १२, २०८१
अस्मानी, नीलो, हरियो, पहेंलो, रातो, वैजनी र सुन्तला र·गरी सातवटा रङलाई सप्तरंगी इन्द्रेणी भनिन्छ । आकासे नीलोलाई अस्मानी भनिन्छ जसले जीवन अन्तरालको लेखाजोखा गर्दछ । नीलो रङ्ग शान्तिको रङ्ग, हाम्रो झण्डाको किनारको रङ्ग, जसले शान्ति र सुखद् सम्भावनाहरूको खरुोजी गरिरहन्छ । हरियो रङले कलिलो, ताजा, आलो, पूर्वाधार, आजका बालक भोलिका...

तानसेनको ‘प्रभास’
मंगलबार, असोज ८, २०८१
प्रभास शक्दको अर्थ खोज्दा नेपाली वृहत् शब्दकोष अनुसार “चारैतिर छरिएको उज्यालो,प्रकाश,ज्योति, दिप्ती : हिन्दूहरूको एक प्राचीन तीर्थ, सोमतीर्थ : रामवानरनामक आदिम मानवको आजभन्दा एक करोड दस लाख बर्ष पूर्वको दाँतको अवयव फेला परेको बुटवलबाट पाल्पा जाने बाटोमा पर्ने एक ठाउँ प्रभास “भनेर परिभाषित गरिएको छ । पाल्पाको तानसेनबाट करीब ८...

महामानव बी.पी. : जीवनवृत
सोमबार, भदौ २४, २०८१
विश्वेश्वरप्रसाद कोइराला अर्थात् बी.पी. कोइराला कुनै साधारण व्यक्ति थिएनन् । उनी महामानव थिए । किनकि उनका पूर्वजहरू नै महामानव थिए । बी.पी. कोइरालाका पूर्वजहरूको अध्ययन गर्ने हो भने उनी भगवान् अहिराका वंशज हुन् । भगवान् अङ्गिराका छोरा मौद्गलय र मौद्गलयका छोरा मुद्गलायन थिए । मुद्गलायनका छोरा लम्बोदर र लम्बोदरका छोरा...

त्रिशूल : लेख्ने कसरी
सोमबार, भदौ १७, २०८१
कविता,आख्यान, निबन्ध र नाटक साहित्यका चार विधाहरू हुन् । जसमध्ये कविता अर्थात् काव्य सर्वव्यापी विधाको रुपमा रहँदै आएको छ । पूर्वीय र पाश्चात्य साहित्यको विकास र विस्तारसँगै वर्तमान समयमा विभिन्न विधा/उपविधा/प्रविधाहरू प्रयोगमा आइरहेको परिप्रेक्ष्यमा नेपाली लघुतम् कविता साहित्यको इतिहासमा नवीतम् योगदान पुर्याउने उद्देश्यका साथ त्रिपदी काव्य उपविधाको रुपमा ‘त्रिशूल’ को...

राष्ट्रिय गौरव : पाल्पाको भगवती जात्रा
मंगलबार, भदौ ११, २०८१
नेपाली शब्दकोष अनुसार देवदेवीका स्थानमा निश्चित दिनमा पुजाआजा सहित मनाइने विशेष प्रकारको उत्सव यात्रालाई जात्रा भनिन्छ ।

जात्रै जात्राको शहर : तानसेन
सोमबार, भदौ ३, २०८१
लुम्बिनी प्रदेशको उत्तर पहाडमा पर्ने जिल्ला पाल्पा हो ।