Shittalpati
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण
तानसेन गुठीद्वारा जात्रालाई सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण तानसेन गुठी काठमाडौं, तानसेन शाखाले सांस्कृतिक पर्व जात्राहरुका लागि आर्थिक सहयोग र छात्रवृत्ति, पुरस्कार वितरण गरेको छ ।
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु
रानीमहल जाँदै गरेको कार तानसेनको नारनडाँडामा दुर्घटना, चालकको मृत्यु पाल्पाको ऐतिहासिक तथा पर्यटकीयस्थल रानीमहल जाँदै गरेको कार तानसेन नगरपालिका–१ नारनडाँडामा दुर्घटना भएको छ । तानसेनबाट रानीमहलतर्फ जादै गरेको भारतीय नम्बर प्लेटको यूपी १४ डिएन १०४ नम्बरको कार आइतबार राती दुर्घटना भएको हो ।
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै
आज ‘श्रीकृष्ण जन्माष्टमी’, भक्तिपूर्वक पूजा–आराधना गरी मनाइँदै आज ‘श्रीकृष्ण जन्माष्टमी’, देशभर धुमधामका साथ मनाइँदैछ । हिन्दु धर्मावलम्बीहरूले कृष्ण मन्दिरहरूमा गई श्रीकृष्णको पूजा आराधना, व्रत र भजनकीर्तन गरी  यो पर्व मनाउन लागेका हुन् ।
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा 
सोमबार हुने रम्भादेवी सांस्कृतिक महोत्सवको तयारी पुरा  जिल्लाको रम्भा गाउँपालिका–५, ताँहुको ऐतिहासिक धार्मिकस्थल रम्भादेवी मन्दिरस्थित नाचनडाँडामा सोमबार( भोली) हुन लागेको सांस्कृतिक महोत्सवको तयारी पुरा भएको छ । कृष्ण जन्माष्टमीको दिन सहयात्रा नेपालको आयोजना र रम्भा पर्यटन विकास प्रतिष्ठानको सह–आयोजनामा हुन लागेको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको हो ।
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा
भगवती जात्रामा मंगलबार पाल्पामा सार्वजनिक विदा नेपालले अंग्रेजलाई युद्धमा पराजित गरी विजय हासिल गरेको खुसीयालीमा तानसेनमा निकालिने भगवतीको जात्राका दिन लुुम्बिनी प्रदेश सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड
यातायात सम्बन्धी छलफल : व्यवस्थित र गुणस्तरीय सेवामा जोड जिल्लाको रामपुरमा यातायात व्यवस्था सम्बन्धी छलफल भएको छ । रामपुर नगरपालिकाको आयोजनामा यातायात व्यवसायी, जनप्रतिनिधि, राजनैतिक दल, इलाका प्रशासन, इलाका प्रहरी र सरोकारवालाहरुबिच नगर भित्र यातायात सञ्चालन तथा व्यवस्थापन सम्बन्धी छलफल भएको हो ।
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम
‘राष्ट्रप्रेमी’ बस्यालले दिए विद्यार्थीलाई कलम ‘राष्ट्रप्रेमी’को नामले परिचित पाल्पाको बगनासकाली गाउँपालिका –८ बेलौतिखरकका सुशिल बस्यालले स्नातक तहका विद्यार्थीहरुलाई कलम दिएका छन् ।
तानसेनमा निकालियो भिमसेन रथयात्रा
तानसेनमा निकालियो भिमसेन रथयात्रा तानसेनमा भिमसेन रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै तासेनस्थित भिमसेन टोलमा रहेको भिमसेनको रथयात्रा शनिबार निकालिएको हो ।
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर
बटौलीलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्दै बुटवल उपमहानगर बुटवल उपमहानगरपालिकाले बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको छ । उसले बुटवलको वडा नम्बर १ र २ मा पर्ने बटौली क्षेत्रलाई सम्पदा संरक्षित क्षेत्रको रुपमा विस्तार गर्ने भएको हो ।
Weather Update