Shittalpati
पूर्वसभामुख महरा पक्राउ
पूर्वसभामुख महरा पक्राउ पूर्वसभामुख कृष्णबहादुर महरालाई पक्राउ गरिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आज उनलाई पक्राउ गरेको हो । 
आम्दानीको श्रोत बन्दै दुना–टपरी
आम्दानीको श्रोत बन्दै दुना–टपरी घोराही उपमहानगरपालिका–४ कि ६३ वर्षीया राधा आचार्यका लागि दुना टपरी गाँस्ने सीप अहिले आम्दानीको स्रोत बनेको छ । छ वर्षअघि दुना टपरी गाँसेर बिक्री सुरु गरेकी उनले यसबाट राम्रो आम्दानी गरिरहेकी छन् ।
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह
पर्यटन प्रवर्द्धनका लागि साहसिक खेलमा लगानी गर्दै स्थानीय तह पछिल्लो समयमा स्थानीय पालिकाले जिल्लामा ‘जिपलाइन’ र ‘स्काई साइक्लिङ’का क्षेत्रमा लगानी गर्न थालेका छन् । युवावर्गमा साहसिक खेलप्रति आकर्षण बढ्न थालेसँगै यहाँका पालिका पर्यटन प्रवर्द्धनका लागि नयाँनयाँ पूर्वाधार निर्माणमा लाग्न थालेका हुन् ।
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर
आइतबारदेखि सेवा सुरु गर्दै उच्च अदालत तुलसीपुर उच्च अदालत तुलसीपुरले आइतबारदेखि मुद्दा दर्ता तथा सुनुवाइको काम सुरु गर्ने भएको छ । 
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने
गुल्मीको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिना बन्द हुने यहाँको तम्घास–सिमीचौर–राङ्बास–खज्र्याङ सडक एक महिनाका लागि बन्द हुने भएको छ । उक्त सडकखण्डअन्तर्गत सडक स्तरोन्नतिको काम भइरहेकाले एक महिना बन्द हुने भएको हो । 
आज विश्व हुलाक दिवस
आज विश्व हुलाक दिवस  ‘स्थानीय सेवा, विश्वव्यापी पहुँच’ नाराका साथ आज विश्वका विभिन्न राष्ट्रमा विश्व हुलाक दिवस मनाइँदै छ ।
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा
सडक–सम्पर्कविच्छेद भएपछि बिपी राजमार्गमा कष्टकर यात्रा यही असोज १८ र १९ गतेको वर्षाका कारण रोशी खोलाको बाढीले क्षतिग्रस्त बनाएपछि बिपी राजमार्गमा पैदल यात्रासमेत कष्टकर बन्न पुगेको छ । 
छिमली र पट्टा नाचमा झुमे दर्शक
छिमली र पट्टा नाचमा झुमे दर्शक एकादशीदेखि कोजाग्रत पूर्णिणासम्म पश्चिम नेपालका विभिन्न जिल्लाका कोतघरमा सराय नाच हुने गर्दछ । गुल्मीका अन्य कोतभन्दा धुर्कोट गाउँपालिका–६ रजस्थलमा रहेको धुर्कोट कोतको सराय भने फरक देखिएको छ । किनकी यहाँ सरायभन्दा पहिले विभिन्न चार प्रकारका मौलिक नाच देखाउने गरिन्छ, जुन वीरलै हुन्छ । 
तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी
तिहारका लागि मादल बनाउन व्यस्त चित्रे बादी कमेरोले लिपेर चिटिक्क पारिएको सानो कच्ची घर छ घरको सानो आँगन साना र ठूला मादलले भरिएको छ । 
Weather Update