Shittalpati
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते
गोली लागेर पूर्वराष्ट्रपति ट्रम्प घाइते अमेरिकी रिपब्लिकन पार्टीद्वारा पेन्सिल्भेनिआमा आयोजित  ¥यालीमा गोली प्रहार हुँदा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतीय निर्वाचनका उम्मेदवार तथा भूतपूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घाइते भएका छन् । उनको कानबाट रगत आएको देखिएको छ ।
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी
यस्तो छ नवनियुक्त प्रधानमन्त्री ओलीको जीवनी संविधानको प्रभावकारी कार्यान्वयन गर्दै मुलुकमा समृद्धि र विकासका लागि बलियो एवं स्थिर सरकारको आवश्यकता देखिएका बेला ४५औँ प्रधानमन्त्रीका रूपमा  नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली नियुक्त भएका छन् ।
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त
ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौंथौ पटक प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले दिएको समयसीमा आइतबार अपरान्ह ५ बजे सकिएपछि राष्ट्रपतिले ओलीलाई संविधानको धारा ७६ को उपधारा २ बमोजिम नियुक्त गरेका हुन् ।
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो
सहमतिपछि पत्रकार महासंघमा लागेको ताला खुल्यो नेपाल पत्रकार महासंघको सदस्यता विवादपछि नेपाल प्रेस युनियन पाल्पाले तानसेनस्थित महासंघको कार्यालयमा लगाएको ताला आइतबारबाट खुलेको छ । असार १५ गते लगाइएको ताला सहमतिमा खुुला गरिएको युनियनकी जिल्ला अध्यक्ष मन गहिरेले बताईन् ।
सफल :  सत्कर्म  !
सफल : सत्कर्म ! सफल जीवन गतिशिल, गतिहिन शुन्यता ।  पुष्पित पल्लवित जीवन, श्रेष्ठ गतिशिलता ।।
अँधुरो सपना
अँधुरो सपना खालि खालि लाग्छ जिवन, के बर्तमान बाँकी छ, भबिष्य भेटिएला त ?
प्रचण्ड सरकार ढल्यो,  प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं
प्रचण्ड सरकार ढल्यो,  प्रधानमन्त्रीमा आइतबार ओलीले नियुक्ति र शपथ लिदैं प्रधानमन्त्री प्रचण्ड नेतृत्वको सरकार ढलेको छ । शुक्रबार प्रतिनिधिसभाबाट विश्वासको मत नपाएसँगै प्रचण्ड नेतृत्वको सरकार ढलेको हो ।
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला
त्रिशूलीमा बगेको बसका एक यात्रुुको शव फेला सिमलताल पहिरोमा परी त्रिशूली नदीमा हराइरहेका बसका एक यात्रुुको शव फेला परको छ । शनिवार खोजी गर्ने क्रममा पहिरो गएको स्थानबाट अन्दाजी ५० किमि तल राप्ती नदी र नारायणी नदी मिसिने स्थान गोलाघाटमा एक यात्रुुको शव फेला परेको हो ।
आज भानु जयन्ती मनाइँदै
आज भानु जयन्ती मनाइँदै नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २११ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । विसं. १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तको स्मरण गर्दै उनको जन्मजयन्ती मनाउन लागिएको हो ।
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत
प्रधानमन्त्री प्रचण्डले पाएनन् विश्वासको मत प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउन सकेनन् । प्रतिनिधि सभाले विश्वासको मत लिने प्रस्ताव बहुमतले अस्वीकृत गरेको छ ।
Weather Update