Shittalpati
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार
जनताका वाचा पुरा गर्दै कालीगण्डकी गाउँ सरकार गएको स्थानीय तहको निर्वाचनमा चुनाव जित्न जनतासामु अनेकौं वाचा गरेका अधिकांस स्थानीय तहका जनप्रतिनिधिले तीन वर्ष पुग्न लाग्दा समेत तिनलाई पूरा गर्ने सुरसारै देखाएका छैनन् ।
जुवातासको खालबाट  १ सय २९ जना पक्राउ 
जुवातासको खालबाट  १ सय २९ जना पक्राउ  प्रहरीले देशका बिभिन्न स्थानबाट जुवातास खेली रहेकाहरु १ सय २९ जनालाई पक्राउ गरी कार्यवाही गरेको र लाखौ रुपैया खालबाटै जफत गरेको जनाएको छ ।  
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित
पहिरोका कारण अगाहाखोलाका २० घर विस्थापित जिल्लाको रम्भा गाउँपालिका–३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो । पहिरोका कारण अहिलेसम्म यहाँका २० घर परिवार विस्थापित भएका छन् । 
चोर्दा चोर्दै रंगेहात पक्राउ 
चोर्दा चोर्दै रंगेहात पक्राउ  कैलाशनगरकोे बतासे स्थित विज्ञान संकाय क्याम्पस अगाडि आईतबार साझ चोरी गर्दै गरेको अवस्थामा २० वर्षका युवालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
पहिरोका कारण अगाहाखोला बजार जोखिममा
पहिरोका कारण अगाहाखोला बजार जोखिममा जिल्लाको रम्भा गाउँपालिका– ३, अगाहाखोलामा माथिबाट झरेको पहिरोका कारण सिंगो बजार जोखिममा परेको छ । शनिबार दिउँसो गएको पहिरोले यहाँको बजार क्षेत्रको वस्ती नै जोखिममा परेका हो ।
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध 
पाल्पा, गुल्मी र आसपासका क्षेत्रमा विद्युत, सडकहरु  अवरुद्ध  विगत तीन दिनदेखि परेको अविरल वर्षाका कारण गुल्मी, पाल्पा, अर्घाखाची, प्युठान जिल्ला लगायत देशै भर जनजीवन कष्टकर बन्दै गएको छ । नेपाल विद्युत प्राधिकरण पाल्पाले बुटवल–तानसेन ३३ केभि प्रशारण लाईनमा दोभान र वसन्तपुर क्षेत्रमा पोल ढलेर विद्युत अवरुद्ध भएको जनाएको छ । 
वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द 
वर्षाले ग्रामिण सडकहरु क्षत विक्षत : बुटवल तानसेन सडक बन्द  अविरल वर्षाका कारण सिद्धार्थ राजमार्गको केराबारी खण्डमा ठूला ढुङ्गासहितको पहिरो गएकाले सडक अवरुद्ध छ । सडक विभागले ह्ववीललोडर तथा ब्याकलोडरको प्रयोग गरेर सफा गर्ने काम शुरु गरे पनि अधिक वर्षा र रात भएका कारण शनिबार दिउँसो विहान सम्म सडक सुचारु गर्न सकिने सम्भावना रहेको डिभिजन सडक कार्यालय पाल्पाले जनाएको छ  ...
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू)
पाल्पाको ऐतिहासिक भगवती मन्दिरमा व्रतालुहरूको नाचगान (तस्बिरहरू) हरितालिका तिज पर्वको अवसरमा शुक्रबार पाल्पाको सदरमुकाम तानसेनस्थित ऐतिहासिक भगवती मन्दिर परिसरमा नाँचगान गर्दै महिलाहरू ।
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास
गुल्मीको खज्याङमा तटबन्ध नबन्दा बाढीको त्रास आजभोलि पानी पर्दा पनि खोलामा बाढी आउने को कि भन्ने चिन्ता लाग्छ गुल्मी दरबार गाउँपालिका –५खज्याङ खोला किनारकी बविता सोमरेलाई ।
  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’ 
  सांसद भण्डारीले आगलागी पीडितलाई भने– ‘घरवास जले पनि, मन नजलाउँनुहोस्’  ‘आगोले घर जले पनि मन नजलाउनुहोस्, जिल्ला जलिरहँदा मेरो मन जल्यो, म आफै अस्वस्थ भएका कारण समयमै आउन सकिन, धैर्य रहनुहोस् हामी साथमा छौं’ यी भनाई नेपाली काँग्रेसका प्रभावशाली नेता तथा गुल्मी क्षेत्र १ का सांसद चन्द्र भण्डारीले अग्नि पीडितका घरआँगनमा पुगेर व्यक्त गरेका हुन् । 
‘व्यवसायीका समस्याहरू समाधानमा सबै मिल्नुको विकल्प छैन’
‘व्यवसायीका समस्याहरू समाधानमा सबै मिल्नुको विकल्प छैन’ नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका केन्द्रीय सल्लाहकार, पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधी खरेलले देश विकासका लागि निजी क्षेत्रका यातायात व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । उनले वर्तमान सरकार निजी क्षेत्रको समस्याप्रति अनविज्ञ रहेको आरोप लगाउँदै, सरकार यातायात व्यवसायी प्रति सकारात्मक हुन नसकेको पनि आरोप लगाए । 
Weather Update