नेपालमा टिकटक प्रतिबन्ध खुला
शनिबार, भदौ ८, २०८१
संस्थागत क्षमता स्वमूल्यांकनमा रुरुक्षेत्र उत्कृष्ट
शनिबार, भदौ ८, २०८१
स्थानीय तहको संस्थागत क्षमता स्वमूल्यांकनको नतिजामा गुल्मीको रुरुक्षेत्र गाउँपालिका उत्कृष्ट भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अन्तिम रुप दिई सार्वजनिक गरेको स्वमूल्यांकनमा आर्थिक वर्ष २०७९/८१ मा ८७ प्रतिशत अंक ल्याएर गाउँपालिका अन्तर्गत देशभरमै दोस्रो र लुम्बिनी प्रदेशमै पहिलो बन्न सफल भएको हो ।
जेसिजको विद्यार्थीलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना
शनिबार, भदौ ८, २०८१
पाल्पा जेसिजले विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । जेसिजले तानसेनमा रहेको मोहन कन्या माविका विद्यार्थीहरुलाई यौन तथा प्रजनन् स्वास्थ्य शिक्षा सम्बन्धी सचेतना प्रदान गरेको हो ।
सर्त राखेर नेपालमा टिकटक प्रतिबन्ध खुला
शुक्रबार, भदौ ७, २०८१
सरकारले नेपालमा सामाजिक सञ्जाल ‘टिकटक’ मा लगाएको प्रतिबन्ध हटाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले टिकटक खुला गर्ने निर्णय गरेको हो । केही शर्त सहित टिकटक खुला गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताए ।
मर्स्याङ्दी नदीमा बस खस्यो
शुक्रबार, भदौ ७, २०८१
तनुहँको आँबुखैरेनीको ऐनापहरा नजिक मस्र्याङ्दी नदीमा बस खसेको छ ।
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु
बिहीबार, भदौ ६, २०८१
रूपन्देहीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको छ । लु २ ख ६७६ नम्बरको मालबहाक ट्रकको ठक्करबाट रूपन्देहीको मायादेवी गाउँपालिका–६ बालुवादिपुरमा सोही ठाउँका ३५ वर्षीय गोरख बेल्दारको मृत्यु भएको हो ।
काण्डै काण्ड नरकमा : रमाएका नेता ! (गाईजात्रा २०८१)
बिहीबार, भदौ ६, २०८१
नरकका नेता कोही छैन चोखा, देशलाई धोका ।
भ्रष्ट विशिष्ट नेता खोरमा, कोही कालो लिष्टमा ।।
भुटानी शरणार्थी काण्ड, कहीँ काण्ड सुनतस्करी ।
कहीँ काण्ड जग्गा प्रकरण, कतै काण्ड जलहरी ।।
पाल्पामा समलिङ्गी विवाहलाई कानुनी मान्यता
बिहीबार, भदौ ६, २०८१
विवाह गरेको ३ वर्षपछि एक समलिंगी जोडीले कानुनी मान्यता पाएको छ । रामपुर नगरपालिका– ९ को वडा कार्यालयले समलिंगी जोडीको विवाह दर्ता गरेको हो ।
तानसेनमा निकालियो मतया यात्रा
बुधबार, भदौ ५, २०८१
हातमा पानस, पाउमा पाउजु लगाएका महिलाको लस्कर, अर्कोतिर टोपीमा सजिएका पुरुष । बाजागाजासहित नगरको परिक्रमा गरेका दृश्यले बुधबार तानसेन रमाइलो देखिन्थ्यो । ४० वर्षपछि तानसेनवासीले मतया यात्रा निकालेका छन् ।
मानिसको स्वास्थ्यमा वास्तुको प्रभाव
बुधबार, भदौ ५, २०८१
वास्तुशाास्त्रीय चिन्तनसँग मानिसको स्वास्थ्य पनि जोडिएको छ, भन्नेतथ्य सामान्यरूपमा असान्दर्भिक जस्तो लाग्दछ तर यो तथ्य साश्वत सत्य हो।


