उधौली र योमरी पुन्हीको सन्दर्भ
बिहीबार, मंसिर १८, २०८२
कमजोर बजेट कार्यान्वयन
आइतबार, मंसिर ७, २०८२
मुलुकको अर्थतन्त्र यतिबेला चलायमान हुन सकेको छैन । आर्थिक क्रियाकलाप प्रायः शून्य अवस्थामा छन् । आर्थिक गतिविधि नभएको कारणले गर्दा राजस्व सङ्कलन हुन सकेको छैन ।
विद्यार्थी बाहिरिने परिस्थिति रोकौं
सोमबार, मंसिर १, २०८२
तुलनात्मकरूपमा महँगा निजी कलेजदेखि सस्तो मानिने सरकारी क्याम्पस र विश्वविद्यायमा समेत विद्यार्थी भर्ना दर घटेको छ । त्रिभुवन विश्वविद्यालयमा विद्यार्थी कम भएका र कुनै–कुनै संकायमा विद्यार्थी शून्य नै भएको कारण विभिन्न संकायहरू आपसमा गाभ्नुपरेको स्थिति छ भने अन्य निजी विश्वविद्यालयहरूको हालत पनि करिब–करिब उस्तै नै छ ।
मधुमेह रोगबारे सचेत बनौँ
शनिबार, कात्तिक २९, २०८२
विभिन्न चेतनामूलक कार्यक्रम गरी शुक्रबार विश्व मधुमेह दिवस मनाइएको छ । मधुमेहको जोखिम, रोकथाम र यसको उपचार कसरी गरिन्छ भन्ने चेतना फैलाउन हरेक वर्ष नोभेम्बर १४ मा यो दिवस मनाउने गरिन्छ ।
किसानको पीडा सुन
मंगलबार, कात्तिक १८, २०८२
असार–साउनमा मनसुन कमजोर हुँदा रोपाइँ जेनतेन सम्पन्न गरेका किसान यति बेला धान भित्र्याउने समयमा आएको बेमौसमी वर्षाले पीडामा छन् । खेतमै ढलेको, पानीमा डुबेको, कुहिएर नष्ट हुँदै गएको धान हेर्दा किसानको वर्षभरको पसिना, समय, लगानी र आशा सबै पानीमा बगिरहेको अनुभूति हुन्छ । सुनजस्ता धानका पहेँलपुर बाला खेतमै डुब्दा किसान...
नेता सच्चिनुको विकल्प छैन
शनिबार, भदौ २१, २०८२
राजनीतिक दलका नेताहरुप्रति नागरिकहरु असन्तुष्ट बन्दै गएका छन् । पछिल्लो समय राजनीतिक दलहरुका गतिविधिहरुबाट नागरिक आजित भएका छन् ।
मानव बेचबिखन विरुद्ध दिवसको सन्दर्भ
शुक्रबार, भदौ २०, २०८२
मानव बेचबिखनविरुद्धको राष्ट्रिय दिवस आज विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महिला बेचबिखनविरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र सरकारी तवरबाट बेचिएका चेलीबेटीको उद्दार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरि मनाउँदै छन् । बालबालिका बेचबिखन विरुद्धको सार्क महासन्धि २००२ नेपाल सरकारले अनुमोदन भएको दिन यो दिवस...
मोतीरामको योगदान
आइतबार, भदौ ८, २०८२
नेपाली साहित्य आकासका चम्किला नक्षेत्र, बहुमुखी प्रतिभाका धनी, मोतीराम भट्ट नेपाली साहित्यका निम्ति अद्वितीय व्यक्तित्व हुन् । वि.सं. १९२३ भाद्र २५ गते कुशेऔंसीका दिन काठमाडौंको भोसीको टोलमा पिता दयाराम भट्ट, माता रिपुमर्दिनीदेवी भट्टका सुपुत्रका रूपमा मोतीराम भट्टको जन्म भएको हो । कुशेऔँसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीकै दिन ३०...
मल छैन, के फलोस् धान
बिहीबार, साउन २२, २०८२
रोपेको धानमा चाहिने मल किसानले पाएका छैनन् । वर्षमा सात लाख टन मल चाहिन्छ भन्ने सरकारलाई सधैं थाहा भएकै कुरा हो । तर साढे दुई लाख टनको आपूर्ति कम भएको छ ।
जनसंख्या दिवसको सान्दर्भिकता
शुक्रबार, असार २७, २०८२
विश्व जनसंख्या दिवस आज नेपालमा पनि मनाइँदैछ । जनसंख्यासँग सम्बन्धी समस्याबारे जानकारी तथा जनचेतना अभिवृद्धि गर्ने कार्यक्रम गरी हरेक वर्ष जुलाई ११ मा यो दिवस मनाइँन्छ । संयुक्त राष्ट्रसंघले सन् १९८९ मा हरेक वर्ष ११ जुलाई विश्व जनसंख्या दिवसका रूपमा मनाउने घोषणा गरेको थियो ।
किसानका समस्यामा गम्भीर बन
मंगलबार, असार २४, २०८२
किसानहरू यति बेला खेतीपातीमा व्यस्त छन् । यो समय भनेको किसानहरुका लागि मानो छरेर मुरी उब्जाउने बेला हो । तर, तिनीहरू अनेकन समस्याको सामना गरिरहेका छन् । जुन समस्यातर्फ सरोकारवाला निकायको ध्यान पुग्नसकेको छैन । समयमा मल र बिउ नपाउनु किसानको विगतदेखिकै समस्या बनेको छ । किसानहरूले भोग्ने समस्या एक...
परिवर्तनको आभाष कसरी दिने ?
शनिबार, असार २१, २०८२
अहिले जनताको मूल माग लोकतन्त्र र विकास हो । लोकतन्त्र, निर्वाचन र त्यसले प्रतिनिधि छनोट गर्ने एवं सोही आधारमा सत्ता सञ्चालन गर्ने माध्यम मात्र होइन । लोकतन्त्र जनताको दैनिकीदेखी नयाँ विकासका अवसरमा प्रवेशको आधार पनि हो । यसको प्रत्यक्ष अनुभूति गर्न पाउनु जनताको आधार एवं हक पनि हो ।

