Shittalpati
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : मंगलबार ६८ जना संक्रमितले कोरोना जिते, ४९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ६८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ६८ जना संक्रमितले कोरोना जितेका हुन् ।
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो
मालपोत कार्यालय पाल्पाका कर्मचारीमा कोरोना देखिएपछि सेवा रोकियो मालपोत कार्यालय पाल्पामा कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि केही समयका लागि सेवा रोकिएको छ । कार्यालयमा कार्यरत अधिकृतसहित ५ जना कर्मचारीमा कोरोना परीक्षण गर्दा संक्रमण देखिएपछि साउन ३२ गतेसम्मका लागि कार्यालयको सेवा रोकिएको हो ।
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा
गुल्मीका ६० हजार नागरिक स्वास्थ्य बीमाको पहुँचमा गुल्मीका ६० हजार भन्दा बढी नागरिक स्वास्थ्य बीमाको पहुँचमा पुगेका छन् । डेढ वर्षको अवधिमा यहाँका ६० हजार ५ सयले नागरिकले स्वास्थ्य बीमा गराएका हुन् । बीमा गरेकाले पनि नियमित नविकरण गरेका छैनन् । नेपाल सरकारले योगदानमा आधारित स्वास्थ्य बीमा कार्यक्रम २०७६ माघबाट गुल्मीबाट सुरु गरेको थियो ।
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको
पाल्पा कोरोना अपडेट : सोमबार ८९ जना नयाँ संक्रमित थपिए, ३० जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ८९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले सोमबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ८९ जना नयाँ संक्रमित थपिएका हुन् ।
गुल्मीमा  माक्स नलगाई हिड्ने कारवाहीमा
गुल्मीमा माक्स नलगाई हिड्ने कारवाहीमा जिल्लामा मास्क नलगाई घरबाहिर हिड्नेलाई प्रहरीले कारवाही गरेको छ । जिल्ला कोभिड १९ संकट व्यवस्थापन सम्बन्धमा गर्न बनेको अध्यादेश २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बोमोजिक निषेधाज्ञाको अवज्ञा गरी माक्स नलगाई हिड्डुल गर्ने १६ जना ब्यक्तिहरुलाई नियन्त्रणमा लिई कारवाही गरेको हो ।
लुम्बिनीमा आइतबार चार संक्रमितको मृत्यु
लुम्बिनीमा आइतबार चार संक्रमितको मृत्यु बाँके र दाङका कोरोना अस्पतालमा उपचारार्थ एकैदिन चार कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचार गराइरहेका रोल्पा, दाङ र सुर्खेतका तीन संक्रमितको आइतबार मृत्यु भएको अस्पतालले जनाएको छ ।
पाल्पा पनि  ‘रेड जोन’मा, छैन सतर्कता
पाल्पा पनि ‘रेड जोन’मा, छैन सतर्कता पाल्पा सहित लुम्बिनी प्रदेशका पाँच जिल्ला ‘रेड जोन’ मा परेका छन् । पाल्पा, गूल्मी ,कपिलवस्तु, प्यूठान र अर्घाखाँचीलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खतराको सूचीमा राखेको छ । स्वास्थ्य मन्त्रालयले पाल्पालाई ‘रेड जोन’को सूचीमा राखे पनि सतर्कता भने अपनाइएको छैन ।
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको
पाल्पा कोरोना अपडेट: शनिबार ३५ जना नयाँ संक्रमित थपिए, ३५ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ३५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ३५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए
पाल्पा कोरोना अपडेट : शुक्रबार ४५ जना नयाँ संक्रमित थपिए जिल्लामा पछिल्लो २४ घण्टामा ४५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ४५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण
पाल्पा कोरोना अपडेट : विहीबार ७८ जना संक्रमितले कोरोना जिते, ५९ जनामा संक्रमण जिल्लामा पछिल्लो २४ घण्टामा ७८ जना संक्रमितले कोरोना जितेका छन् । स्वास्थ्य कार्यालय पाल्पाले विहीबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा रहेका ७८ जना संक्रमितले कोरोना जितेका हुन् ।
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको
पाल्पा कोरोना अपडेटः बुधबार ५५ जना नयाँ संक्रमित थपिए, २९ जना निको जिल्लामा पछिल्लो २४ घण्टामा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका विभिन्न स्थानीय तहमा ५५ जना नयाँ संक्रमित थपिएका हुन् ।
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन
पाल्पा प्रशासन कार्यालयका कर्मचारीमा कोरोना देखिएपछि सेवा स्थगन जिल्ला प्रशासन कार्यालयका कर्मचारीहरुमा कोरोना संक्रमण देखिएपछि सेवा केही समयका लागि स्थगन गरिएको छ । मंगलबार कार्यालयमा कार्यरत ९ जना कर्मचारीको एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ५ जना कर्मचारीमा संक्रमण देखिएपछि साउन २९ गतेसम्मका लागि कार्यालयको सेवा स्थगत गरिएको हो ।
Weather Update