उच्च रक्तचाप नियन्त्रण गरौं
आइतबार, जेठ ५, २०८२
रामपुरका महिलालाई पोते, माला र चुरा बनाउने तालिम
शनिबार, जेठ ४, २०८२
, जिल्लाको रामपुर नगरपालिकाले महिलाहरुलाई पोते माला तथा चुरा बनाउने तालिम दिइएको छ । नगरपालिकाले यहाँका महिलाहरुलाई उद्यमशील बनाउने उद्देश्यले तालिम प्रदान गरेको हो ।

आज विश्व दूरसञ्चार दिवस मनाइँदै
शनिबार, जेठ ४, २०८२
आज विश्व दूरसञ्चार दिवस विविध कार्यक्रम गरी मनाइँदै छ । दूरसञ्चारमा भएका उपलब्धि र आवश्यकतालाई परिपूर्ति गर्ने बारेमा जानकारीमूलक कार्यक्रम आयोजना गरेर विश्वभर यो दिवस मनाइँदै छ ।

विश्व दूरसञ्चार दिवसको सन्दर्भ
शनिबार, जेठ ४, २०८२
अन्तर्राष्ट्रिय दूरसञ्चार संघ (आईटीयू) को आह्वानमा नेपाल लगायत विश्वभरका १९३ सदस्य राष्ट्रमा आज मे १७ मा विश्व दूरसञ्चार दिवस मनाइँदै छ । यो दिवस मनाउनुको मुख्य उद्देश्य विश्वमा दूरसञ्चार सेवा (भ्वाइस, डाटा, दृश्य प्रसारण) को विकास र विस्तारमा समाजमा देखापरेका समस्या सुल्झाउने तथा देशको आर्थिक विकास र सामाजिक रूपान्तरणमा सक्दो...

बढ्दो कुुशासन रोकौं
शुक्रबार, जेठ ३, २०८२
हिजोआज ‘सुशासन’ सबैको भाका मिलाउने लोली बन्ने गरेको छ । यस्तो किन भइरहेको छ भने सुशासन बेगर नत राज्यको औचित्य सावित हुन्छ न सरकारको वैधानिकता नै सिद्ध हुन्छ । त्यसैले अनेक रूपका तानाशाहहरूले पनि आफूले रामराज्य नै दिएको भ्रम छर्ने गर्दछन् ।

नेप्से लगातार पाचौँ दिन पनि घट्यो
बिहीबार, जेठ २, २०८२
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक पछिल्लो पाँच कारोबार दिन पनि लगातार गिरावट देखिएको छ । निरन्तर घटिरहेको नेप्से परिसूचक विहीबार आठ दशमलव ४१ अङ्कले घटेर दुई हजार ६ सय ११ दशमलव ८५ को विन्दुमा कायम भएको हो ।
-1721213837.jpg)
तोलामा तीन हजार पाँच सयले घट्यो सुन
बिहीबार, जेठ २, २०८२
बुधबारको तुलनामा आज अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य घटेको छ । त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । आज तोलामा रु तीन हजार ५०० ले सुनको मूल्य घटेको छ । चाँदीमा पनि प्रतितोला रु ३५ ले गिरावट भएको छ ।

गभर्नर नियुक्तिमा ढिलाई नगर
बुधबार, जेठ १, २०८२
एक महिना वितिसक्दा समेत रिक्त रहेको नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छनोट हुन सकेको छैन् । गभर्नर गत चैत २४ देखि नै रिक्त छ । गभर्नरको पद रिक्त हुनु एक महिनाअघि नै नयाँ गभर्नर नियुक्ति गरी सार्वजनिक सूचनामार्फत जानकारी गराउनुपर्ने कानूनी प्रावधान रहे पनि सरकारले अहिलेसम्म गर्भनर नियुक्त गर्न सकेको...

उभौली पर्व मनाइँदै
सोमबार, वैशाख २९, २०८२
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाउने उभौली पर्व आज देशभर भूमेस्थानमा पूजा आराधना गरी मनाइँदै छ । यो चाड किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायले मनाउने गर्दछन् । किरात याक्खा, सुनुवार, लिम्बू र राई समुदायको मागअनुसार सरकारले २०५८ सालमा राष्ट्रिय चाडको रुपमा घोषणा गरेको थियो । यस चाडलाई...