‘सहकारीमार्फत उत्पादन र बजारीकरणमा जोड दिनुपर्छ’
मंगलबार, पुस २४, २०८०

नेपालमा टिकटक माथि प्रतिवन्ध लगाउँने निर्णय
सोमबार, कात्तिक २७, २०८०
वर्तमान सरकारले चर्चित र वहुप्रयोगमा आएको सामाजिक सन्जाल टिकटकलाई प्रतिवन्ध लगाउँने निर्णय गरे संगै सर्वत्र विरोध शुरु भएको छ ।

गुल्मीमा पहिलो पटक वितरण गरियो गैर आवासीय नेपाली नागरिकता
मंगलबार, कात्तिक २१, २०८०
गुल्मीमा पहिलो पटक गैर आवासीय नेपाली नागरिकता वितरण गरिएको छ । जिल्ला प्रशासन कार्यालय गुल्मीले मंगलबार पहिलो पटक रेसुङ्गा नगरपालिका –१ भिमचोकका भीष्म मरासिनीलाई गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको हो ।

मनिषाको बलात्कारपछि हत्याको आशंका, प्रहरी भन्छ ‘हत्यारा समात्यौं, भोलि सार्वजनिक गर्छौं’
शनिबार, कात्तिक १८, २०८०
जिल्लाको चन्द्रकोट गाउँपालिका–४, शान्तिपुर स्थित हुग्दीखोलामा मृत फेला परेकी स्थानीय १५ बर्षीया मनिषा रुचालको हत्या प्रकरणलाई लिएर यति बेला शान्तिपुर क्षेत्र तनाव ग्रस्त बनेको छ ।

संघीयता विफल भए : त्यसकाे दोषी संघीय सरकार हुन्छ : मुख्यमन्त्री चौधरी
शुक्रबार, भदौ २९, २०८०
लुम्विनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चाैधरीले, प्रदेश सरकारलाई केन्द्र सरकारले अधिकार नदिएकाे आराेप लगाएका छन ।

वडा अध्यक्षमाथि किन खनियो कार्यपालिका ?
आइतबार, भदौ ३, २०८०
जिल्लाको बगनासकाली गाउँपालिकामा अहिले राजनैतिक दल र जनप्रतिनिधीहरुबिच हिलो छ्यापा छ्यापको अवस्था सिर्जना भएको छ । कार्यपालिकाका सदस्य स्वयंलाई कार्यपालिकाले नै कारवाही स्वरुप जरिमाना तोकेपछि यसले राजनीतिक गन्ध लिएको हो ।