पाल्पामा बुधबार २० जना संक्रमितले कोरोना जिते, ४२ जनामा संक्रमण
बुधबार, जेठ २६, २०७८

महामारीमा सारथी बन्दै लोक दोहोरी प्रतिष्ठान गुल्मी
बुधबार, जेठ २६, २०७८
नेपाली कलाकारहरुको साझा संस्था राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल गुल्मी कोरोना महामारी नियन्त्रण तथा रोकथामका लागि सारथी बनेको छ । महामारीको पहिलो चरणदेखि नै सक्रिय हँुदै आएको प्रतिष्ठान विभिन्न संघसंस्थाहरुसँग समन्वय गरी कोरोना नियन्त्रणमा सारथी बनेको हो ।

पाल्पामा मंगलबार १ सय ६५ संक्रमित कोरोनामुक्त, १ सय ३० जनामा संक्रमण
मंगलबार, जेठ २५, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा १ सय ६५ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले मंगलबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका १ सय ६५ जना संक्रमित कोरोनामुक्त भएका हुन् ।

पाल्पा अस्पतालमा रिफर लिनेको भिड
मंगलबार, जेठ २५, २०७८
पाल्पा अस्पतालमा स्वास्थ्य बिमा गरेका सेवाग्राहीहरु रिफर कार्ड लिन लाईनमा ।

नक्कली उद्योग खडा गरेर स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन
मंगलबार, जेठ २५, २०७८
काठमाडौँको सानो भर्याङबाट नक्कली उद्योग सञ्चालन गरी स्यानिटाइजर र कस्मेटिक सामान उत्पादन गरेको फेला परेको छ । यसरी नक्क्ली गतिविधिमा संलग्न एक जनालाई प्रहरीले ठूलो मात्रामा स्यानिटाइजर र कस्मेटिक सामानसहित पक्राउ गरेको छ ।

पाल्पा कोरोना अपडेट : निको हुने संक्रमितको ग्राफ बढ्दै,संक्रमण घट्दै
सोमबार, जेठ २४, २०७८
कोरोना महामारीको ‘हटस्पट’ बनेको पाल्पामा पछिल्ला दिनहरुमा कोरोना निको हुनेको संख्या बढ्दै गएको छ,भने संक्रमितको संख्या घट्दै गएको छ । गत वैशाखमा एका एक उकालो लागेको कोरोना संक्रमणको ग्राफ जेठ पहिलो सातादेखि भने ओरालो लाग्ने क्रममा छ ।

गुल्मीका स्थानीय तह र अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग
सोमबार, जेठ २४, २०७८
जिल्लाका स्थानीय तह र अस्पतालहरुलाई विभिन्न संघसंस्था र व्यक्तिहरुद्वारा कन्सन्ट्रेटर्स सहयोग भएको छ । क्रिटिकल केयर र डाँफे फाउन्डेसनले यहाँका स्थानीय तह र सरकारी अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर्स मेसिन सहयोग गरेका हुन् ।

पाल्पामा आइतबार थप ६० कोरोना संक्रमित निको भए, १ सय ५ जनामा संक्रमण
आइतबार, जेठ २३, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६० कोरोना संक्रमित निकको भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले आइतबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६० जना संक्रमित निको भएका हुन् ।

पाल्पामा शनिबार ८० संक्रमितले कोरोना जिते, ५० जनामा संक्रमण
शनिबार, जेठ २२, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ८० संक्रमितले कोरोना जितेका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शनिबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ८० जना संक्रमितले कोरोना जितेका हुन् ।

पाल्पा कोरोना अपडेट : शुक्रबार ६४ संक्रमित कोरोनामुक्त, ३३ जनामा संक्रमण
शुक्रबार, जेठ २१, २०७८
जिल्लामा पछिल्ला २४ घण्टामा थप ६४ संक्रमित कोरोनामुक्त भएका छन् । जिल्ला स्वास्थ्य कार्यालयले शुक्रबार सार्वजनिक गरेको नियमित कोरोना अपटेडमा यहाँका ६४ जना संक्रमित कोरोनामुक्त भएको जनाइएको छ ।

पाल्पा कोरोना अपडेट : विहीबार थप १ सय ५० संक्रमित कोरोनामुक्त, ९ जनामा संक्रमण
बिहीबार, जेठ २०, २०७८
जिल्लामा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको संख्या घट्दै गएको छ भने, जित्नेहरुको संख्यामा निरन्तर वृद्धि भएको छ । यहाँ विहीबार मात्र ९ जनामा संक्रमण पुष्टि हुँदा १ सय ५० जना संक्रमित कोरोनामुक्त भएका छन् ।

गुल्मीको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री
बिहीबार, जेठ २०, २०७८
जिल्लाको सदरमुकाम तम्घासमा रहेको सरकारी अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । रेसुङ्गा नगरपालिका ४ स्थायी घर भइ हाल इङ्ल्याण्डमा रहेकी सीता थापाले स्व.पति भोजेन्द्र बिक्रम थापा र स्व.छोरा राम थापाको सम्झनामा अस्पताललाई स्वास्थ्य सामग्री सहयोग गरेकी हुन् ।

नेपालमा पनि कालो ढुसीका बिरामी
बिहीबार, जेठ २०, २०७८
नेपालमा पनि कालो ढुसी (ब्ल्याक फङ्गस)का बिरामी भेटिएका छन् । नेपालमा अहिलेसम्म १० जनामा कालो ढुसीका बिरामी पुष्टि भएको जनाइएको छ ।