गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
आइतबार, पुस १२, २०७७

भारतमा संक्रमित एक करोडभन्दा बढी
शनिबार, पुस ११, २०७७
भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...

तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
बिहीबार, पुस ९, २०७७
तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।

कोरोना संक्रमण हुने भन्दा निको हुने बढे
बुधबार, पुस ८, २०७७
पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो ।

बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
बुधबार, पुस ८, २०७७
बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

पाल्पाका थप ३९ जना कोरोना मुक्त भए
मंगलबार, पुस ७, २०७७
पाल्पामा थप ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार, सोमबार र मंगलबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३९ जना संक्रमितले कोरोना जितेका हुन् ।

थप ७ सय ४२ जनामा कोरोना संक्रमण
मंगलबार, पुस ७, २०७७
पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी कूल ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको...

पाल्पाका थप ४६ जना कोरोनामुक्त
आइतबार, पुस ५, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पाका थप ४६ जना कोरोनामुक्त,१४ जनामा संक्रमण देखियो
शनिबार, पुस ४, २०७७
पाल्पामा थप ४६ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई शुक्रबार र शनिबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ४६ जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पाका थप २० जनाले कोरोना जिते, ६ जनामा संक्रमण देखियो
बिहीबार, पुस २, २०७७
पाल्पामा थप २० जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई विहीबार प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका २० जना संक्रमितले कोरोना जितेका हुन् ।

कर्मचारीमा कोरोना देखिएपछि पूर्वखोलामा जल्पा स्वास्थ्यचौकीको सेवा बन्द
बुधबार, पुस १, २०७७
जिल्लाको पूर्वखोला गाउँपालिका २, जल्पा स्वास्थ्यचौकीमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि स्वास्थ्यचौकीको सेवा पूर्ण रूपमा बन्द गरिएको छ । स्वास्थ्यचौकीमा कार्यरत ६ जना कर्मचारीमा कन्ट्रयाक ट्रेसिङ गरी स्वाव परीक्षण गर्दा कोरोना देखिएपछि स्वास्थ्यचौकीको सेवा बन्द गरिएको हो ।

नेपालमा थप ८ सय ४७ संक्रमित डिस्चार्ज
बुधबार, पुस १, २०७७
पछिल्लो २४ घण्टामा थप ८ सय ४७ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ८ सय ४७ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।

पाल्पामा बुधबार थप ८ जनामा कोरोना संक्रमण पुष्टि
बुधबार, पुस १, २०७७
पाल्पामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार प्राप्त विवरण अनुसार ४ जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो ।