काँग्रेस महासमिति बैठक फेरि सर्यो
शुक्रबार, मंसिर २९, २०८०
रिपोर्ट नेपालका सम्पादक पाण्डेयको निधन
शुक्रबार, मंसिर २९, २०८०
‘रिपोर्ट नेपाल’ अनलाइनका सम्पादक एवं क्रियाशिल पत्रकार महेन्द्रप्रसाद पाण्डेको ५३ वर्षको वर्षको उमेरमा निधन भएको छ । बिहीबार एक होटलमा विवाह समारोहमा सहभागी भएका पाण्डे अकस्मात विरामी भई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।
ग्लोवल बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने
शुक्रबार, मंसिर २९, २०८०
ग्लोवल आईएमई बैंकले ९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । उसले मुनाफाबाट बैंकका शेयरधनीहरुलाई ८ प्रतिशत नगद र १ प्रतिशत शेयर गरी ९ प्रतिशत लाभाश वितरण गर्ने भएको हो ।
नक्कली शरणार्थी प्रकरण : पूर्व गृहमन्त्री खाणलाई धरौटीमा छोड्न आदेश
बिहीबार, मंसिर २८, २०८०
नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिइएको छ । न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लाख धरौटीमा छोड्न बिहीबार आदेश दिएको हो ।
एमाले अध्यक्ष ओलीमाथि हातपात
बिहीबार, मंसिर २८, २०८०
एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि हातपात भएको छ । बिहीबार दिउँसो धनकुटाको लेगुवा भन्ने ठाउँमा उनीमाथि हातपात भएको हो ।
काँग्रेस जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ लाई उजागर गर्छाै : सभापति श्रेष्ठ
बिहीबार, मंसिर २८, २०८०
नेपाली काँग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले नेपाली काँग्रेसको जिल्ला सम्मेलनबाट ‘समुन्नत पाल्पा, सम्मानित पाल्पाली’ भन्ने नारालाई उजागर गर्ने बताएका छन् ।
लोक भजन संरक्षण गर्न रिडीमा ‘भजन महोत्सव’ हुँदै, तयारी तीव्र
बुधबार, मंसिर २७, २०८०
गुल्मी, पाल्पा र स्याङ्जाको संगमस्थल रिडीमा भजन महोत्सव हुन लागेको छ । रुरु धार्मिक सेवा सञ्चार प्रालिले पुष १ गते नवौ भजन महोत्सव तथा शिखा शुत्र भजन प्रतियोगिताको गर्न लागेको हो ।
गोठमा आगलागी हुँदा लाखौंको क्षति
बुधबार, मंसिर २७, २०८०
जिल्लाको गुल्मीदरबार गाउँपालिका–६ भलायचौरको एक गोठमा आगलागी हुँदा लाख भन्दा बढीको क्षति भएको छ । स्थानीय २७ वर्षीय नारायण खड्काको गोठमा आगो लाग्दा एक लाख ५० हजार बराबरको क्षति भएको हो ।
आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
मंगलबार, मंसिर २६, २०८०
नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
वायु सेवा निगमका अधिकृत पक्राउ
मंगलबार, मंसिर २६, २०८०
नेपाल वायु सेवा निगमका एक जना अधिकृत पक्राउ परेका छन् । भिजिट भिसामा खाडी मुलुक पठाउन नक्कली कागजात बनाउने कार्यमा सहयोग गरेको आरोपमा निगमका एक जना अधिकृत पक्राउ परेका हुन् ।
आज अन्तर्राष्ट्रिय तटस्थ दिवस
मंगलबार, मंसिर २६, २०८०
विश्वमा पूर्ण स्वतन्त्रताको अपेक्षासहित मनाइने अन्तर्राष्ट्रिय तटस्थता दिवस आज परेको छ । प्रत्येक वर्ष डिसेम्बर १२ मा विश्वभर यो दिवस मनाउने गरिएको छ । यो राष्ट्रसंघद्वारा घोषित तटस्थता दिवस हो ।
ग्लोबल बैंकका नयाँ चार शाखा विस्तार
मंगलबार, मंसिर २६, २०८०
ग्लोबल आइएमई बैंक लिमिटेडका चार वटा नयाँ शाखा एकैसाथ विस्तार भएका छन् । बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौं चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहुँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा विस्तार गरेको हो ।
पाल्पामा काँग्रेसको सम्मेलनका लागि ठाउँ–ठाउँमा छलफल
सोमबार, मंसिर २५, २०८०
नेपाली काँग्रेसको यही मंसिर ३० गते पाल्पाको सदरमुकाम तानसेनमा हुन लागेको प्रथम जिल्ला सम्मेलनको तयारीका लागि ठाउँ–ठाउँमा छलफलका कार्यक्रमहरु भइरहेका छन् । पाल्पा काँग्रेसले जिल्लाका सबै पालिका र वडा तहमा पुगेर सम्मेलनको तयारीका लागि छलफल चलाएको हो ।


