Shittalpati
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप
पाल्पामा २५ सय बढीले लगाए कोरोना विरुद्धको खोप पाल्पामा २ हजार ५ सय बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । माघ १५ गतेदेखि सञ्चालन भएको खोप अभियानमा बिहीबारसम्ममा जिल्लाका २ हजार ५ सय ४३ जनाले कोरोना विरुद्धको खोप लागाएका हुन् । बिहीबार ३ सय २० जनाले लगाएसँगै जिल्लामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या २ हजार ५ सय ४३...
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु
देशभर १ सय ७९ जनामा कोरोना, एकको मृत्यु देशभर थप १ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार देशभर १ सय ७१ जना कोरोना संक्रमित पुष्टि भएसँगै एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप
पाल्पामा आइतबारसम्म १३ सय बढीले लगाए कोरोना खोप पाल्पामा जिल्ला अस्पताल, लुम्बिनी मेडिकल कलेज, प्रभास, युनाईटेड मिसन अस्पताल तानसेन र रामपुर अस्पताल रामपुरका केन्द्रबाट कोरोना खोप दिइएको स्वास्थ्य कार्यालयले जननाएको छ । पहिलो चरणको खोप अस्पतालका स्वास्थ्यकर्मी, कर्मचारी, एम्बुलेन्स चालक, नगरपालिकाका सरसफाईकर्मी लगायतले लगाएका छन् ।
कोरोनाबाट थप तीन नेपालीको निधन
कोरोनाबाट थप तीन नेपालीको निधन कोरोना भाइरस संक्रमणबाट विदेशमा थप तीन नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा तीन जनाको संक्रमणका कारण निधन भएको हो । यो सहित विदेशमा कोरोना संक्रमणका कारण निधन हुने नेपालीको संख्या ३ सय ३० जना पुगेको छ ।
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा
सन्दर्भःकुष्ठरोग दिवस, पाल्पा कुष्ठरोग निवारणको चरणमा विगतका वर्षहरुको तुलनामा पाल्पामा कुष्ठरोगीहरुको संख्यामा कमी हुँदै गएको जिल्ला जनस्वाथ्य कार्यालयका प्रमुख विश्वनाथ न्यौपानेले बताए । उनले भने,‘पाल्पा अहिले कुष्ठरोग निवारणको चरणमा छ कुष्ठरोग अन्त्य पनि भइनसकेको र विकराल समस्या पनि छैनन् ।’
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि
पाल्पामा थप २५ संक्रमित कोरोनामुक्त, २० जनामा संक्रमण पुष्टि स्वास्थ्य कार्यालयका अनुसार शनिबार तानसेन नगरपालिका भित्रका १४ जना संक्रमितले कोरोना जितेका छन् । यस्तै माथागढी गाउँपालिकाका ४ जना, रामपुर नगरपालिकाका २ जना, बगनासकाली गाउँपालिकाका २ जना,रम्भा गाउँपालिकाका, तिनाउ गाउँपालिकाका र रिब्दीकोट गाउँपालिकाका एक/एक जना कोरोनामुक्त भएका हुन् ।
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध
ढुक्क भएर ‘कोभिशिल्ड’ खोप लगाउन अनुरोध खोप लगाएको ठाउँ रातो हुने, सुन्निने,, चिलाउने, टाउको दुख्ने, जस्ता सामान्य असर देखिएको छ । “आजसम्म खोप लगाएका व्यक्तिमा सामान्य असर देखिएको छन् ।
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै
लुम्बिनी खोप अभियान : ३९ हजारलाई लगाइँदै लुम्बिनी प्रदेशमा पनि बुधबारदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिड विरुद्धको खोप लगाउने तयारी सरकारले गरेको छ । पहिलो चरणमा यो खोप स्वास्थ्यकर्मी, सफाइकर्मी, एम्बुलेन्स र शव वाहनका चालकहरुलाई लगाउन थालिएको छ ।
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै
लुम्बिनीमा पनि आइपुग्यो खोप, देशभर कोरोना विरुद्धको खोप दिइदै लुम्बिनी प्रदेशका लागि ८८ हजार खोप बुटवल आइपुगेको छ । लुम्बिनी प्रदेशका ३९ हजार ४ सय ९५ जनाका लागि ८८ हजार ६ सय ९० डोज खोप आइतबार राति बुटवल आइपुगेको हो । सरकारले पठाएको उक्त खोप यस प्रदेशस्थित १२ वटै जिल्लामा मंगलबार पुर्‍याइसकिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
Weather Update