Shittalpati
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु
पाल्पामा कोरोनाबाट थप एक महिलाको मृत्यु जिल्लामा थप एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । तानसेन नगरपालिका–३ बसन्तपुर बस्दै आएकी ६० वर्षीया महिलाको कोरोनाका कारण मृत्यु भएको हो ।
९७.२ प्रतिशत संक्रमित निको भए
९७.२ प्रतिशत संक्रमित निको भए नेपालमा हालसम्म २ लाख ५४ हजार ४ सय ९४ जना (९७.२ प्रतिशत) कोरोना संक्रमणमुक्त भएका छन् । यससँगै कूल संक्रमितको संख्या २ लाख ६१ हजार ८ सय ५९ पुगेको छ ।
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो
पाल्पामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ३१ पुग्यो पाल्पामा कोरोना भाइसरको संक्रमणबाट शनिबारसम्म ३१ जनाको मृत्यु भएको छ । शुक्रबार बगनासकाली गाउँपालिकाका थप १ संक्रमित पुरुषको मृत्यु भएसँगै जिल्लामा मृत्यु हुनेको संख्या ३१ पुगेको जिल्ला स्वास्थ्य कार्यालयले पुष्टि गरेको छ ।
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु
नेपालमा ७ सय ४८ संक्रमित डिस्चार्ज, ८ को मृत्यु पछिल्लो २४ घण्टामा थप ७ सय ४८ जना कोरोना संक्रमणबाट निको भएर डिस्चार्ज भएका छन् । शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई प्राप्त विवरण अनुसार देशका विभिन्न अस्पताल तथा आइशोलेसन सेन्टरबाट ७ सय ४८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु
बिहीबार ५ सय ३४ कोरोना संक्रमित, ९ को मृत्यु पछिल्लो २४ घण्टामा थप ५ सय ३४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका अनुसार नेपालमा १ सय ९६ महिला र ३ सय ३८ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप
गैरआवासीय नेपालीले कोरोनाविरुद्ध लगाए खोप गैरआवासीय नेपालीले कोरोनाविरुद्ध निर्माण गरिएको खोप लगाउन थालेका छन् । पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने नेपालीले खोप लगाउन थालेका गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले जनाएको छ ।
भारतमा संक्रमित एक करोडभन्दा बढी
भारतमा संक्रमित एक करोडभन्दा बढी भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबारसम्म एक करोड एक लाख ६९ हजारभन्दा बढी पुगेको छ । विगत २४ घण्टाको अवधिमा भारतमा २२ हजार २ सय ७३ नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या एक करोड एक लाख ६९ हजार १ सय १८ पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...
तानसेनमा ५ जना कोरोना संक्रमित थपिए
तानसेनमा ५ जना कोरोना संक्रमित थपिए तानसेनमा ५ जना कोरोना संक्रमित थपिएका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई बुधबार र विहीबारको प्राप्त विवरण अनुसार तानसेन नगरपालिका तथा नगर भित्र रहेका अस्पतालमा एक जना महिला र ४ जना पुरुष गरी ५ जना संक्रमित देखिएका हुन् ।
कोरोना संक्रमण हुने भन्दा निको हुने बढे
कोरोना संक्रमण हुने भन्दा निको हुने बढे पछिल्लो समय नेपालमा कोरोना संक्रमणको दर घट्दै गएको छ भने निको हुँनेको दरमा वृद्धि हुँदै गएको छ । संक्रमणको अवस्था कायमै रहे पनि संक्रमितको दरमा निको हुनेको तुलनामा कमी आएको हो ।
बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु
बुटवलमा उपचाररत स्याङ्जाका कोरोना संक्रमितको मृत्यु बुटवलमा उपचाररत स्याङ्जाका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको कालिगण्डकी गाउँपालिका–४ का ७२ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए
पाल्पाका थप ३९ जना कोरोना मुक्त भए पाल्पामा थप ३९ जना संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयलाई आइतबार, सोमबार र मंगलबारको प्राप्त विवरण अनुसार जिल्लाका विभिन्न स्थानीय तहका ३९ जना संक्रमितले कोरोना जितेका हुन् ।
थप ७ सय ४२ जनामा कोरोना संक्रमण
थप ७ सय ४२ जनामा कोरोना संक्रमण पछिल्लो २४ घण्टामा थप ७ सय ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६ हजार ३ सय ५१ जनाको परीक्षण गर्दा ४ सय ४८ पुरुष र २ सय ९४ महिला गरी कूल ७ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको...
Weather Update